काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को जारी स्थायी समिति बैठकमा महासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्ताव पेश गरेका छन्।
उनको प्रस्तावमा प्रस्तावनादेखि विभिन्न धाराहरुमा संशोधनको प्रस्ताव गरिएको छ।
यसअघि व्यवस्था नगरिएको उपाध्यक्ष पनि राख्न प्रस्ताव गरिएको छ। नेकपा स्थायी समितिको बैठकले यसअघि नै वामदेव गौतमलाई उपाध्यक्ष चयन गरिसकेको छ। विधान संशोधन नहुँदा उपाध्यक्ष पद भने कायम हुन सकेको छैन।
कहाँ कहाँ हुँदैछ संशोधन?

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।