काठमाडौं- सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर बिहीबार बेलुका भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोकको शर्माथाङ केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।
केन्द्रका अनुसार राति ७ बजेर ११ मिनेटमा ४.८ म्याग्नीच्युडको भूकम्प गएको हो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।