• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, माघ २०, २०८२ Tue, Feb 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

नागरिकता संशोधन विधेयकले बंगलादेश पनि भारतसँग  चिढियो

64x64
नेपाल लाइभ सोमबार, मंसिर ३०, २०७६  १२:२७
1140x725

काठमाडौं- भारतसँग राम्रो सम्बन्ध बनाएको बंगलादेश पनि नरेन्द्र मोदी नेतृत्वको सरकारले ल्याएको नागरिकता संसोधन विधयेकप्रति असन्तुष्ट देखिएको छ।

बंगलादेशका विदेश मन्त्री एके अब्दुल मोमेनले भारतमा अवैध बंगलादेशी नागरिकको सूची आफूलाई उपलब्ध गराउन चेतावनी दिएका छन्। 

उनले आइतबार भनेका छन्, ‘हामीले भारतसँग अनुरोध गरेका छौं कि यदि  उससँग (भारत) अवैध रूपमा रहेका बंगलादेशी नागरिकको सूची छ भने त्यो उपलब्ध गराओस्, हामी उनीहरुलाई फिर्ता जाने अनुमति दिन्छौं ।’

यद्यपि उनले भारतले असममा जारी गरेको नेशनल सिटिजन रजिष्टर (एनआरसी) का कारण दुवै देशबीच कुनै समस्या हुने बताए। 

उनै मोमेनले व्यस्त कार्यक्रमको कारण देखाउँदै  आफ्नो भारत भ्रमण रद्द गरेका थिए। प्रष्टै नभने पनि उनी भारत नआउनुको कारण नागरिकता संसोधन विधेयक मानिएको छ। 

नागरिकता संसोधनसम्बन्धी विधेयक अहिले भारतीय संसदका  दुवै सदनाबाट पारित भएर राष्ट्रपतिबाट प्रमाणितसमेत भइसकेको छ। 

१० डिसेम्बरमा लोकसभामा पेस भएको विधेयकमाथि घण्टौं छलफल भएर बहुमतबाट पारित भएको थियो । त्यस्तै माथिल्लो सदन राज्यसभामा १ डिसेम्बरमा पेस गरिएकोमा त्यही दिन साँझ बहुमतले पारित भएको थियो। १२ डिसेम्बरको रातमा त्यसलाई राष्ट्रपतिले प्रमाणित गरेका थिए। 

मोमेन भारत नआउनुलाई नागरिकता संसोधन विधेयकसँग जोडेर हेरिएको छ र यसको विरोधमा बंगलादेशका विदेश मन्त्रीले यस्तो फैसला गरेका हुन्। 

Ncell 2
Ncell 2

सरकारमात्रै होइन बंगलादेशको मुख्य विपक्षी पार्टी बंगलादेश नेशनल पार्टी पनि यसको विरोधमा छ। पार्टीका महासचिव मिर्जा फखरुल इस्लाम आलमगीरले भारतको असम राज्यमा सुरु गरिएको एनआरसीले बंगलादेशको स्वतन्त्रता र सम्प्रभुतालाई  खतरा हुने बताएका छन् । 

‘हामीले सुरुदेखि नै भन्दै आएका छौं कि भारतमा एनआरसी लागूलाई लिएर हामी चिन्तित छौं,’ उनले भने, ‘भारतको एनआरसीले बंगलादेशको स्वतन्त्रता र सम्प्रभुता खतरामा छ भन्ने हामीलाई लाग्छ ।’

उनले एनआरसीले केवल बंगलादेशमात्र नभई पुरै उपमहाद्वीपलाई अस्थिर बनाउने बताए । 

नागरिकता संसोधनको मुख्य गरि भारतका पूर्वोत्तर राज्यका असम, मेघालय, मणिपुर, मिजोरम, त्रिपुरा, नागाल्यान्ड र अरुणाञ्चल प्रदेशमा जोडतोडका साथ विरोध भइरहेको छ। 

यी अधिकांश राज्यका सीमा बंगलादेशको सीमासँग जोडिन्छ। भारत बंगलादेशबाट यी राज्यमा धेरै मुस्लिम आएर अवैध रुपमा बसेको ठान्छ । 

बंगलादेशबाट यी राज्यमा हिन्दू र मुस्लिम दुवै आएर बसेका भए पनि अहिले हिन्दूलाई मात्रै नागरिकता दिन लागिएको भन्दै विरोध भएको छ। 

संसोधित कानुनमा के छ?

