• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

डोट्याली भाषाको संरक्षणमा चन्द सर 

64x64
नेपाल लाइभ बिहीबार, मंसिर १९, २०७६  ०६:००
1140x725

 डडेल्धुरा- केही समयअघि सम्म सुदूरपश्चिम र कर्णाली प्रदेशका बासिन्दा आपसमा कुरा गर्दा आफ्नै भाषा प्रयोगमा ल्याउँथे। अर्थात्, बोलीचालीमा डोट्याली भाषाको प्रयोग हुन्थ्यो। 

तर, पछिल्लो समय सामान्य बोलीचालीमा पनि अंग्रेजी शब्द प्रयोग गर्ने क्रम बढ्दै गएको छ। खासगरी युवायुवतीले स्थानीय भाषा प्रयोग गर्नै छाडेका छन्। स्थानीय भाषा ओझेल पर्दै गएका छन्। 

घरपरिवारभित्र पनि अंग्रेजी भाषा मौलाउँदै गएपछि डोट्याली भाषा संरक्षणका लागि वर्णविन्यास बनाइ डडेल्धुरामा महाकाली साहित्य संगम सक्रिय भएको छ। पुरानो भाषा ओझेलमा पर्दै गएकाले संस्थाले पछिल्लो समय डोट्याली भाषाको वर्णविन्यास बनाएको र डोट्याली भाषाको त्रैमासिक पत्रिका पनि प्रकाशनमा ल्याएको संस्थाका अध्यक्ष कर्णबहादुर चन्दले बताए।

भारतको कुमाउस्थित नैनीताल विश्वविद्यालयबाट अंग्रेजीमा बिए गरेका चन्दले करिब ३४ वर्ष विभिन्न विद्यालयमा अंग्रेजी शिक्षण पनि गरे तर अहिले उनी आफैं र संस्था नै डोट्याली भाषाको प्रचारमा जुटेका छन्। डोट्याली भाषाले ०४७ पछि मात्र राष्ट्रिय भाषाको मान्यता पाएको हो।

भारतको दुबाह नगरीबाट कुमाउ, चम्फावत, गढवालदेखि नेपालको बैतडी, डडेल्धुरा, डोटी हुँदै स्याङजासम्म फैलिएको बसाइ र बसाइसराइसँगै भाषा पनि आएको चन्दले बताए।

डोटेली भाषाबाटै स्याङजाली भाषाको उत्पत्ति भएको र पछि स्याङजाली भाषाबाट नेपाली भाषाको उत्पत्ति भएकाले नेपाली भाषा ‘डोट्याली भाषाको चेली’ भएको उनी बताउँछन्। पछिल्लो समय डोट्याली त परै जाओस् समाजमा अंग्रेजी भाषा सामान्य बोलीचालीमा पनि आउने गरेकाले वर्णविन्यास, पत्रिका र शब्दकोषसमेत तयार पारी बजारमा ल्याइएको साहित्यकार चन्दको भनाइ छ। 

उनले भने, ‘डोट्याली भाषा एक आफ्नै ईतिहास बोकेको भाषा हो, यसमा कयांै शब्द छन् जुन हामी अहिलको परिवेशमा उच्चारण नै गर्न सकिरहेका छैनौं र उच्चारण गर्न पनि कठिनाई हुने गरेको छ।’ 
 
डोटेली भाषाकी चेली स्याङजाली र स्याङजाली भाषाकी चेली नेपाली भएकाले नेपाली भाषा डोट्याली भाषाकी नातिनी भएको चन्द (एमके सलेनी) को भनाइ छ। 

‘सुदूरपश्चिम प्रदेशको प्रादेशिक भाषा बनाउने एवं कक्षा ५ सम्मको पाठ्यक्रम बनाउन पहल गरिरहेका छौं, यसमा सबैको साथ र  सहयोगको खाँचो छ,’ उनले भने, ‘डडेल्धुरा ाट त्रैमासिक रुपमा डोट्याली भाषामा प्रकाशित हुने सोराई पत्रिकामा पनि डोट्याली वर्णविन्यास राखिएको छ।’ 

Ncell 2
Ncell 2
nimb
nimb

उनी अघि भन्छन्, ‘जाण्णु संसारकी भाषा, उन्नति प्रगति गद्दु हो, भुल्लु आफ्नी महतारी ईजु भाषा उजड्डु डुब्दु मद्दु हो । अर्थात संसारकी भाषा जानिराख्नु उन्नति प्रगति गर्नु हो, आफ्नो मातृभाषा बिर्सनु उजाड हुनु वा बिग्रनु हो।’

यसकारण पनि पुराना अर्ति उपदेशलाई ख्याल गर्दै सामान्य बोलीचालीमा पनि आफ्नै भाषा प्रयोग गर्नुपर्ने उनको मान्यता छ।  

