काठमाडौं- १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गतको तेक्वान्दोमा संगीता बस्यालले स्वर्ण पदक जितेकी छन्।
तेक्वान्दोको ग्यारोगीअन्तर्गत महिला ६२ किलो मुनिको प्रतिस्पर्धामा उनले भारतकी गगनजोत गिललाई ८ का विरुद्ध १९ अंकले हराउँदै स्वर्ण जितेकी हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।