• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज २६, २०८३ Mon, Oct 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

भोपाल ग्याँस काण्डः ३५ वर्षपछि पनि उस्तै छ पीडा [फोटो फिचर]

64x64
नेपाल लाइभ शुक्रबार, मंसिर २०, २०७६  २०:०१
1140x725

एजेन्सी– भारतको मध्यप्रदेशस्थित भोपालमा ग्याँस त्रासदी भएको ३५ वर्ष पुगेको छ। १९८४ को २ र ३ को रातमा भएको त्यो भयावह घटना, जसमा हजारौं निर्दोषले ज्यान गुमाएका थिए। 

भोपालको जयप्रकाश नगर‚ जसलाई जेपी नगर पनि भनिन्छ। उक्त दिन जेपी नगरमा रहेको युनियन कार्बाइड इन्डिया (एमआइसी) मा विषाक्त ग्याँस लिक भयो जुन ठाउँलाई अहिले पनि विश्वको सबैभन्दा ठूलो औद्योगिक त्रासदी भएको ठाउँका रुपमा चित्रण गरिन्छ। 

भोपाल युनियन कार्बाइड केमिकल प्लान्टबाट निस्केको विषालु ग्याँसका कारण २४ घन्टामा तीन हजार मानिसले ज्यान गुमाएका थिए। हजारौं मानिस यो ग्याँसको असरका कारण विभिन्न शारीरिक अपाङ्गताको शिकार हुन पुगेका थिए। 

कैयौं मानिसलाई फोक्सोसम्बन्धी रोग लागेको थियो। कयौं मानिस यही ग्याँसका कारण जिन्दगीभर विकलाङ्ग भएका थिए। गर्भमा रहेका बच्चासमेत यसको शिकार भएका थिए।

विषालु ग्याँसको असर र रातमा भएको भागदौडमा हजारौं मानिसका साथै पशुपन्छीले पनि ज्यान गुमाएका थिए। उक्त घटनाको क्षतिपूर्ति भारत सरकारले आजसम्म पुरा गर्न सकेको छैन। उक्त रात कति मानिस मरे भन्ने एकिन तथ्यांक सरकारले अहिलेसम्म सार्वजनिक गर्न सकेको छैन। यो घटना तत्कालीन समयमा मात्र भएन यसले मानव स्वास्थ्यमा दीर्घकालीन असरसमेत छाडेर गयो। ६५ वर्षीय प्रताप  सिंह युनियन कार्बाइड कारखानाको ठिक अगाडि सानो पसल चलाएर बस्छन्। उनको छेउमै आफन्त गुमाएका मानिसहरु बस्छन् र उक्त दिनको सम्झनामा आँसु बगाउँछन्। 

हरेकपटक यो त्रासदीको सम्झना र कसैले सोध्दा उनीहरु चिच्याएर रुने गर्दछन्। यसरी यो त्रासदीमा परेर मृत्यु भएका परिवारलाई १० लाख रुपैयाँ त दिइयो तर त्यो जीवन चलाउन पर्याप्त देखिँदैन।

उक्त रात सम्झँदै उनी भन्छन्‚ ‘एक्कासी सास फेर्न नसक्ने विषालु ग्याँस फैलियो। आँखाहरु राता भएर बन्द हुन लागे र मानिसहरु आँखा चिम्लेर भागदौड मच्चाउन थाले। यस्तो भागदौडमा कयौ बालबच्चा किचिएरसमेत मरे।’ 

प्रताप पनि आँखा बन्द गरेर भागे यसरी भाग्दा उनको अनुहार कुनै कठोर वस्तुमा ठोकियो‚ उनी बेहोस भए। जब उनी होसमा आए उनको दुनियाँ अँध्यारो भइसकेको थियो। जेपी नगरको हर घरमा यही कहानी दोहोरियो। 

Ncell 2
Ncell 2
nimb
nimb

यस्तै घटनाका अर्का साक्षी हुन् नूर हसन। उनी उक्त समयमा १४ वर्षकी थिइन्। उक्त दिन मृत्युलाई साक्षात्कार गरेर फर्केको उनी बताउँछिन्। 

‘जब ग्याँस फैलियो त्यहाँ भयावह दृश्य सुरु भयो‚ भागदौडसँगै विषालु ग्याँसले सबै अन्धकार बनाएर घेरेको थियो। सडकमा जनावर‚ मानिसहरु मरेको कुनै हिसाब नै थिएन‚’ उनले उक्त त्रासदी सम्झे‚ ‘रुख बिरुवा र फलफूलहरु काला भइसकेका थिए , हाम्रो घरमा त्यो दिन पाहुनाहरु आएका थिए, काकाको छोरा  हाम्रो घरमा पाहुना आएर सुतेको थियो त्यसपछि ऊ कहिल्यै ब्युँझिएन।’ 