अहिले काुनन बनिसकेको उक्त विधेयकमा बंगलादेश, अफनानिस्तान र पाकिस्तानका छ अल्पसंख्यक (हिन्दू, बौद्ध, जैन, पारसी, इसाइ र शिखं सँग सम्बन्धित मानिसलाई भारतीय नागरिकता दिने प्रस्ताव छ। 

विद्यमान व्यवस्था अनुसार  कुनै पनि व्यक्ति भारतीय नागरिकता लिन कम्तिमा पनि ११ वर्ष भारतमा अनिवार्य रुपमा रहनुपर्छ। विधेयकमा छिमेकी देशका अल्पसंख्यकका लागि दिइएको उक्त समायअवधि ११ वर्षबाट घटाएर ६ वर्ष पुर्‍याइएको छ। 

जसका लागि नागरिकता अधिनियम १९५५ मा केही संशोधन गरिनेछ जसले मानिसलाई नागरिकता प्राप्त गर्नका लागि कानुनी मद्दत गर्नेछ।  अहिलेको कानुनले भारतमा अवैध तरिकाले बस्ने मानिसलाई नागरिकता दिँदैन र उनीहरुलाई आफ्नै देशमा फर्काउनका लागि हिरासतमा समेत राख्‍ने प्रावधान छ।

प्रकाशित मिति: सोमबार, मंसिर ३०, २०७६  १२:२७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नेकपाले कसैसँग तालमेल नगर्ने रञ्जित तामाङको प्रष्टीकरण
निपाह भाइरसको सङ्क्रमण फैलिन नदिन पश्चिमी नाकामा निगरानी
प्रभु बैंकको सीईओमा सुमन शर्मा नियुक्त
सम्बन्धित सामग्री
अमेरिका–भारत व्यापार सम्झौता, भारतीय वस्तुमा अमेरिकी भन्सार दर घट्ने प्रधानमन्त्री मोदीको आग्रहमा ट्रम्पले तत्कालै यो व्यापारिक सम्झौतालाई अगाडि बढाएका हुन्। सम्झौताअनुसार भारतले अमेरिकाबाट ऊर्जा, प्रव... मंगलबार, माघ २०, २०८२
पाकिस्तानमा तिव्र आक्रमण , करिव दुई सय जनाको मृत्यु बलुचिस्तानका मुख्यमन्त्री बुगतीले क्वेट्टामा पत्रकार सम्मेलनमा प्रान्त भरका विभिन्न स्थानमा आतङ्कवाद विरोधी अभियान र आतङ्कवादी आक्रम... सोमबार, माघ १९, २०८२
अमेरिकाले आक्रमण गरे क्षेत्रीय युद्ध सुरु हुने खामेनीको चेतावनी ‘अमेरिकीहरूले यदि युद्ध शुरू गरे भने यसपालि एउटा क्षेत्रीय युद्ध शुरू हुने छ,’ खामेनीलाई उद्धृत गर्दै इरानको अर्धसरकारी समाचार संस्थ... सोमबार, माघ १९, २०८२
ताजा समाचारसबै
नेकपाले कसैसँग तालमेल नगर्ने रञ्जित तामाङको प्रष्टीकरण मंगलबार, माघ २०, २०८२
निपाह भाइरसको सङ्क्रमण फैलिन नदिन पश्चिमी नाकामा निगरानी मंगलबार, माघ २०, २०८२
प्रभु बैंकको सीईओमा सुमन शर्मा नियुक्त मंगलबार, माघ २०, २०८२
नवलपुरबाट २९० निर्वाचन प्रहरी स्याङ्जा पठाइयो मंगलबार, माघ २०, २०८२
३७ सयले बढ्यो सुनको मूल्य मंगलबार, माघ २०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज पनि सुनको भाउ तोलामा १३ हजार ४०० रुपैयाँ घट्यो सोमबार, माघ १९, २०८२
महावीर पुनले रिसाएर मन्त्री पद छाडेको प्रधानमन्त्री कार्कीको दाबी सोमबार, माघ १९, २०८२
पाकिस्तानमा तिव्र आक्रमण , करिव दुई सय जनाको मृत्यु सोमबार, माघ १९, २०८२
समानुपातिकको बन्दसूचीबाट आयोगले हटायो ७६ जनाको नाम सोमबार, माघ १९, २०८२
ओपिडी सेवा २५ हजारसम्मको मात्र उपलब्ध गराउने स्वास्थ्य बीमा बोर्डको निर्णय सोमबार, माघ १९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
इरानका सात सहरमा विस्फोट, पाँचको मृत्यु, १४ जना घाइते आइतबार, माघ १८, २०८२
१८ हजार ८०० सयले घट्यो सुन आइतबार, माघ १८, २०८२
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
बालेनको घरको गेट फुटाइयो शनिबार, माघ १७, २०८२
गोली हानेर नियन्त्रणमा लिइएका लुटेरा सार्वजनिक बिहीबार, माघ १५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्