• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

नेपालका कप्तान पारस विश्वकप छनोट समूह चरणका '११ स्टार खेलाडी'को सूचीमा

64x64
नेपाल लाइभ मंगलबार, फागुन २९, २०७४  ०८:४७
1140x725

काठमाडौं– आइसिसी एकदिवसीय विश्वकप छनोटका लागि १० देशका १० टिम एउटै लक्ष्यका साथ दुई साताअघि जिम्बावे पुगेका थिए। १० टिमकै लक्ष्य थियो आगामी वर्ष हुने एकदिवसीय विश्वकप खेल्ने। समूह चरणको समाप्तीसँगै ६ टिमको अझै लक्ष्यमा छन् भने ४ टिम बाहिरिएका छन्।

समूह 'ए' बाट वेस्ट इन्डिज, आयरल्यान्ड र युएई सुपर ६ पुगेका छन भने नेदरल्यान्ड्स र पपुवा न्युगिनी बाहिरिएका छन्। समूह 'बी' बाट जिम्बावे, स्कटल्यान्ड र अफगानिस्तान सुपर ६ मा पुग्दा नेपाल र हङकङ बाहिरिएका छन्।

सुपर सिक्समा पुगेका ६ टिम मध्ये  २ टिमले विश्वकपमा स्थान पक्का गर्नेछन्। 

समूह चरणमा भएका २० खेलमा केही खेलाडीले तारिफयोग्य प्रदर्शन गरेका छन्। आइसिसीले उत्कृष्ट खेलेका ११ खेलाडीको सूची तयार पारेको छ। ११ खेलाडीमा जिम्बावे र हङकङका २–२ खेलाडी छन्। आयरल्यान्ड, पपुवा न्युगिनी, स्कटल्यान्ड, नेपाल, युएई, अफगानिस्तान र वेस्ट इन्डिजका १–१ खेलाडी सूचीमा समावेश छन्। ९ देशका खेलाडी सूचीमा पर्दा नेदरल्यान्ड्सका कुनै पनि खेलाडी समूह चरणको उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीको सूचीमा समावेश छैनन्। 

याे पनि हेर्नुहाेस् - विमान दुर्घटनामा बाँच्न सफल पाण्डे के भन्छन् ?

विलियम पोटरफिल्ड (आयरल्यान्ड)
३३ वर्षीय पोटरफिल्ड आयरल्यान्डका कप्तान हुन्। पछिल्लो एक दशकदेखि उनले आयरल्यान्ड क्रिकेट टिमका लागि  धेरै योगदान दिइरहेका छन्। विश्वकप छनोटमा उनले नेदरल्यान्ड्स विरुद्ध ४७ रन प्रहार गरे। पपुवा न्युगिनी विरुद्ध शतक प्रहार गर्ने क्रममा उनले १ सय ११ रन जोडे। वेस्ट इन्डिज विरुद्ध डकआउट भएका पोटरफिल्डले युएई विरुद्ध ९२ रन बनाए। 

टोनी उरा (पपुवा न्युगिनी)
उराले विश्वकप छनोटको आफ्नो दोस्रो खेलमा आयरल्यान्ड विरुद्ध शतक प्रहार गरेका थिए।  ओपनर उराले १ सय ५१ प्रहार गरेपछि पपुवा न्युगिनीले २ सय ३५ रन जोडेको थियो। उराको शतकका बाबजुद पपुवा न्युगिनी खेलमा पराजित भएको थियफ। तर उनी खेलको म्यान अफ दि म्याच भए। नेदरल्यान्ड्स विरुद्ध ३७ रन प्रहार गरेका उनी वेस्ट इन्डिज विरुद्धको खेलमा ३ रनमै आउट भएका थिए। 

कोलुम म्याकलियोर्ड (स्कटल्यान्ड)
स्कटल्यान्डका टपअर्डर ब्याट्सम्यान म्याकलियोर्डले समूह चरणका पछिल्ला तीन खेलमा राम्रो खेल्न सकेनन्। तर उनले पहिलो खेलमा अफगानिस्तान विरुद्ध नटआउट १ सय ५७ रन प्रहार गर्दै सबैको ध्यान खिँचे। उनकै उच्च प्रदर्शनले स्कटल्यान्डले अफगानिस्तानमाथि सानदार जित हात पारेको थियो। उनको यो स्कोर स्कटल्यान्डको दोस्रो व्यक्तिगत उच्च स्कोर हो। अफगानिस्तान विरुद्ध उनले १ सय ४६ बलमा २३ चौका र १ छक्का प्रहार गरेका थिए। तेस्रो विकेटका लागि उनले रिची बेरिङटनसँग २ सय ८ रनको साझेदारी गरेका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

ब्रेन्डन टेलर (जिम्बावे)
टेलरले समूह चरणमा उत्कृष्ट ब्याटिङ गरे। पहिलो खेलमा नेपाल विरुद्ध ९१ बलमा शतक बनाएका उनले अफगानिस्तान विरुद्ध पनि राम्रो ब्याटिङ गरे। अफगानिस्तान विरुद्ध उनी ११ रनले शतक बनाउन चुकेका थिए। हङकङ विरुद्ध पनि उनले ४६ रन बनाउँदा स्कटल्यान्ड विरुद्धको अन्तिम खेलमा ४४ रन प्रहार गरेक थिए। उनले समूह चरणको ४ खेलमा कुल २ सय ७९ रन जोडे। 