१० वर्ष अस्थायी र साढे २३ वर्षभन्दा बढी स्थायी गरी झण्डै ३४ वर्ष शिक्षण पेशा गरी अवकास पाइसकेका चन्दले सुरुमा आफूले डोट्याली भाषाका शब्द उच्चारण गर्न र लेख्नमा निकै कठिनाई भएको बताए। कञ्चनपुरको महेन्द्रनगरबाट डोट्याली भाषामा प्रकाशित हुने गुगुल्टी अध्ययन र डोट्याली भाषामै आपसमा कुराकानी हुँदा अहिले सरल भएको उनको भनाइ छ। 

Xtrem

Xtrem

बैतडीको शलेनामा २०१० असार १२ गते जन्मिएका चन्द बैतडीकै पाटनमा रहेको श्री कृष्ण माविबाट नौ कक्षा पास गरी भारतको मुम्बइ पुगेका थिए। पुनाबाट प्राइभेट एसएलसी र मुम्बइ विश्वविद्यालयबाट इन्टर पास गरी पुनः नेपाल फर्किए। त्यसपछि फेरि भारत गई कुमाउमा रहेको नैनीताल विश्वविद्यालयबाट अंग्रेजीमा बिए गरी नेपाल फर्किए र नेपाल सरकारको सेवाकालीन सेवाबाट प्राइभेटमा नै बीएड गरे। 

शिक्षणका क्रममा डडेल्धुरा तथा डोटीका विद्यालयमा बस्दा उनले डोटीको दिपायलमा रहेको दिल्पेश्वरको इतिहास दिल्पेश्वर ज्योति नामक किताबसमेत प्रकाशित समेत गरिसकेका छन्। 

डोट्याली भाषाको इतिहास

नेपाली भाषाभन्दा हजारौं वर्ष पुरानो मानिएको डोटेली भाषा बृहद् डोटी राज्य खण्डित भएसँगै ७औं शताब्दीबाट छिन्नभिन्न भएको इतिहासकारहरूको मत छ। 

भारतको हालको कश्मीरसँग र यता राप्ती नदीसम्म सीमाना जोडिएको राजा शुभानुदेवले स्थापना गरेको बृहद् डोटी राज्यको कुनै समय मूलभाषा रहेको डोटेली इतिहासका विभिन्न कालखण्डमा टुक्रिँदै जाँदा अहिलेको स्वरूपमा पुगेको इतिहासकारहरूको भनाइ छ। डोटेली संस्कृतिका अधिकांश अनुसन्धानकर्ताले यस भाषालाई नेपालका आदिवासीको भाषासँगैको इतिहास भएको इतिहासकारहरू बताउँछन्।

देशमा नयाँ शिक्षा लागू हुनुपूर्व डोट्याली भाषाका विषयमा कसैलाई जानकारी थिएन। पहिलोपटक डा. तारानाथ शर्माले लेखेको ‘घनघस्याको उकालो काट्दा’ डोटेली भाषाको शब्द ‘बाटामी गाड पडन्छे’ प्रयोग गरिएपछि यस भाषाका विषयमा अनुसन्धान सुरु भएको मानिएको छ। यसअघि इतिहासकार पं. रामचन्द्र ओझा, वरिष्ठ साहित्यकार एनडीप्रकाश चटौत र पहलमानसिंह स्वाँर लगायतले डोटेली भाषामा लेखेका केही कृति भए पनि त्यसको प्रचारप्रसार हुन सकेको थिएन।

 

प्रकाशित मिति: बिहीबार, मंसिर १९, २०७६  ०६:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले बढ्याे
कोरलानाकाबाट ५४३ टन फलफूल आयात
कांग्रेस सचेतक राईले गराए एपेन्डिसाइटिसको शल्यक्रिया
सम्बन्धित सामग्री
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले बढ्याे शुक्रबार, असोज २३, २०८३
कोरलानाकाबाट ५४३ टन फलफूल आयात शुक्रबार, असोज २३, २०८३
कांग्रेस सचेतक राईले गराए एपेन्डिसाइटिसको शल्यक्रिया शुक्रबार, असोज २३, २०८३
कांग्रेस महाधिवेशन : दुई घण्टामा १ हजार २९३ मत खस्यो शुक्रबार, असोज २३, २०८३
पोखरामा स्कुल बस दुर्घटना: पाँच जनाको मृत्यु, १४ जना घाइते शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह शुक्रबार, असोज २३, २०८३
सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई सेवाबाट हटाउन सिफारिस शुक्रबार, असोज २३, २०८३
मध्यपूर्व युद्धपछि इरानमा विदेशी वायुसेवाको उडान पुनः सुरु बिहीबार, असोज २२, २०८३
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद बिहीबार, असोज २२, २०८३
पोखरामा स्कुल बस दुर्घटना: पाँच जनाको मृत्यु, १४ जना घाइते शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्