काठमाडौं- गत मंसिर १५ गतेबाट औपचारिक रुपमा उद्घाटन भएको १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताको समापन भव्य रुपमा गरिएको छ।
पदक तालिकामा भारत पहिलो स्थानमा रहेको छ भने नेपाल दोस्रो स्थान ओगट्न सफल भएको छ। यसैगरी श्रीलङ्का पदक तालिकाको तेस्रो स्थानमा रहेको छ भने भुटान बिनास्वर्ण तालिकाको अन्तिम स्थानमा रहेको छ।
समापन समारोहका तस्वीरहरूः






























नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।