काठमाडौं- नेपालले साग पुरूष फुटबलको फाइनलमा भुटानलाई २–१ ले हराउँदै स्वर्ण पदक जितेको छ।
अभिषेक रिजाल र सुनील बलको गोलमा नेपाल विजयी भएको हो। भुटानका लागि कप्तान चेन्चो ग्याल्सेनले १ गोल गरे।
नेपाल लिगको अन्तिम खेलमा बंगलादेशलाई १– ० ले हराउँदै फाइनलमा पुगेको थियो। लिग चरणमा भुटानलाई ४–० ले हराएको नेपालले माल्दिभ्सलाई २–१ ले हराएको थियो भने श्रीलंकासँग १–१ को बराबरी खेलेको थियो।
तस्वीरहरूः








.jpg)

















नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।