• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज १०, २०८३ Sat, Sep 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

वासिङ् मेसिनमा पनि हुन सक्छन् ब्याक्टेरिया

64x64
नेपाल लाइभ शनिबार, मंसिर २१, २०७६  ०८:३०
1140x725

हेल्थलाइन-  हामीले घरमा प्रयोग गर्ने वासिङ मेसिनमा पनि ब्याक्टेरिया हुन सक्छन् भनेर तपाईं पत्याउनुहुन्न होला। तर, विज्ञहरुका अनुसार वासिङ मेसिनमा ब्याक्टेरिया मज्जाले हुर्किने गरेका छन्।

जर्मनीको एक अस्पतालमा रहेको वासिङ मेसिनमा ब्याक्टेरिया पाइएको थियो। विज्ञ भन्छन्, ‘वासिङ मेसिनमा ब्याक्टेरिया हुन सक्छन्, किनकी मेसिनले एकदम कम तापक्रममा लुगा धुने गर्छ।

तर ती ब्याक्टेरिया मानिसलाई बिरामी नै पारिहाल्ने चाहिँ नहुने विज्ञ बताउँछन्। उनीहरु समयसमयमा वासिङ मेसिन सफा गर्ने र कपडा बाहिर मज्जाले डोरीमा सुकाउने गर्नुपर्ने बताउँछन्। 

धेरै वासिङ मेसिन प्रयोगकर्ता ब्याक्टेरियाको बारेमा अनिभिज्ञ हुन सक्छन्। 

जर्मन चिल्ड्रेन्स हस्पिटलमा न्युनेटल इन्टेसिभ केयर युनिटमा शिशुका लुगामा मल्टी ड्रग रेसिस्टेन्ट प्याथोजिन  पाइएको थियो। अध्ययनकर्ताहरुले अस्तपालको लन्ड्री रुममा ब्याक्टेरियाको संक्रमण पाएका थिए। 

शिशुहरु ड्रग रेसिस्टेन्ट ‘क्लेब्सिला ओक्सिटोका’ प्याथोजेनको सम्पर्कमा थिए तर उनीहरुलाई संक्रमण भने भएको थिएन- अध्ययनकर्ता बताउँछन्। 

जोन हप्किन्स सेन्टर फर हेल्थ सेक्युरिटी इन म्यारिल्यान्डले भने, ‘अस्पतालमा प्रयोग भइरहेको वासरमा ब्याक्टेरियाहरु सम्पर्कमा आउन सक्छन्, जुन अस्पतालको वातावरणमा हुर्किन सक्छन्।’ 

यो ब्याक्टेरियाले धेरै प्रकारका डरलाग्दा संक्रमण गराउन सक्छ।

Ncell 2
Ncell 2
nimb
nimb

तर ऊर्जा कम खपत गर्नका लागि अहिलेका उच्चस्तरीय मेसिनले लुगाहरु एकदम कम तापक्रममा धुन्छन्। १ सय ४० फरेनहाइटभन्दा कममा मेसिनले कपडा धुन सक्छन्। 

अध्ययनकर्ताहरुले लुगा धुने क्रममा धेरै ब्याक्टेरिया बाँच्न सक्ने बताएका छन्। अध्ययनकर्ताहरुले वासिङ मेसिनमा हुने रबरमा ब्याक्टेरिया हुर्किने बताउँछन्। जुन मेसिन नतातिएको बेला फैलिने सम्भावना हुन्छ। 

तर सबै ब्याक्टेरिया हानिकारिक हुन्छन् भन्ने हुँदैन। जसले लुगा धुने बेला चिसो र तातो पानी प्रयोग गर्छन्, लुगामा तथा बेडसिटमा किटाणु तथा ब्याक्टेरिया टाँसिन सक्छन्। तर रोग लाग्ने गरी ब्याक्टेरिया अझै त्यस्तो देखिएको छैन।

तर अध्ययन के भन्छ भने लामो समयसम्म अस्पताल भर्ना गरिएका परिवारका सदस्य छन् भने लुगा धुन प्रयोग गर्दा तातो पानी र लुगा राम्ररी सुकाउनुपर्ने हुन्छ। 

