• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, वैशाख २३, २०८३ Wed, May 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

चैत-बैशाखमा खनेका सडक असार-साउनमा पहिरो बन्छन्

64x64
नेपाल लाइभ शुक्रबार, मंसिर २७, २०७६  ०६:००
1140x725

रोल्पा- अघिल्लो वर्ष पहिरोमा परि रोल्पाको थवाङ गाउँपालिका २ मा ६ जनाले ज्यान गुमाए। ज्यान गुमाउनेहरू २ परिवारका थिए। पहिरोका कारण घर असुरक्षित रहेको भन्दै छिमेकी घरमा सुरक्षा लिन पुगेका परिवारसमेतको उक्त पहिरोमा परेर ज्यान गुमेको थियो। 

सोही वर्ष  सुनछहरी गाउँपालिका १ फुलिवनमा आएको पहिरोमा च्यापिएर स्थानीय पृथबहादुर घर्तीका १४ वर्षीय छोरा शुकबहादुर घर्तीको मृत्यु भयो । तीजको नाच हेरेर भदौ १८ गते बिहान घर फर्कँदै गरेका घर्ती एक्कासी पहिरोमा परेका थिए।
बिहानै पहिरोमा परेका उनलाई दिउँसोमात्रै उद्धार गरिएको थियो।  स्थानीय फुलिवन बजारमा सुतेर बिहानै घर जान हिँडेका उनी फुलिवननजिक रहेको झंकी खोलाबाट आएको पहिरोमा परेका थिए। लामो समयसम्म पहिरोमा फसेका शुकबहादुरको घटनास्थलमै मृत्यु भएको थियो। 

रोल्पामा पहिरोका कारण बर्सेनि धेरै धनजनको क्षति हुने गरेको छ। पहिरोका कारण जनधनको क्षतिका साथै वस्ती नै सार्नुपर्ने अवस्था देखिएको छ। भौगोलिक अध्ययन र इन्जिनियरिङ डिजाइनविना खनिएका सडकका कारण जिल्लाका विभिन्न स्थान पहिरोको उच्च जोखिममा परेको छ।

सुनछहरी गाउँपालिका ३,४ र ५ पहिरोको उच्च जोखिममा छ।  गाउँपालिका अध्यक्ष वीरबहादुर घर्तीका अनुसार ती वडाका तीन सय ६० घर अत्यन्तै  जोखिममा छन्। बस्तीमा रहेको वडा कार्यालय, स्वास्थ्य चौकी भवन र विद्यालय पनि उच्च जोखिममा छन्। वस्ती नै स्थानान्तरण गर्नुपर्ने अवस्था देखिन थालेको गाउँपालिका अध्यक्ष घर्तीको  भनाइ छ। 

nimb
nimb
Ncell 2
Ncell 2

जिल्लाकै सुनछहरी गाउँपालिका ६ फगामको आप्राखोला पहिरोका कारण गाउँलेहरू त्रासदीपूर्ण दैनिकी बिताउन वाध्य छन्। पहिरोले वस्ती उजाड बनाउनुका साथै धनजनको क्षति आँकलन गर्न नसकिने अवस्थामा भएको गाउँपालिका अध्यक्ष आशबहादुर पुनले बताए। ‘तत्कालीन राजा महेन्द्रको पालामा वस्ती स्थानान्तरणको प्रयास गरिए  पनि स्थानीयहरू सहमत नहुँदा सम्भव भएन,’ गाउँपालिका अध्यक्ष पुनले भने। 

सोही गाउँपालिकाको जैमाकसला,सेरमका वस्ती पनि उच्च जोखिममा छन्। पहिरोका  कारण वडा नम्बर १ झाँकीको स्वरुप नै बदलिएको छ। सो वस्तीमा गतवर्ष ४० घर विस्थापित भएको गाउँपालिका अध्यक्ष पुनको भनाइ छ। उक्त गाउँका १६४ घरधुरीलाई स्थानान्तण गनुपर्ने देखिएको छ,’ अध्यक्ष पुनले भने।

पहिरोको मुख्य कारक मान्छे भएको विपद व्यवस्थापनका विज्ञ डा. दीपक चम्लागाईंको भनाइ छ। माघ– फागुन–चैतमा खनेको सडक नै असार–साउनमा पहिरो बन्छ,’ उनले भने। वन तथा संरचना निर्माणमा संहितालाई कडाइका साथ लागू नगरेकै कारण पहिरोको विपद बढ्दै गएको चम्लागाईको भनाइ छ। नेपालमा विपदबाट सिर्जित गरिबीको संख्या वढ्दै जान थालेको उल्लेख गर्दै उनले घरभित्र खोला हैन खोलाभित्र घर पसेका कारण बाढीको प्रकोप बढ्दै गएको बताए। 

