काठमाडौं- १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा बुधबार भएको फुटबल खेलमा नेपालका कप्तान सुजल श्रेष्ठले पेनाल्टीमार्फत गोल गरेका छन्।
उनले श्रीलङ्कासँगको खेलमा गोल गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।