काठमाडौं– जुडोमा नेपालकी पुनम श्रेष्ठले स्वर्णपदक जितेकी छिन्।
उनले ७८ किलोमुनिको तौल समूहमा बंगलादेशकी फरिना खानोमलाई हराउँदै उनले स्वर्ण जितेकी हुन्।
राउण्ड रोबिनका आधारमा भएको प्रतिस्पर्धामा उनले भारत र श्रीलंकाका खेलाडीलाई पनि पछि पारिन्। यसमा भारतले रजत जित्यो भने बंगलादेश र श्रीलंकाले कास्य जिते।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।