काठमाडौं- १३ औं दक्षिण एसियाल खेलकुद (साग) अन्तर्गतको तेक्वान्दोको ग्यारोगीमा नेपालकी निशा रावलले रजत पदक जितेकी छन्।
ग्यारोगी अन्तर्गत महिला ७३ किलो माथिको तौल समूहमा रावलले रजत जितेकी हुन्।
उनले फाइनलमा भारतकी रोदाली बाराउसँग ३२-९ ले पराजित भइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।