• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असार १४, २०८३ Sun, Jun 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

अमेरिकी परियोजना एमसीसीको किन विरोध? यस्ता छन् भीम रावलका तर्क

64x64
नेपाल लाइभ बुधबार, पुस २, २०७६  १७:३०
1140x725

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जारी स्थायी समिति बैठकमा अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विरोध भएको छ। 

अहिले अनुमोदनका लागि संसदमा विचाराधीन यो परियोजना नेपालको हितमा नरहेको भन्दै बैठकमा कतिपय नेताहरुले विरोध गरेका छन्। 

सत्तारुढ दलको बैठकमा एमसीसीको भएको विरोधलाई कतिपयले ‘खोक्रो राष्ट्रवाद’ समेत भनेका छन्। एमसीसीको विरोध गर्ने मध्येका एक भीम रावलले यसको विरोध गनुपर्ने कारणबारे आफ्ना तर्क राखेका छन्। 

स्थायी समितिको बुधबारको बैठकपछि संवादाताहरूसँग कुरा गर्दै रावलले राखेका तर्कः

कुनै पनि शक्ति राष्ट्रको कुनै पनि किसिमको सैन्य गठबन्धनमा नेपाल जान सक्दैन, जान हुँदैन। नेपालको संविधान, नेपालको परराष्ट्र नीतिले त्यो अनुमति दिँदैन भन्ने हाम्रो पार्टीको स्थायी समितिमा छलफल भएको छ। 

र, कतिपय सदस्यहरूले यदि त्यसको सम्बन्ध इन्डो प्यासेफिक स्ट्राटेजी (आइपीएस) सँग छैन भने, त्यो शुद्ध आर्थिक विकासको कुरामात्रै हो भने त्यसमा जान सकिन्छ भनेर पनि भन्नु भएको छ। 

मैले व्यवस्थित रुपमा, लिखित रुपमा नै अमेरिकाका कतिपय आधिकारिक व्यक्तिहरूले एसिया भ्रमणका क्रममा एमसीसी आइपीएसको अंग हो भनेर सार्वजनिक रुपमा भनेको कुरातर्फ बैठकको ध्यानाकर्षण गराएको छु। 

यदि अमेरिकाको एमसीसीअन्तर्गतको योजना आइपीएससँग सम्बन्धित छैन भने सम्झौतामा भएका कतिपय कुराहरु सच्याइनुपर्छ भन्ने कुरा मैले राख्दै आएको छु । 

nimb
nimb
Ncell 2
Ncell 2

कुनै पनि देशसँग गरिने द्विपक्षीय सम्झौतामा तेस्रो देशको नाम उल्लेख गरिदैन । तर, संसदमा पेस गरिएको त्यो सम्झौता प्रस्तावमा विद्युत प्रसारण लाइनका लागि भारतसँग सम्झौता हुनुपर्ने उल्लेख गरिएको छ। 

त्यो सम्झौताले नेपालका सबै कानुनभन्दा त्यो माथि हुनेछ भनेको छ। नेपालको मुल कानुन संविधान हो, त्यसलाई कुनै पनि सम्झौताले विस्थापित गर्न सक्दैन। र, त्यसमा उल्लेख गरिएका कतिपय शर्त एउटा स्वाधीन र स्वतन्त्र देशका लागि मान्य हुने खालका छैनन् । 

यदि अमेरिकाले नेपालको विकासका लागि, नेपालको प्रसारण लाइनको विकासका लागि, नेपालको सडक यातायातको विकासका लागि सहयोग गर्न खोजेको हो भने त्यसमा संसोधन गरिनुपर्छ । 

अमेरिकी सहायक मन्त्रीहरुले एमसीसी आइपीएसको अभिन्न अंग हो भनेर भन्नु भएको छ। नेपाललाई दिइने एमसीसीअन्तर्गतको सहयोगको आइपीएससँग कुनै सम्बन्ध छैन भन्ने कुरा प्रष्ट रुपमा दुई देशबीचमा कुराकानी गरेर आयो भने र भारतको कुरा त्यो सम्झौताबाट निकालियो भने अमेरिकासँग आर्थिक सहयोग नलिनुपर्ने कुनै कारण छैन् । हामीले अहिलेसम्म लिएकै छौं। 

कतिपय व्यक्तिहरुले अरुण तेस्रोसँग तुलना गरेर एमसीसीको विरोध गर्नु भनेको अरुण तेस्रो गएको जस्तै हो भनेका छन् । यो भ्रमपूर्ण छ । अरुण तेस्रो भनेको हाम्रो देशको नदीमा विकास गरिने आयोजना थियो । त्यसमा विश्व बैंकले लगानी गर्दा त्यो बेलामा सरकार ढल्नै आँटेको थियो। 

देश चुनावमा जान लागेको थियो। त्यसकारण चुनावपछि आउने सरकारले विस्तृत रुपमा त्यसमा काम गर्ने भनिएको थियो । त्यसको विरोध गरिएको थिएन। त्यसलाई बंग्याएर कतिपयले आइपीएसको अंग बन्नेतर्फ जुन कुरा गरिरहनु भएको छ, मलाई यो आश्चार्य लाग्छ। अरुण तेस्रो र यो कुरै भिन्न छ। 

