काठमाडौं- नेपाल दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग)अन्तर्गत पुरूष फुटबलको फाइनलमा पुगेको छ। लिगको अन्तिम खेलमा बंगलादेशलाई १-० ले हराउँदै नेपाल फाइनलमा पुगेको छ।
आइतबार बंगलादेशविरूद्ध खेलको ११ औं मिनेटमा सुनिल बलको गोलमा नेपालले अग्रता लिएको थियो।
तस्वीरहरूः









नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।