सञ्‍जय ग्याँस पीडितमात्र भएनन् यो पीडा उनको सन्तानमा पनि देखियो। घटनापछि उनले विवाह गरे। दुर्भाग्य, उनीहरुबाट जन्मेको बच्चा अपाङ्ग भयो। उनीमात्र होइन गाउँभरि नै यही समस्या देखिएको छ। कसैको सन्तानको हात छैन त कसैको खुट्टा नभएका बच्चा जन्मिएका छन्। 

फोटोग्राफर जुडा पासोले यस्ता मानिसहरुको जिन्दगीलाई तस्बिरमा उतार्ने प्रयास गरेका छन्। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083
पीडितलाई दिइएको मुआब्जालाई भारतीय सर्वोच्च अदालतले उचित भनी बताएको थियो। तर अझै पनि कतिपय मानिसहरू अझ धेरै मुआब्जाको माग राखिरहेका छन्।

शाकिर अलि खान अस्पतालमा श्वाससम्बन्धी जाँच गराउँदै, जो उक्त त्रासदीमा विषालु ग्याँसको शिकार भएका थिए

भनिन्छ‚ सो समयमा करीब २० हजार मानिसको मृत्यु भएको थियो। कयौं मानिस अझै पनि त्यसको परिणाम भोगिरहेका छन्।

ब्लु मुन कोलोनीमा बस्ने एक महिला। सन् १९८४ मा करीब ५ लाख ५० हजार मानिसहरू उक्त विषालु ग्याँसबाट प्रभावित भएका थिए।

यहाँका मनिसलाई पाइपको माध्यमबाट स्वच्छ पानीको व्यवस्था गरिएको छ। वैज्ञानिकहरूको खोजले यो बताउँछ कि यहाँको माटो र पानीमा केमिकल मिसिएको छ।

पीडित भन्छन् कि बच्चाहरू पनि विकलाङ्ग जन्मिरहेका छन्।
प्राची चुगको मानसिक अवस्था ठिक छैन। उनकी आमा उक्त विषालु ग्याँसको शिकार भएकी थिइन्।
भोपालमा सम्भावना ट्रष्ट क्लिनिकमा एक पीडित स्टिम थेरापीबाट उपचार गरिरहेका छन्। उक्त क्लिनिकले पारम्परिक आयुर्वेदिक औषधीका माध्यमबाट उपचार गर्दै आएको छ।
चिङ्गारी ट्रष्ट फिजिकल थेरापी क्लिनिकमा जुन बच्चाको उपचार भयो ती बच्चाका हातका निशान।
ओरिया प्राथमिक विद्यालयमा खेलिरहेका बच्चा। यो विद्यालयको भविष्य पनि अन्योलमा रहेको छ।


बीबीसी हिन्दी र द वाइरको सहयोगमा

प्रकाशित मिति: शुक्रबार, मंसिर २०, २०७६  २०:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अब सवारी दर्ता तथा नामसारीका लागि सवारी धनी स्वयं यातायात कार्यालयमा उपस्थित हुन नपर्ने !
ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश
सम्बन्धित सामग्री
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार रोबर्ट हल र माइकल उडफोर्डलाई रोयल स्वीडिस एकेडेमी अफ साइन्सेसले उनीहरूलाई ‘समष्टिगत आर्थिक स्थिरीकरणका व्यष्टिगत आर्थिक आधारहरू’ को खोज तथा विकासका लागि यो प्रति... सोमबार, असोज २६, २०८३
विश्वव्यापी गरिबी बढेर एक अर्ब २० करोड पुग्यो संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडीपी) को सोमबार सार्वजनिक प्रतिवेदनअनुसार विश्वभर तीव्र गरिबीमा बाँचिरहेका मानिसको सङ्ख्य... सोमबार, असोज २६, २०८३
जिबुटीको तटमा डुङ्गा दुर्घटनाः १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता संयुक्त राष्ट्रसङ्घको अन्तरराष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम) ले आइतबार उक्त जानकारी दिएको हो। आइतबार, असोज २५, २०८३
ताजा समाचारसबै
अब सवारी दर्ता तथा नामसारीका लागि सवारी धनी स्वयं यातायात कार्यालयमा उपस्थित हुन नपर्ने ! सोमबार, असोज २६, २०८३
ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित सोमबार, असोज २६, २०८३
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश सोमबार, असोज २६, २०८३
महाधिवेशानस्थलवाट पक्राउ परेकी काग्रेस केन्द्रिय सदस्य प्रतिस्पर्धी विनितासहित ५ जनालाई संगठित अपराधमा अनुसन्धान हुने सोमबार, असोज २६, २०८३
सर्वोच्चमा सिफारिश चार न्यायाधीशकाे संसदिय सुुनुवाई शुरु सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? आइतबार, असोज २५, २०८३
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढी : पाँच जिल्लामा सतर्कता अपनाउन आग्रह आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्