• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

संकटमा प्रधानन्यायाधीश पराजुली : अब सर्वोच्चको मुद्दा कसरी अघि बढ्छ ? यस्ता छन् विकल्प

64x64
नेपाल लाइभ सोमबार, फागुन २८, २०७४  ०९:२०
1140x725

काठमाडौं- न्यायिक इतिहासमा पहिलो पटक प्रधानन्यायाधीशसहितको पूर्ण इजलास न्यायाधीशले बहिष्कार गरेका छन्। पूर्ण इजलासको पहिलो दिनको बहस सकिएपछि एक सदस्य न्यायाधीशले इजलास बहिष्कार गरेका हुन्। 

कान्तिपुर दैनिक र प्रा डा गोविन्द केसी विरुद्ध दायर भएको अवहेलना मुद्दाको सुनुवाइ चलिरहेको समयमा न्यायाधीश चोलेन्द्र सम्सेर राणाले इजलासमा आफू नबस्ने बताएका हुन्। उक्त मुद्दा प्रधानन्यायाधीश गोपाल पराजुलीका साथै न्यायाधीशहरु ओमप्रकाश मिश्र, चोलेन्द्र सम्सेर राणा, दीपककुमार कार्की, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे र तेजबहादुर केसी सदस्य थिए।  

पहिलो दिन अवहेलना मुद्दामा निवेदक पक्षका कानुन व्यवसायीले बहस गरेका थिए। वरिष्ठ अधिवक्ता श्याम खरेल, कुमार रेग्मी, अधिवक्ता रमण श्रेष्ठ, माधव बस्नेत र तोयनाथ ढुंगानाले बहस गरेका थिए। उनीहरुले कान्तिपुर र डा केसीलाई अदालतको अवहेलनामा सजाय हुनुपर्ने माग गरेका थिए। 

आइतबारको बहसमा उनीहरुले न्यायाधीश र अदालत फरक नभई एकै भएकाले दुवैको अपमान गरेमा अदालतको मानहानी हुने जिकिर गरेका थिए।

सोमबार बहस सुरु नहुँदै न्यायाधीश राणा प्रधानन्यायाधीश पराजुलीले अवकाश पाउने अवधि गत साउनमै भएको भन्दै उक्त इजलासमा नबस्ने घोषणासहित सर्वोच्च परिसरबाट बाहिरिएका थिए। राणा नबसेसँगै उक्त इजलासमा हेर्दाहेर्दै रहेको मुद्दा सोमबार सुनुवाइ भएन। 

प्रधानन्यायाधीश पराजुलीका विकल्प

सात जना न्यायाधीश संलग्न इजलास भत्किएपछि प्रधानन्यायाधीश पराजुलीसमक्ष अर्को इजलास गठन गर्ने पहिलो विकल्प देखिन्छ। मंगलबार नयाँ इजलास गठन गर्दै उक्त मुद्दाको सुनुवाइ अघि बढाउने विकल्प पराजुलीसँग छ। 

दोस्रो विकल्प, आफू बाहेकका पाँच न्यायाधीशको नयाँ इजलास गठन गरी पुन: नयाँ सुनुवाइ सुरु गराउँदै उक्त मुद्दा टुंग्याउने विकल्प पराजुलीसँग देखिन्छ। 

Ncell 2
Ncell 2
nimb
nimb

तेस्रो विकल्प, हाल उक्त मुद्दालाई स्थगित गराउने र अन्य कुनै मितिमा पेशी तोकेर पुन: सुनुवाइ गर्ने विकल्प पराजुलीसँग छ। 

पराजुलीमाथि नैतिक प्रश्न

प्रधानन्यायाधीश पराजुलीमाथि सर्वोच्च अदालतकै न्यायाधीशले उमेर सच्याएको आरोप लगाएपछि उक्त विवाद निरुपण नभएसम्म न्यायिक नेतृत्ववाट अलग हुनुपर्ने नैतिक प्रश्न उठेको छ। 

कम्तीमा सर्वोच्चमा विचाराधीन मुद्दा किनारा नलागेसम्म पराजुलीले सर्वोच्चको जिम्मेवारीबाट अलग बस्नुपर्ने देखिन्छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

पहिलो दिनको सुनुवाइमा खुसीसाथ इजलासमा बसेका न्यायाधीश राणाले दोस्रो दिन उठाएको प्रश्नलाई आधार मानी पराजुलीले फुलकोर्टको बैठक तत्काल बोलाउनुपर्ने देखिन्छ। 

राणामाथि प्रश्न

सञ्चार माध्यम र नागरिक समाजले अदालतमाथि प्रश्न उठाइरहँदा पनि मौन बसेका न्यायाधीश राणाले दोस्रो दिनको सुनुवाइ बहिस्कार गर्नुले उनको नैतिकतामाथि समेत प्रश्न उठेको छ।

प्रधानन्यायाधीश पराजुलीको इजलासमा बस्न नसक्ने देखेमा राणाले पहिलो दिनकै सुनुवाइ बहिस्कार गर्नुपर्ने थियो। तर, एक पक्षको बहस समाप्त भएपछि गरेको बहिष्कारले राणामाथि शंका उब्जिएको सर्वोच्चकै एक न्यायाधीशले बताउँछन्। 

‘राणाले विवादित भएकाले तपाईंसँगको इजलासमा बस्न सक्दिनँ भनेर प्रधानन्यायाधीशलाई पहिलो दिन नै भनेको भए उच्च नैतिकता देखाएको ठहर हुने थियो’, सर्वोच्चका ती न्यायाधीशले भने, ‘तर दोस्रो दिन यस्तो कार्य गर्नु न्यायिक अराजकता हो। यसले उनीमाथि पनि प्रश्न उठेको छ।’ 

प्रधानन्यायाधीशले तत्काल फुलकोर्टको बैठक राखेर सर्वोच्चमा चलेको आफ्नो नागरिकता र शैक्षिक योग्यता सम्बन्धी विवाद अन्त्य नभएसम्म अलग हुने निर्णय गर्नुपर्ने र राणाले समेत माफी माग्नुपर्ने ती न्यायाधीशको तर्क छ।

इतिहासमा पहिलो पटक प्रधानन्यायाधीशसहितको इजलास बहिस्कार हुनु गलत नजिरको सुरुवात भएको उनलको बुझाइ छ।

प्रकाशित मिति: सोमबार, फागुन २८, २०७४  ०९:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्