• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज २६, २०८३ Mon, Oct 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

गुजरात दंगा: भारतीय प्रधानमन्त्री मोदीले १७ वर्षपछि पाए न्यायिक आयाेगबाट क्लिन चिट

64x64
नेपाल लाइभ बुधबार, मंसिर २५, २०७६  १५:५८
1140x725

एजेन्सी-  सन् २००२ मा भएको गुजरात दंगामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले क्लिन चिट पाएका छन्।  उक्त दंगाकाे जाँचका लागि सर्वोच्च अदालतका पुर्व न्यायाधीशको संयोजकत्वमा गठन भएको न्यायिक आयोगले मोदीलाई घटना भएको १७ वर्षपछि सफाइ दिएको हो ।

गुजरातका मुख्यमन्त्री रहेको समयमा भएको घटनामा नानावटी आयोगले दोस्रो कार्यकालका लागि प्रधानमन्त्री भएको केही महिनापछि मोदीलाई क्लिन चिट दिएको हो। आयोगले मोदीसँगै उक्त समयमा राज्यसभाका अन्य मन्त्रीहरुलाई पनि क्लिन चिट दिएको छ। बुधबार गुजरातको विधान सभामा नानावटी आयोगको प्रतिवेदन पेश गरिएको छ। पाँच वर्ष अघि यो प्रतिवेदन राज्य सभालाई जिम्मा लगाइएको थियो। चार वर्षसम्म गोप्य राखिएको उच्चस्तरीय न्यायिक आयोगको प्रतिवेदन आजमात्र खुलासा गराइएको छ। अब यो प्रतिवेदन विधान सभामा राखिने भएको छ।


सन् २०१४मा सर्वोच्च अदालतका अवकाशप्राप्त न्यायाधीश जीटी जस्टिल र गुजरात हाईकोर्टका पुर्व न्यायाधीश अक्षय मेहताको समितिले आफ्नो अनुसन्धान प्रतिवेदन राज्य सरकारलाई पेश गरेको थियो।
सन् २००२ मा नरेन्द्र मोदीले नै आफूमाथि छानबिन गर्न आयोग गठन गरेका थिए।  गुजरातका गृहमन्त्री प्रदीप सिंह जडेजाले आयोगको प्रतिवेदन विधान सभामा राखिने जानकारी दिए।  पत्रकार सम्मेलन गर्दै  जडेजाले यो प्रतिवेदन अब सार्वजनिक गर्ने समय आएको बताए।

‘आयोगले स्पष्ट पारेको छ कि गुजरात दंगा नियोजित थिएन र साथै यो घटनामा संलग्न भएको आरोप लागेका प्रधानमन्त्री नरेन्द्र मोदीले क्लिन चिट पाउनु भएको छ‚’ उनले भने।  लगभग ३ हजार पृष्ठको यो प्रतिवेदनमा तीन प्रहरी अधिकारीहरु आरबी श्रीकुमार, सञ्जीव भट्ट र राहुल शर्माको भुमिकामाथि भने प्रश्न उठाइएको छ।  उनीहरुमाथि अनुसन्धान गर्न पनि समितिले सिफारिस गरेको छ।  प्रतिवेदनमा केही स्थानमा प्रहरीले भीड नियन्त्रण गर्न नसक्नुको कारण जनशक्तीको कमि भएको उल्लेख गरेको छ ।


आरबी श्रीकुमारले नै गुजरात हाईकोर्टमा सार्वजनिक याचिका दायर गर्दै जाँच आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेका थिए ।  गुजरातका गृहमन्त्री जडेजाले दंगाकाे अवसर छोपेर बदनाम गराउने प्रयास भएको कुरा स्पष्ट भएको टिप्पणी गरेका छन्। उनले राज्य सरकारले आयोगको सिफारिस स्वीकार गरेकाले कार्यान्वयन गर्ने बताए।  नानावटी आयोगले प्रतिवेदनको पहिलो हिस्सा २००९ मा पेश गरेको थियो । पहिलो चरणमा आयोगलाई गोधरामा ट्रेनमा लागेको आगोको बारेमा जाँच गर्ने अधिकार दिइएको थियो अनि गुजरातमा फैलिएको दंगाको अध्ययन गर्ने अधिकार थियो ।

के हो गुजरात दंगा?
२००२ मा गोधरा काण्डपछि गुजरातका कयौ‌ इलाकामा साम्प्रदायिक हिंसा भड्केको थियो जसमा हजारभन्दा धेरै भारतीय निहत्था नागरिकले ज्यान गुमाएका थिए।  गोधरामा रेलमा आगो लाग्दा ५९ हिन्दूले ज्यान गुमाएका थिए। २००२ मा गोधरा स्टेशनमा साबरमती एक्सप्रेसको के एस–६ डिब्बामा आगो लाग्दा ठूलो संख्यामा मानिसले ज्यान गुमाएका थिए । डिब्बामा रहेका ५९ सर्वसाधारणहरु अयोध्यावाट तिर्थाटन गरेर फर्कदैं थिए । सरकारी तथ्यांकअनुसार यो आगलागी र त्यसपछि भड्केको हिंसामा परि १ हजार ४४ मानिसकाे ज्यान गएको थियो। यसरी ज्यान गुमाउनेमा ७९० मुसलमान र २५४ हिन्दु थिए ।

