• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज १८, २०८३ Sun, Oct 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

कीर्तिमानी स्वर्ण जितेपछि निमा भन्छिन्- यो मेरो बुबाआमाका लागि

64x64
नेपाल लाइभ बिहीबार, मंसिर १९, २०७६  १२:४१
1140x725

काठमाडौं- निमा घर्तिमगर त्यस्ता स्वर्णधारी हुन् जसले दक्षिण एसियाली खेलकुद (साग) मा कीर्तिमान कायम गरिन्। उसुमा दुई पटक स्वर्ण जित्ने निमा मात्रै एक खेलाडी हुन्।

बिहीबार बिहान लगनखेलस्थित आर्मी कभर्डहलमा उसुकी निमाले स्वर्ण पदक जित्दै कीर्तिमान कायम गरेकी हुन्। सन् २०१६ भारतमा भएको १२औं सागमा स्वर्ण जितेकी निमाले १३औं साग खेलकुदमा पनि स्वर्ण जितिन्। 

अहिलेसम्म उसुमा कुनै खेलाडीले पनि साग खेलकुदमा दुई पटक स्वर्ण पदक जित्न सकेका छैनन्। त्यसैले निमाले लगातार दुई पटक स्वर्ण जित्दै उसुमा कीर्तिमान कायम गरेकी हुन्।

उसुको थाउलोअन्तर्गत महिला नान्दोमा निमाले स्वर्ण जितेकी हुन्। उनले कुल १८.९१ अंक जोडेर स्वर्ण जितेकी हुन्। १६.३ अंक बटुलेकी बंगलादेशकी मोर्जिना अख्त्तरले रजत पदक पाइन्।

जितेपछि निमा भन्छिन्, ‘म निकै खुशी छु। १२औं सागमा मैले स्वर्ण जिते। यहाँ मेरो परिवार नै आउनु भएको थियो। बाबा आमाकै अगाडि स्वर्ण जित्दा निकै खुशी छु। यो मेरो स्वर्ण अभिभावकलाई समर्पण गर्न चाहन्छु। त्यसपछि प्रशिक्षकहरुलाई।’

दंग छिन् निमा। एउटा सपना उनको साकार भएको छ। हुन त १२औं सागमा स्वर्ण जितेकी निमालाई यो पदक पनि स्वर्ण जित्न जित्न चुनौतीसँगै दबाब थियो। तर आफु सफल भएकोमा उनी मात्रै हैन यतिबेला सिंगो देश खुशीमा छ।

मान्छे की त दुःखी भएर रुन्छन् की खुशीले। खेल हेर्दै गरेकी निमाको आमाको आखाँमा पनि आशु खस्यो तर दुःखको होइन। छोरीको उपलब्धिमा खुशीले थाम्न नसकेर उनकी आमा भावुक भइन्। यतिबेला निमाको आमाको मात्रै हैन सिंगो देशकै छाती चौडा भएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

लामो तपस्याको बाबजुत स्वर्ण हात पारेकी निमा भन्छिन्, ‘तयारी निकै राम्रो भएको थियो। हामीले करिब ६ महिनादेखि नै क्लोज क्याम्पमा बसेर अभ्यास गरिरहेका थियौं। हामीलाई सरकारको लगानी पनि निकै ठूलो थियो। १३औं सागको लागि भनेर हामी पहिलेदेखि नै राम्रो तयारीमा थियौं।’

त्यसो त नेपाली उसु खेलाडीले केही दिनअघि १३औं सागकै लाागि भनेर विश्व च्याम्पियनसिप खेल्न गएका थिए। चीनमा भएको खेलमा नेपालका १२ जना खेलाडीले सहभागिता जनाएका थिए। उसुमा स्वर्ण जित्न यसले पनि निकै मद्दत गर्यो। यो कुरामा निमा पनि सहमत छिन्। ‘विश्व च्याम्पियनसिपमा राम्रो नतिजा नआएपनि हामीले धेरै कुरा सिक्ने मौका पाएका थियौ। यसले पनि मद्दत गर्यो।’ 

उसुमा नेपालले आजसम्म चार वटा गोल्ड मेडल जितेका छन्, निमासँगै विजय सिँजाली, सुस्मिता तामाङ र दिपक हमालले स्वर्ण जितेका छन्।

Xtrem

Xtrem

भौतिक संरचनाकै अभावमा छट्पटाइ रहेको उसुले यति राम्रो नतिजा ल्याउनु निकै राम्रो हो। साग खेलकुदका लागि भनेर उसुले त्रिपुरेश्वरस्थित सेमिकभर्डहलमा अभ्यास गर्ने गरेको थियो। जहाँ वरिपरि खुल्ला भएको कारण खेलाडीले भनेको जस्तो अभ्यास गर्न पाएनन् भने म्याटकै अभावमा एउटा खेलाडीले अभ्यास गर्दा अर्को खेलाडी कुरेर बस्नु पर्ने नाजुक अवस्था थियो।

यस्तो स्थितिबाट आएपनि नेपालले उसुमा निकै राम्रो नतिजा ल्याएको छ।

निमा भन्छिन्, ‘अझै राम्रो भन्दा राम्रो खेल्ने मेरो चाहना छ। हुन त हामीसँग पर्याप्त भौतिक संरचना पनि छैन। म्याट देखि कभर्डहल छैन। अझै राम्रो गर्न यतिले पुग्दैन जस्तो लाग्छ। हामीले हरेक कुरामा सुधार गर्दै जानु पर्छ।’

 

प्रकाशित मिति: बिहीबार, मंसिर १९, २०७६  १२:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रास्वपा बैठकका मुख्य निर्णय : पार्टीका सबै सांसद ७७ वटै जिल्लाका ७५३ वटै पालिकामा अनिवार्य रूपमा खटिने
कांग्रेस महाधिवेशनको तयारी सकियो, दुई बजेदेखि उद्घाटन समारोह
कांग्रेसको १५औं महाधिवेशनका लागि खुलामञ्चमा भव्य तयारी
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
रास्वपा बैठकका मुख्य निर्णय : पार्टीका सबै सांसद ७७ वटै जिल्लाका ७५३ वटै पालिकामा अनिवार्य रूपमा खटिने आइतबार, असोज १८, २०८३
कांग्रेस महाधिवेशनको तयारी सकियो, दुई बजेदेखि उद्घाटन समारोह आइतबार, असोज १८, २०८३
कांग्रेसको १५औं महाधिवेशनका लागि खुलामञ्चमा भव्य तयारी आइतबार, असोज १८, २०८३
बाढी र पहिरोका कारण पाँच जिल्लाका प्रमुख सडक अवरुद्ध आइतबार, असोज १८, २०८३
बुर्किना फासोमाथि अर्जेन्टिनाको गोल वर्षा आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
रास्वपाद्वारा विभाग प्रमुख र उपप्रमुख मनोनयन, को-कोले पाए कुन-कुन विभाग? शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म शनिबार, असोज १७, २०८३
नेपालसहित ५० देशका नागरिकलाई अमेरिकाद्वारा २० हजार डलरसम्मको भिसा बन्ड अनिवार्य शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्