Xtrem

Xtrem

विश्व स्वास्थ्य संगठनका हाइजिन एन्ड पब्लिक हेल्थका निर्देशक तथा अध्यक्ष डा मार्टिन एक्सनर भन्छन्, ‘अहिले हाइजेनिस्टहरुलाई यो च्यालेन्जको रुपमा रहेको छ।’ 

आफ्नो वासिङ मेसिन सफा राख्नुस् 
यदि तपाईंको घरमा ज्येष्ठ नागरिक, नवजात शिशु छन् र यदि कतै टाढा जाँदै जाँदैहुनुहुन्छ भने आफ्नो वासिङ मेसिन र लुगालाई ब्याक्टेरियाको संक्रमणबाट बचाउन केही उपाय अपनाउनुपर्छ। 

‘ब्याक्टेरिया डिटरजेन्ट पाउडर, रबर सिल तथा वासिङ ड्रममा देखिएको छ,’ क्यालिफोर्निया ओरेन्ज काउन्टी मिसनरी अस्पतालका इन्फेक्सन प्रिभेसनिस्ट हिलारी मेटकाफ बताउँछन्। वासिङ मेसिनलाई ओसिलो तथा अलि अँध्यारो ठाउँमा राखियो भने त्यहाँ ब्याक्टेरिया जन्मिन सक्ने सम्भावना हुन्छ। 

किटाणुले निमोनिया, छालाको संक्रमण, पेट दुख्ने, बान्ता आउने, झाडापखाला लाग्ने विशेषगरी जोसँग रोगसँग लड्न सक्ने क्षमता अलि कम हुन्छ, उनीहरुलाई यी ब्याक्टेरियाले सताउन सक्ने हुन्छ।

महिनाको एकचोटी सफासँग मेसिन धोएमा ब्याक्टेरिया र किटाणुसँग बच्न सकिने मेटकाफ बताउँछन्।

तस्बिर: विकीहाउ

प्रकाशित मिति: शनिबार, मंसिर २१, २०७६  ०८:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलात्कार हो  : सर्वोच्च अदालत
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा
सम्बन्धित सामग्री
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? खासगरि युरिया र क्रियाटिनिनलाई मिर्गौलाले फिल्टर गर्छ। शरीरमा भएको सबै रगत मिर्गौलाले नै फिल्टर गर्छ। ९८ प्रतिशत रगत शरीरले नै पुनः... शुक्रबार, असोज २, २०८३
डिम्ब निस्कँदा हुने पीडा :महिनावारी चक्रको बीचमा पेट दुख्नु कहिले सामान्य, कहिले चिन्ताको विषय? यसले मुख्यतः दुई प्रश्न उठाउँछ—ओभुलेशनका बेला दुखाइ किन हुन्छ? र यस्तो दुखाइ कहिलेसम्म सामान्य मानिन्छ?ओभुलेशनको समयमा हुने पेट वा श... शुक्रबार, असोज २, २०८३
३–६ वर्षका बालबालिकामा बारम्बार पेट दुख्ने ४ सामान्य कारण केही बालबालिकामा दूध वा अन्य खानेकुरासँग सम्बन्धित व्यक्तिगत संवेदनशीलता हुन सक्छ। त्यसैले बच्चालाई केवल दूधमा निर्भर नराखी उमेरअनुस... शनिबार, भदौ २०, २०८३
ताजा समाचारसबै
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलात्कार हो  : सर्वोच्च अदालत शुक्रबार, असोज ९, २०८३
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ शुक्रबार, असोज ९, २०८३
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा शुक्रबार, असोज ९, २०८३
पाल्पामा भारी वर्षाले पहिरो, एक महिला बेपत्ता शुक्रबार, असोज ९, २०८३
कुलेखानीको पानी सुरक्षित तहमा, ‘बाँध फुट्यो’ भन्दै फैलाइएका भिडियोप्रति प्राधिकरणको चेतावनी शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्