• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

मधुमेह हुन नदिन कस्तो खानपान गर्ने ?

64x64
नेपाल लाइभ मंगलबार, फागुन २९, २०७४  ००:००
1140x725

साधारणतया हामीले खाएको खाना शरीरभित्र विभिन्न प्रक्रियाबाट चिनी अर्थात् ग्लुकोजमा परिणत हुन्छ । प्याङ्क्रियाजबाट निस्कने इन्सुलिनले ग्लुकोजलाई कोषहरुमा पुर्‍याउँछ र शक्तिमा परिणत भई शरीरका विभिन्न कार्य सञ्चालनमा मद्दत पुर्‍याउँछ । इन्सुलिन आवश्यक मात्रामा उत्पादन नहुँदा या प्राप्त इन्सुलिनको उपयोग राम्ररी नहुँदा रगतमा ग्लुकोजको मात्रा बढ्ने अवस्थालाई मधुमेह भनिन्छ। 

प्याङ्क्रियाजले इन्सुलिन बनाउन नसकेको अवस्थामा शुरुबाटै इन्सुलिन लिनुपर्ने हुन्छ । यस प्रकारको मधुमेह विशेषगरी बालबालिकामा हुन्छ। 

बनेको इन्सुलिन शरीरले उपयोग गर्न नसक्दा पनि मधुमेह हुन्छ । साधारणतया ३० वर्ष नाघेका वयस्क व्यक्तिमा यस्तो हुने भए पनि परिवर्तित जीवनशैली, अस्वस्थकर खाना,  शारीरिक रुपले निस्क्रिय, मद्यपान, मानसिक तनाव लगायतका कारणले कम उमेरका व्यक्तिमा मधुमेहको समस्या देखिने गरेको पाइन्छ। 

गर्भवती महिलामा पनि गर्भ रहेको ३ देखि ६ महिनामा मधुमेह देखिन सक्छ । तर, बच्चा जन्मेपछि भने मधुमेह ठीक हुन सक्छ । यस्तो समस्याबाट बच्न गर्भवती हुनु अघिदेखि शरीरमा चिनीको मात्रा कम राख्न शरीरको तौल पनि ठीक राख्नुपर्छ। 

कस्तो अवस्थामा मधुमेह हुने सम्भावना हुन्छ ?

१. परिवारका सदस्यमा मधुमेह भएमा,
२. शरीरको तौल बढी भएमा, 
३. कम्मरको गोलाई पुरुषको ९० सेमि र महिलाको ८० सेमिभन्दा बढी भएमा, 
४. निस्क्रिय जीवनशैली एवं शारीरिक व्यायाममा कमी भएमा, 
५. गर्भवती अवस्थामा, 
६. रगतमा चिल्लोको मात्रा बढी भएमा, 
७. उच्च रक्तचाप भएमा, 
८. मानसिक तनाव एवं चिन्ता भएमा, आदि । 

साधारणतया ३० वर्ष नाघेको अवस्थामा मधुमेहको जोखिम बढ्छ । साथै, शरीरको आवश्यकताभन्दा बढी शक्ति अथवा ‘क्यालोरी’ खानाबाट प्राप्त गर्दा पनि मधुमेहको जोखिम रहन्छ । रिस, चिन्ता, डर, तनाव, निद्रामा व्यवधान जस्ता मानसिक तनावका कारण रगतमा ग्लुकोजको मात्रा बढ्न जान्छ र मधुमेह हुन्छ । 
यस्तै, मस्तिष्कघात, हृदयाघात, अन्धोपन, स्नायु तथा मिर्गौला जस्ता स्वास्थ्य समस्याका कारण पनि मधुमेहको समस्या निम्तन्छ । 

बच्ने उपाय 

Ncell 2
Ncell 2
nimb
nimb

१. रगतमा चिनी÷ग्लुकोजको मात्र ठीक राख्नुपर्छ । 

२. उचाइअनुसार शरीरको तौल ठीक राख्नुपर्छ ।

३. रक्तचाप नियन्त्रणमा राख्नुपर्छ । 

४. कोलेस्टेरोल (चिल्लो पदार्थ) नियन्त्रणमा राख्नुपर्छ । 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

नियमित स्वास्थ्य जाँचले मधुमेहका कारण हुन सक्ने अन्य स्वास्थ्य समस्याबाट बच्न तथा नियन्त्रण गर्न सकिन्छ । मधुमेह भएकाले खाली पेटमा र खाना खाएको २ घन्टापछि रगतको जाँच गर्नुपर्छ । प्रत्येक वर्ष रगतको लिपिड प्रोफाइल, मिर्गौला, कलेजो, थाइराइड, आँखा तथा मुटुको जाँच गर्नुपर्छ । साथै, पिसाबको रुटिन जाँच पनि गर्नुपर्छ । 

