काठमाडौं- १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गतको तेक्वान्दोको ग्यारोगीमा नेपालका सक्षम कार्कीले स्वर्ण पदक जितेका छन्।
पुरुष ८७ किलो तौलमाथिको ग्यारोगीमा कार्कीले पाकिस्तानका वाकर अलि साहलाई पराजित गरेका हुन्।
कार्कीले साहलाई २७-९ अंकले हराका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।