यो विषय अमेरिकाले दिने सहयोग सैनिक रणनीतिसँग गाँसेर दिने कुरा आएको हुनाले मात्रै यो बहस गर्नु परेको हो । यदि अमेरिकी सरकारको सैन्य रणनीतिसँग यो सम्झौताको कुनै पनि सम्बन्ध छैन् भन्ने कुरा सम्झौताका दफाहरुले प्रष्ट पार्ने र नेपालको सार्वभौम समानताका आधारमा दुई देशबीच सहमति गर्ने हो भने यसमा कुनै पनि विवाद गर्नुपर्ने ठाउँ छैन। 

धेरै स्थायी समिति सदस्यरुले पनि भन्नुभएको छ, ‘नेपालले यो विषयमा अमेरिकासँग तत्कालै वार्ता गरोस् । यो आइपीएसको अंग होइन भन्ने कुरा प्रष्ट होस्।’ 

अहिले संसदमा पेस गरिएको सम्झौताको सम्झौतामा अर्को कुनै देशको नाम उल्लेख गर्ने प्रावधान हट्नु पर्छ । नेपालका विकासका प्राथमिकता के–के हुन् र त्यसलाई कसरी अगाडि बढाउने भन्ने कुरा नेपालको सार्वभौमसत्ता स्थापित हुने गरेर अघि बढाउनुपर्छ। 

राजनीतिक दलको नीति र निर्देशनबाट सरकार परिचालित हुनुपर्छ। यो विषयमा पार्टीले जे निर्णय गर्छ, तदनुकूल नै सरकारले गर्ने हो। पार्टीको निर्णयभन्दा सरकारले अन्यथा गर्छ भन्ने कुरा त अहिले कल्पना पनि गर्न सकिँदैन।

प्रकाशित मिति: बुधबार, पुस २, २०७६  १७:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सुनचाँदीको मूल्य बढ्यो
एमाले सांसद कँडेलको दाबी– विष्णु पौडेललाई प्रतिशोधका आधारमा सरकारले पक्राउ गर्‍याे
बालबालिकालाई पार्टी सदस्य बनाएको भन्दै रास्वपामाथि कांग्रेसको प्रश्न
सम्बन्धित सामग्री
एमाले सांसद कँडेलको दाबी– विष्णु पौडेललाई प्रतिशोधका आधारमा सरकारले पक्राउ गर्‍याे आइतबारको प्रतिनिधिसभा बैठकमा उनले पार्टी उपाध्यक्ष पौडेललाई प्रतिशोधको कारण पक्राउ गरिएको बताए । आइतबार, असार १४, २०८३
बालबालिकालाई पार्टी सदस्य बनाएको भन्दै रास्वपामाथि कांग्रेसको प्रश्न प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै कांग्रेस सांसद रेणुका काउचाले त्यस्तो आपत्ति जनाएकी हुन् । आइतबार, असार १४, २०८३
मदन भण्डारीको ७५औँ जन्म जयन्ती आज, ओली, ‘प्रचण्ड’ र खनालले सम्बोधन गर्दै जननेता भण्डारीको ७५औँ जन्म जयन्तीका अवसरमा मदन भण्डारी फाउण्डेसनले काठमाडौँस्थित राष्ट्रिय सभागृहमा विशेष कार्यक्रम आयोजना गर्न लागे... आइतबार, असार १४, २०८३
ताजा समाचारसबै
सुनचाँदीको मूल्य बढ्यो आइतबार, असार १४, २०८३
एमाले सांसद कँडेलको दाबी– विष्णु पौडेललाई प्रतिशोधका आधारमा सरकारले पक्राउ गर्‍याे आइतबार, असार १४, २०८३
बालबालिकालाई पार्टी सदस्य बनाएको भन्दै रास्वपामाथि कांग्रेसको प्रश्न आइतबार, असार १४, २०८३
अमेरिका इरान तनाव बल्झियो, इरानका ‘केही स्थान’मा अमेरिकी आक्रमण आइतबार, असार १४, २०८३
विश्वकप समूह चरणको खेल सकियो, यी हुन् नकआउट चरणमा पुग्ने ३२ टोली आइतबार, असार १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस नेता अभिषेक गिरी पक्राउ शनिबार, असार १३, २०८३
विश्वकप समूह चरणको खेल सकियो, यी हुन् नकआउट चरणमा पुग्ने ३२ टोली आइतबार, असार १४, २०८३
मालबाहक जहाजमाथिको आक्रमणपछि अमेरिकी सेनाद्वारा जवाफी आक्रमण शनिबार, असार १३, २०८३
श्रमिकको सिप प्रमाणीकरण प्रक्रिया तत्काल स्थगन गर्न साउदीलाई श्रम मन्त्री रामजीको आग्रह शनिबार, असार १३, २०८३
आफैंले चलाएको जिप दुर्घटनामा स्वर्गद्वारी नगर उपप्रमुखको मृत्यु शनिबार, असार १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि कुक र होटेल म्यानेजर नियन्त्रणमा, जरिवानापछि रिहा गरिँदै मंगलबार, असार ९, २०८३
रास्वपा महाधिवेशन : डीपीलाई 'मिस गरिरहेको' चितवन सोमबार, असार ८, २०८३
रास्वपाको महामन्त्रीमा ५ जना दाबेदार बिहीबार, असार ११, २०८३
एमाले उपाध्यक्ष पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धानमा पक्राउ सोमबार, असार ८, २०८३
पतञ्जलि जग्गा हिनामिना प्रकरण : माधव नेपाल क्याबिनेटका सबै मन्त्रीलाई बकपत्रमा झिकाउने आदेश बिहीबार, असार ११, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्