नियन्त्रण एवं व्यवस्थापन गर्ने उपाय

खानामा कार्बोहाइड्रेटको बढी प्रयोग, विलासी हुँदै गएको जीवनशैली, कम शारीरिक श्रम गर्ने प्रवृत्तिबाट निम्तिएको मोटापना लगायतका कारण आजकाल मधुमेहको जोखिम बढ्दै गएको हो । मधुमेह नियन्त्रण एवं व्यवस्थापनका लागि नियमित व्यायाम, औषधि सेवन, इन्सुलिनको प्रयोगका साथै खानपान नियन्त्रण गर्नु जरुरी छ । खानपान व्यवस्थापनका लागि निम्न कार्य गर्न सकिन्छः

१. साग, तरकारी, ताजा फलफूल, दाल, गेडागुडी ठीक परिमाणमा दैनिक भोजनमा समावेश गर्नुपर्छ । सबै प्रकारका पौष्टिक पदार्थ कार्बोहाइड्रेट, प्रोटिन, चिल्लोपदार्थ, भिटामिन र खनिज पदार्थ ठिक्क परिणाममा पाइने हिसाबले खाना सन्तुलित हुनुपर्छ । 

२. बोसो तथा छालारहित मासु, माछा, अन्डा, चिल्लोरहित दूध तथा वनस्पति स्रोतबाट प्राप्त दाल गेडागुडी ठिक्क मात्रामा खानुपर्छ ।

३. तोकिएको क्यालोरी प्राप्त हुने किसिमले भोजनको व्यवस्था हुनुपर्छ ।

४. डाइटिसियनसँग उचित परामर्श लिई परिवारले खाने खानामा फेरबदल गरी सन्तुलित भोजन खानुपर्छ । 

५. दैनिक नियमित तथा हरेक पटकको छाक नछोडी ठिक समयमा खानुपर्छ, भोकै बस्नु हुँदैन । 

६. दुई खानाको बीचमा ४ देखि ६ घन्टाभन्दा बढी समयको ग्याप भएमा स्वस्थ्यकर पोषिलो खाजा अर्थात् स्न्याक्स ठिक परिमाणमा खानुपर्छ । 

७. हरेक पटक खानाको परिमाणमा विशेष ध्यान दिनुपर्छ, बढी खानाले स्वास्थ्यमा प्रतिकुल असर पर्नेहुन्छ । 

८. गुलियो खाद्यपदार्थ, केक, पेस्ट्री, जामजेली, चकलेट, जुस नखानु नै बुद्धिमानी हुन्छ । 

९. खानामा रेसायुक्त खाद्यपदार्थ समावेश गर्नुपर्छ । 

१०. सफा–शुद्ध पानी प्रसस्त पिउनुपर्छ । 

११. खानेकुरा बफ्याउने, उसिन्ने, कम तेल प्रयोग गरी पकाउने विधिलाई प्राथमिकता दिनुपर्छ । घिउ–तेलमा फ्राइ गरेको खाद्यपदार्थको उपभोग नगर्दा बेस हुन्छ । 

१२. दूध तथा दही क्याल्सियम तथा प्रोटिनको राम्रो स्रोत भएकाले दैनिक भोजनमा समावेश गर्नुपर्छ । तर चिल्लोरहित वा कम चिल्लो (१ प्रतिशत वा २ प्रतिशत भएको) दूध प्रयोग  गर्दा उपयुक्त हुन्छ । 

१३. रेस्टुरेन्ट, होटलमा खाँदा कम चिल्लो भएको खाद्य परिकार छनोटका साथै परिमाणमा पनि ध्यान दिनुपर्ने हुन्छ । 

१४. औषधि तथा इन्सुलिन लिइरहेको अवस्थामा चिकित्सकको सिफारिसअनुसार खानाको तालिका मिलाउनुपर्छ ।

१५. नुनको प्रयोगमा पनि सावधानी अपनाउनुपर्छ । यसका साथै धूमपान नगर्ने र मद्यपानमा पनि सतर्कता अपनाउनुपर्छ ।

प्रकाशित मिति: मंगलबार, फागुन २९, २०७४  ००:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
चुकेमा सभापतिबाट हटाउन कांग्रेसलाई गगन थापाको आग्रह: ‘व्यक्ति पार्टीभन्दा ठूलो हुँदैन’ शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्