Ncell 2
Ncell 2
nimb
nimb


गुजरात दंगामा अदालतले ४५० जनालाई दोषी ठहर गरेको थियो।  यसरी दोषी ठहर हुनेमा ३५० हिन्दु र १०० मुसलमान थिए । ३१ मुसलमानलाई गोधरा स्टेशनमा आगो लगाएको र दंगामा संलग्न रहेकोमा अदालतले दोषी ठहर गरेको थियो ।
यसअघि मोदीले सर्वाेच्च, हाईकोर्ट र विशेष जाँच दलबाट पनि क्लिन चिट पाएका थिए । भारतीय सर्वोच्च अदालतले २०१८ नोभेम्वरमा काँग्रेसकी पुर्व सांसद एहसान जाफरीकी पत्नी जकिया जाफरीले दायर गरेको याचिकामा क्लिनचिट दिएको थियो ।


२०१२ फेब्रुअरीमा पनि विशेष जाँच दलले यो प्रकरण बन्द गर्न प्रतिवेदन दिएको थियो। उक्त जाँच दलले मोदीसहित ५९ जना निर्दोष रहेको भनेको थियो । यही प्रतिवेदनका आधारमा २०१७मा हाइकोर्टले उनीहरु विरुद्ध दायर याचिका खारेज गर्ने निर्णय सुनाएको थियो।  १९४७ भन्दा पहिले गुजरातमा हुने विदेशी ब्यापारमा मेमन मुसलमानको दबदबा रहेको थियो । उनी राष्ट्रिष्यस्तरमा पुग्न चाहेका थिए ।  नेताजी सुभाष चन्द्र बोसको इन्डियन नेशनल आर्मीलाई अब्दुल हबीब मरफानीले १९४३मा आर्थिक सहयोग गरेका थिए । भारत र पाकिस्तान विभाजनको समयमा धनी मुसलमानहरु पाकिस्तानतर्फ गए। यही कारण गुजरातका मुसलमानहरुमा आर्थिक र मनोबैज्ञानिक असर पर्‍याे  यसरी गरिबीमा रहेका उनीहरुलाई हतियार बनाएर हिन्दु मुसलमानको राजनीति पछिल्लो समय भारतमा चल्दै आएको छ ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

बीबीसी हिन्दीवाट

प्रकाशित मिति: बुधबार, मंसिर २५, २०७६  १५:५८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अब सवारी दर्ता तथा नामसारीका लागि सवारी धनी स्वयं यातायात कार्यालयमा उपस्थित हुन नपर्ने !
ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश
सम्बन्धित सामग्री
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार रोबर्ट हल र माइकल उडफोर्डलाई रोयल स्वीडिस एकेडेमी अफ साइन्सेसले उनीहरूलाई ‘समष्टिगत आर्थिक स्थिरीकरणका व्यष्टिगत आर्थिक आधारहरू’ को खोज तथा विकासका लागि यो प्रति... सोमबार, असोज २६, २०८३
विश्वव्यापी गरिबी बढेर एक अर्ब २० करोड पुग्यो संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडीपी) को सोमबार सार्वजनिक प्रतिवेदनअनुसार विश्वभर तीव्र गरिबीमा बाँचिरहेका मानिसको सङ्ख्य... सोमबार, असोज २६, २०८३
जिबुटीको तटमा डुङ्गा दुर्घटनाः १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता संयुक्त राष्ट्रसङ्घको अन्तरराष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम) ले आइतबार उक्त जानकारी दिएको हो। आइतबार, असोज २५, २०८३
ताजा समाचारसबै
अब सवारी दर्ता तथा नामसारीका लागि सवारी धनी स्वयं यातायात कार्यालयमा उपस्थित हुन नपर्ने ! सोमबार, असोज २६, २०८३
ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित सोमबार, असोज २६, २०८३
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश सोमबार, असोज २६, २०८३
महाधिवेशानस्थलवाट पक्राउ परेकी काग्रेस केन्द्रिय सदस्य प्रतिस्पर्धी विनितासहित ५ जनालाई संगठित अपराधमा अनुसन्धान हुने सोमबार, असोज २६, २०८३
सर्वोच्चमा सिफारिश चार न्यायाधीशकाे संसदिय सुुनुवाई शुरु सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? आइतबार, असोज २५, २०८३
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढी : पाँच जिल्लामा सतर्कता अपनाउन आग्रह आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्