काठमाडौं– १३ औ साग अन्तर्गतको फुटबलमा नेपालले सुरुवाती अग्रता कायम गरेको छ। नेपालले भुटानलाई ४ मिनेट ३० सेकेन्डमा पहिलो गोल गर्न सफल भएको छ ।
भुटानको पोष्टमा नेपालका सुजल श्रेष्ठले पहिलो गोल गरेका हुन् । सागअन्तर्गत पुरुष फुटबलमा नेपाल डिफेन्डिङ च्याम्पियन हो। साग फुटबलमा भारतले भने भाग लिएको छैन ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।