काठमाडौं- १३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत पुरूष फुटबलमा नेपालले भुटानलाई ४-० ले हराएको छ।
नेपालका कप्तान सुजल श्रेष्ठले २ साथै अभिषेक रिजाल र मिक्चेन तामाङले १-१ गोल गरे।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा नेपालका कप्तान सुजलले खेलको पाँचौं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। झन्डै चार वर्षपछि दशरथ रंगशालामा उल्लेख्य घरेलु दर्शकको हौसला नेपाली खेलाडीले पाए।
तस्वीरहरुः
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।