पहिरो नक्सांकन हुन नसक्दा बढीमात्रामा क्षति व्यहोर्नु परेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव शंकरप्रसाद खरेलको भनाइ छ। बाढीको जस्तै पहिरोको पनि पूर्वसूचना प्रणाली जडान गरि क्षति न्यूनिकरण गर्न सकिने उनले बताए। प्रदेशभित्र हुने विपद बाढी र पहिरो नै मुख्य जोखिमको रुपमा देखिएकाले त्यसका लागि प्रदेश सरकार परिणाममुखी कामको तयारीमा रहेको प्रदेश सचिव खरेलको भनाइ छ।

अघिल्लो वर्ष ५ नम्बर प्रदेशमा पहिरोका कारण १५० ले ज्यान गुमाएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका विपद् व्यवस्थापन महाशाखा  प्रमुख हरिहर पोख्रेलले जानकारी दिए। ‘जनताले तिरेको करबाटै जनताको धनजनको क्षति भईरहेको छ,’ उनले भने। 

प्रकाशित मिति: शुक्रबार, मंसिर २७, २०७६  ०६:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सुनको मूल्य बढ्यो
रास्वपा सांसद र मन्त्रीबिच प्रि-बजेट छलफल हुँदै
बीपी राजमार्ग: जानकारी लिएर मात्र यात्रा गर्न आग्रह
सम्बन्धित सामग्री
बीपी राजमार्ग: जानकारी लिएर मात्र यात्रा गर्न आग्रह समितिले वर्षालगायत जोखिमका कारण साँझ ५ः०० देखि बिहान ५ः०० बजेसम्म अनिश्चितकालीन राजमार्गमा आवागमन बन्द गराएको हो । बेमौसमी वर्षाका क... बुधबार, वैशाख २३, २०८३
‘तीन दिनभित्र अतिक्रमित जग्गाको विवरण उपलब्ध गराउनु’: जिल्ला प्रशासन जिल्लाका दश वटै स्थानीय तहलाई पत्राचार गर्दै अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गाको अद्यावधिकसहित विवरण पेस गर्न भनिएको हो । बुधबार, वैशाख २३, २०८३
आज यी पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना हाल मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश लगायत बाँकी हिमाली र पहाडी भू(भागमा साधरणतया बादल लागेको छ भने बाँकी तराई भूभागम... बुधबार, वैशाख २३, २०८३
ताजा समाचारसबै
सुनको मूल्य बढ्यो बुधबार, वैशाख २३, २०८३
रास्वपा सांसद र मन्त्रीबिच प्रि-बजेट छलफल हुँदै बुधबार, वैशाख २३, २०८३
बीपी राजमार्ग: जानकारी लिएर मात्र यात्रा गर्न आग्रह बुधबार, वैशाख २३, २०८३
काँग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक बस्दै बुधबार, वैशाख २३, २०८३
‘तीन दिनभित्र अतिक्रमित जग्गाको विवरण उपलब्ध गराउनु’: जिल्ला प्रशासन बुधबार, वैशाख २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
संवैधानिक परिषद्को बैठक बस्न गणपूरक संख्या ४, निर्णय ३ जनाले गर्नसक्ने मंगलबार, वैशाख २२, २०८३
ट्रेड युनियन कार्यालयहरू बन्द गरेर तोकिएको जिम्मेवारीमा तत्काल फर्कन कर्मचारीलाई सरकारको निर्देशन मंगलबार, वैशाख २२, २०८३
डब्ल्यूएचओद्वारा दोस्रो हान्टाभाइरस सङ्मणको पुष्टि मंगलबार, वैशाख २२, २०८३
बागमतीमा घटाइयो मन्त्रालय संख्या मंगलबार, वैशाख २२, २०८३
बाढी र पहिरोका कारण यी राजमार्ग पूर्णरुपमा अवरुद्ध (सूची) मंगलबार, वैशाख २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूची) आइतबार, वैशाख २०, २०८३
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी आइतबार, वैशाख २०, २०८३
अर्को विवाह गर्ने एकल महिलाले सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज सोमबार, वैशाख २१, २०८३
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु सोमबार, वैशाख २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्