• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, वैशाख ५, २०८३ Sat, Apr 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

ब्याडमिन्टनको व्यक्तिगत स्पर्धामा खराब, डबल्स र मिक्समा सुधारिएको प्रदर्शन

64x64
नेपाल लाइभ मंगलबार, मंसिर १७, २०७६  १९:३६
1140x725

पोखरा- १३ औं साग अन्तरगतको ब्याडमिन्टनको व्यक्तिगत ईभेन्टमा खराब प्रदर्शन गरेका नेपाली खेलाडीले डबल्स र मिक्स स्पर्धामा सुधारिएको प्रदर्शन गरेका छन्। बिहानी सत्रको खेलका सबै सेट गुमाएका नेपाली खेलाडीले दिवा सत्रका खेलमा सुधारिएको प्रदर्शन गर्दै जित निकालेका हुन्। 

मंगलबार भएका १६ औं राउण्डका खेलमा पुरुष डबल्सतर्फ नेपालका प्रिन्स दाहाल र प्रफुल्ल महर्जनले जित निकाल्दै क्वाटरफाइनल प्रवेश गरेका छन्। यो जोडीले पाकिस्तानका मुकित ताहिर र अवाइज जाहिदको जोडीलाई ३–१ को सेटमा हराएको हो। 

यसैगरी महिला डबल्समा जेसिका गुरुङ र रसिला महर्जनको जोडी पनि क्वाटरफाइनलमा प्रवेश गरेको छ। उक्त जोडीले पाकिस्तानकै शेरा अक्रम र जावेद हुमाको जोडीलाई २–१ को सेटमा पराजित गर्यो। 

यस्तै मिक्स डबल्समा नेपालका विकास श्रेष्ठ र अनुमाया राईले पनि क्वाटरफाइनलमा स्थान सुरक्षित गरे। सो जोडीले पाकिस्तानका राजा मोहम्मद हसिन र शेरा अक्रमको जोडीलाई २–१ को सेटमा हराएको हो।

डबल्स र मिक्स डबल्स बाहेक सिंगलमा नेपालले अपेक्षा अनुसारको प्रदर्शन गर्न सकेन सिंगल्सतर्फ कुनै पनि नेपाली खेलाडीले जित निकाल्न सकेनन्। 

नेपालका दिपेश धामी, रसिला महर्जन, नङ्सल तामाङ पाकिस्तानका मुरद अलि, श्रीलंकाकी ए. रत्नसिरि कपुरु मुद्दियानसेलेज, भारतकी गायत्री गोपिचन्दसँग २–१ को सोझो सेटमा पराजित भएका थिए। 

मंगलबारै भएको प्रतिस्पर्धाबाट श्रीलंकाका दिनुका निसान परेरा करुणारत्ने, दिल्मी डायस सिंगल तर्फ भने आर. करुणाथिलेक र के. सिरिमांगेको जोडी मिक्स डबल्समा क्वाटरफाइनलमा पुगेको छ। 

उनीहरुले बंगलादेशका मोहम्मद सलमान खान, नेपालकी रसिला महर्जन तथा बंगलादेशकै शुभो खण्डकार र बृष्टि खातुनको जोडीलाई पराजित गरेका हुन्। 
यसैगरी पुरुष सिंगलतर्फ भारतका आर्यमान टण्डनले पाकिस्तानका अमिद जाहिदलाई ३–१ को सेटमा पराजित गरे। महिला सिंगलतर्फ भारतकै गायत्री गोपिचन्दले नेपालकी रसिला महर्जनलाई सोझो सेटमा पराजित गरिन् भने पुरुष डबल्सतर्फ भारतकै कृष्णप्रसाद गर्ग र ध्रुब कपिलाले बंगलादेशका शुभो खण्डाकेर र तुसहर कृष्ण रायको जोडीलाई २–१ को सेटमा पराजित गरेको हो। 

nimb
nimb
Ncell 2
Ncell 2

महिला डबल्सतर्फ जेसिका गुरुङ र रसिला महर्जनको जोडीले पाकिस्तानका सेरा अक्रम र जावेद हुमाको जोडीलाई २१–९ र २१–१७ को सोझो सेटमा पराजित गरे। अर्को खेलमा भारतका एम जाकमपुदी र एस नेलाकुर्तीको जोडीले मालदिभ्सका निला अहमद नाजिव र मिसा फत्तुल्लाहको जोडीलाई २१–११ र २१–१० को सोझो सेटमा पराजित गरे।

