पोखरा- पोखरा प्रिमियर लिग (पिपिएल) क्रिकेटमा पाँचौं खेलमा धनगढी ब्लुजविरुद्ध काठमाडौं गोल्डेन वारियर्सका कप्तान ज्ञानेन्द्र मल्लले अर्धशतक बनाएका छन्। २४ बल खेलेका उनले ५४ रन बनाए। उनले ७ चौका ३ छक्का हाने।
खराब मौसमका कारण १७ ओभरमा झारिएको खेलमा धनगढी ब्लुजले टस जितेर फिल्डिङ रोजेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।