जो लन्डनदेखि नेपालसम्म दौडेर आउँदै छिन्

नेपाल लाइभ | २०७६ मङ्सिर २४ मंगलबार | Tuesday, December 10, 2019 ०६:५५:०० मा प्रकाशित

एजेन्सी- एक ७३ बर्षीया महिला बेलायतदेखि दाैडेरै काठमाडाैं आउँदै छिन्। बेलायती साहासी  महिला रोजी स्वाले लन्डनदेखि ६ हजार माइल दूरी दाैडेर काठमाडाैं आउन लागेकी हुन्।

च्यारीटीका लागि पैसा जुटाउन उनले बेलायतदेखि नेपालसम्मकाे दाैड गर्न लागेकी हुन्। २०७२ सालकाे विनाशकारी भूकम्पपछि उनले नेपालमा स्वास्थ्य, शिक्षा र जीविकोपार्जनका लागि सहयोग जुटाउन प्रयास गर्दै आएकी छन्।

73-year-old adventurer Rosie Swale Pope is running 6,000 miles from the UK to Nepal to raise money for charity pic.twitter.com/6Qz8UqMEnP

— NowThis (@nowthisnews) December 7, 2019