पारस खड्का (नेपाल)
समूह चरणमा नेपालका कप्तान पारस खड्काले तारिफयोग्य ब्याटिङ गरे। जिम्बावे विरुद्धको पहिलो खेलमा उनले ४० रन जोडे। त्यसपछि लगातार दुई अर्धशतक प्रहार गरे। उनले स्कटल्यान्ड विरुद्ध ६३ तथा अफगानिस्तान विरुद्ध ७५ रन प्रहार गरे। दुवै टिम प्रतियोगिताकै उत्कृष्ट बलिङ आक्रमण भएको टिम मानिन्छन। हङकङ विरुद्ध पारस ११ रनमै आउट भए। तर खेलमा नेपालले जित निकाल्दै एकदिवसीय मान्यता पाउने ढोका खोल्यो।

अंशुमान रथ (हङकङ)
अंशुमानले अफगानिस्तान विरुद्ध ६५ रन जोड्दा जिम्बावे विरुद्ध ८७ रन प्रहार गरेक थिए। यद्यपी उनी स्कटल्यान्ड विरुद्ध डकआउट हुँद नेपाल विरुद्ध पनि १ रनमै आउट भए। अंशुमानले दुई टेस्ट टिम विरुद्ध अर्धशतक प्रहार गर्दै आफ्नो क्षमता प्रमाणित गरे।

सिकन्दर राजा (जिम्बाबे)
जिम्बावेका अलराउन्डर राजाले नेपाल विरुद्ध ३ विकेट लिनुका साथै १ सय २३ रन जोडे। अफगानिस्तान विरुद्ध ६० रन बनाएका उनले ३ विकेट नै हात पारे।  प्रतियोगिता राजा उत्कृष्ट अलराउन्डरको रुपमा सबैको नजरमा परे।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

रोहन मुस्ताफा (युएई)
युएईका कप्तान मुस्ताफाले पपुवा न्युगिनी विरुद्धको पहिलो खेलमा ९४ रन बनाए। बाँकी ३ खेलमा भने उनले राम्रो ब्याटिङ गर्न सकेनन्। यद्यपी उनले नेदरल्यान्ड्स विरुद्धको खेलमा उत्कृष्ट बलिङ गरेर उनले ५ विकेट लिएपछि युएईले नेदरल्यान्ड्सलाई ६ विकेटले हरायो।

मोहम्मद नाबी (अफगानिस्तान)
अफगानिस्तानका अलराउन्डर नाबीले मात्र टिमका लागि एकै स्तरको प्रदर्शन गर्न सके। पहिलो खेलमा ९२ रन बनाएका उनले दोस्रो खेलमा ५१ रन बनाए। तेस्रो खेलमा ३८ रनमा आउट भएका उनले नेपाल विरुद्ध ३४ रन प्रहार गरेका थिए।

नेपाल विरुद्ध उनले महत्वपूर्ण ४ विकेट लिएपछि अफगानिस्तानको सुपर ६ पुग्ने आसा पलाएको थियो। ‍

जासन होल्डर (वेस्ट इन्डिज)
अलराउन्डर होल्डरको कप्तानीमा वेस्ट इन्डिजले समूह चरणमा चार वटै खेल जित्यो। नेदरल्यान्ड्स विरुद्ध मैदान नउत्रिएका उनले युएई विरुद्ध ५ विकेट लिए। पिएनजी विरुद्ध ९९ रन बनाएका होल्डरले आयरल्यान्ड विरुद्ध २ विकेट लिनुका साथै ५४ रन बनाए। 

इसन खान (हङकङ)
हङकङका अफ स्पिनर खानले सवै खेलमा विकेट लिन सफल भए। उनले स्कटल्यान्ड विरुद्ध ३/२९, अफगानिस्तान विरुद्ध ४/३३, जिम्बावे विरुद्ध २/५१ र नेपाल विरुद्ध २/३४ को स्पेलमा बलिङ गरे। समूह चरणमा ११ विकेट लिएका उनी सर्वाधिक विकेट लिने खेलाडीको शीर्ष स्थानमा छन्। 
 

प्रकाशित मिति: मंगलबार, फागुन २९, २०७४  ०८:४७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति
एक लाख ८७ हजार मतदाता थपिए
राष्ट्रपति पौडेल फूलपाती बढाइँ समारोहमा सहभागी
सम्बन्धित सामग्री
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन पक्राउ गर्न एसएसपी सन्तोष खड्कासहितको प्रहरी टोली अहिले श्रेष्ठको घर नख्खु पुगेको छ। शनिबार, असोज ३१, २०८३
कर्णाली र महाकालीबाट दुई जनाको ज्यान जोगाउने प्रहरी पुरस्कृत ७१औँ प्रहरी दिवसका अवसरमा शुक्रबार गृहमन्त्री सुधन गुरुङले सहायक हवलदार राजेन्द्र चौधरी र प्रहरी कार्यालय सहयोगी प्रकाश सिंह महरालाई... शुक्रबार, असोज ३०, २०८३
नवलपरासीमा १४ लाख ८४ हजारको भन्सार छलीको मदिरा बरामद नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका–५ महलबारीस्थित भित्री सडकखण्डबाट प्रहरीले १४ लाख ८४ हजार रुपैयाँ बराबरको भन्सार छलीको मदिरा बराम... बिहीबार, असोज २९, २०८३
ताजा समाचारसबै
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
एक लाख ८७ हजार मतदाता थपिए शनिबार, असोज ३१, २०८३
राष्ट्रपति पौडेल फूलपाती बढाइँ समारोहमा सहभागी शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
चाडपर्वमा अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
बाह्य सहयोग लिँदा सचेत रहन पूर्वराजा ज्ञानेन्द्रकाे आग्रह शुक्रबार, असोज ३०, २०८३
मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक : बाढीपहिरो प्रभावितलाई मासिक १५ हजारसम्म राहत शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्