एजेन्सी- न्युजिल्याण्डको ब्हाइट आइल्याण्डमा गत सोमबार एक ज्वालामुखी विस्फोट भयो। जब यो विस्फोटन भयो त्यहाँ केही पर्यटकसमेत फसेका थिए।
मंगलबारसम्म केही पर्यटकहरुले ज्यानसमेत गुमाए। केही पर्यटकहरु बेपत्ता भए। कम्तीमा ३० जना गम्भीर घाइते भए।
एक पर्यटक माइकल शाडेले ट्विटरमा तस्बिर शेयर गर्दै भनेका थिए, 'हे भगवान २००१ पछि पाहिलो पटक न्युजिल्याण्डको ब्हाइट आइल्याण्डमा ज्वालामुखी विस्फोटन भयो। २० मिनेट पहिले म र मेरो परिवार यहाँ आएका थियौं। हामी हाम्रो डुङ्गा पर्खिरहेका थियौं। त्यही समयमा त्यहाँ ज्वालामुखी विस्फोटन भयो।'
हेर्नुस् ज्वालामुखीसम्बन्धी २० तस्बिर
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
बीबीसी हिन्दीबाट
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।