काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षबीच वार्ता जारी रहेकाले कांग्रेस केन्द्रीय समिति बैठक बस्दै नबसी सारिएको छ। अर्को बैठक शुक्रबार बस्नेछ।
पौडेल निवास बोहराटार मा सिटौलासहित नेताहरुबीच छलफल जारीछ। कांग्रेसको संस्थापन र संस्थापनइतर पक्षबीच भातृ संस्थाको नेतृत्वमा सहमति हुन बाँकी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।