अर्को खेलमा बंगलादेशका वृष्टि खातुन र रहेना खातुनको जोडीले नेपालको अमिता गिरी र अनुमाया राईको जोडीलाई २१–१४, २१–२३ र २१–१६ को सेटमा पराजित गरे। त्यस्तै भारतका कुहु गर्ग र अनुस्का परिखको जोडीले भुटानको सम्झना गुरुङ र फुन्ट्सो छोदेन थिङको जोडीलाई २१–८, ११–० मा रिटायर्ड हट गराए।

यसैगरी श्रीलंकाको ए रत्नासिरी कापुरु र यूको जोडीले पाकिस्तानका पल्वासा बसिर र महुर साहजादको जोडीलाई २१–१० र २१–९ को सोझो सेटमा पराजित गरे।

मिक्स डबल्सतर्फ श्रीलंकाका आर करुणतिलके र के श्रीमांगेको जोडीले बंगलादेशका शुभ खण्डेकर र वृष्टि खातुनको जोडीलाई २१–११ र २१–१३ को सेटमा पराजित गरे। अर्को खेलमा भारतका सुमित रेड्डी र सिक्की रेड्डीको जोडीले वाकओभर दिएपछि पाकिस्तानका मोहम्मद अतिक र गाजला सिद्धिकीको जोडी क्वाटरफाइलनमा प्रवेश ग¥यो।

अर्को खेलमा बंगलादेशका मोहम्मद सलमान खान र उर्मी अख्तरको जोडीले भुटानका कर्मा चेन्द्रु र फुन्ट्सो छोदेन थिङको जोडीलाई २१–१७ र २१–६ को सोझो सेटमा पराजित गरे।
 

प्रकाशित मिति: मंगलबार, मंसिर १७, २०७६  १९:३६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सर्वोच्चद्वारा कांग्रेस सभापति गगन थापाको नेतृत्वलाई आधिकारिकता
म्यानमारकी आङ सान सुकीलाई तत्काल रिहा गर्न आग्रह
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
सर्वोच्चद्वारा कांग्रेस सभापति गगन थापाको नेतृत्वलाई आधिकारिकता शुक्रबार, वैशाख ४, २०८३
म्यानमारकी आङ सान सुकीलाई तत्काल रिहा गर्न आग्रह शुक्रबार, वैशाख ४, २०८३
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह शुक्रबार, वैशाख ४, २०८३
धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले दिए राजीनामा शुक्रबार, वैशाख ४, २०८३
कर्मचारीको स्थायी नियुक्ति खारेज गर्न माग गर्दै हर्क साम्पाङले लेखे सरकारलाई पत्र शुक्रबार, वैशाख ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कर्मचारीको स्थायी नियुक्ति खारेज गर्न माग गर्दै हर्क साम्पाङले लेखे सरकारलाई पत्र शुक्रबार, वैशाख ४, २०८३
जोसुकै भएपनि छाड्दिनँ, कानुन अध्ययन गर्दैछु : गृहमन्त्री बिहीबार, वैशाख ३, २०८३
बालेनको १२ वर्ष पुरानो गीत युट्युबबाट हटाउन माग गर्दै उजुरी शुक्रबार, वैशाख ४, २०८३
महान्यायाधीवक्ता कँडेलको पक्षमा सर्वोच्चको आदेश बिहीबार, वैशाख ३, २०८३
शिक्षा समितिको सभापतिमा डा. ओजस्वी शेरचन विजयी शुक्रबार, वैशाख ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कर्मचारीको स्थायी नियुक्ति खारेज गर्न माग गर्दै हर्क साम्पाङले लेखे सरकारलाई पत्र शुक्रबार, वैशाख ४, २०८३
सरकारको सर्वोच्चलाई जवाफ: स्थानीय तहलाई गैरदलीय बनाउने कुरा संविधानसँग मिल्दैन सोमबार, चैत ३०, २०८२
जोसुकै भएपनि छाड्दिनँ, कानुन अध्ययन गर्दैछु : गृहमन्त्री बिहीबार, वैशाख ३, २०८३
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक, कसको कति ? आइतबार, चैत २९, २०८२
कानुनमन्त्री सोविता गौतमसँग कति छ सम्पत्ति ? आइतबार, चैत २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्