• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

विश्वकप छनोट : घाइते अफगानिस्तानलाई रोक्ला नेपालले?

64x64
नेपाल लाइभ शुक्रबार, फागुन २५, २०७४  १०:००
1140x725

नेपाल भर्सेस अफगानिस्तान
स्थान : बुलावायो एथलेटिक, बुलावायो, जिम्बावे
प्रतिस्पर्धा : एकदिवसीय विश्वकप छनोट, म्याच १६
मिति : फागुन २६ गते शनिबार, दिउँसो : १:१५ बजे

काठमाडौं– आइसिसी विश्वकप छनोट प्रतियोगिताअन्तर्गत शनिबार नेपाल र अफगानिस्तानबीच प्रतिस्पर्धा हुँदैछ। चार वर्षपछि एकदिवसीय खेलमा प्रतिस्पर्धा गर्न लागेका दुवै टिमका लागि खेल दबाबपूर्ण हुने पक्का छ। 

किनकी यही वर्ष टेस्ट मान्यता प्राप्त अफगानिस्तानका लागि नेपाल विरुद्धको खेल प्रतिष्ठको लडाइँ मात्र हुनेछैन। नेपालविरुद्ध जित हात पारे अफगानिस्तानको सुपर सिक्समा पुग्ने झिनो आशा बाँकी रहन्छ।

अफगानिस्तान सुरुवाती ३ खेलमा पराजित भएको थियो। पहिलो खेलमा स्टकल्यान्डसँग पराजित भएको अफगानिस्तान जिम्बावेविरुद्ध पनि हार्‍यो। जिम्बावेविरुद्ध अफगानिस्तान केवल २ रनले पराजित भएको थियो।

तेस्रो खेलमा हङकङसँग पराजित हुनु अफगानिस्तानका लागि पीडदायी साबित भयो। हङकङसँग ३० रनले पराजित भएपछि कप्तान रसिद खानले खेलाडीले गैरजिम्वारीपन देखाएको आरोपसमेत लगाउन भ्याए। विश्वकप छनोट सुरु हुनुअघि जिम्बावे विरुद्धको सिरिज ४–१ ले जितेको अफगानिस्तान उच्च मनोबलमा थियो। लगत्तै युवा बलर रसिद खान एकदिवसीय वरीयताको नम्बर एक बलर बनेका थिए। तर कप्तान अस्घर स्टानिक्जाईले एपेन्डिक्सका कारण खेल गुमाए। त्यसपछि कप्तानको जिम्मेवारी रसिदले पाएका थिए। जिम्बावे विरुद्धको खेलमा अभद्र व्यवहार देखाएका विकेटकिपर ब्याट्सम्यान मोहमद शेहजाद पनि दुई खेलको प्रतिबन्धमा परे।

प्रतियोगितामा नेपालको सुरुवात पनि गतिलो हुन सकेको छैन। सुरुवाती दुई खेल गुमाइसकेको नेपालको सुपर सिक्समा पुग्ने आशा बने बाँकी नै छ। त्यसका लागि नेपालले शनिबार अफगानिस्तान र सोमबार हङकङलाई पराजित गर्नुपर्ने हुन्छ। नेपालका कप्तान पारस खड्काले पनि सुपर सिक्समा पुग्ने आशा बाँकी रहेको प्रतिक्रिया दिएका छन्।

नेपालका लागि दुवै खेल जित्नु कठिन चुनौती छ। किनकि नेपालले प्रतियोगितामा अपेक्षाकृत ब्याटिङ गर्न सकेको छैन। पहिलो खेलमा ३ सय ८१ रनको विशाल लक्ष्य पछ्याएको नेपाली ब्याट्सम्यानले खुलेर ब्याटिङ गरेका थिए। तर स्कटल्यान्डसँग भने नेपालका लागि कप्तान पारस खड्काबाहेक अन्य ब्याट्सम्यानले खराब ब्याटिङ गरे। ओपनिङको समस्या पनि नेपालको अर्को चुनौती हुनेछ। नेपाली स्पिनरले प्रतियोगितामा राम्रो खेल्नु नै नेपालको बलियो पक्ष हो। 

अंक तालिका 

Ncell 2
Ncell 2
nimb
nimb

मैदानको अवस्था 
अफगानिस्तानले बुलावायो मैदानमा दुई खेल खेल्दा दुवै खेलमा हार बेहोरेको छ। यो मैदानमा नेपालले पहिलो पटक खेल्न लागेको हो। त्यसैले मैदानको बारेमा नेपालभन्दा अफगान टिम बढी जानकार छ। अफगानिस्तानविरुद्ध हङकङले २ सय ४१ र बनाएको थियो। जवाफमा अफगानिस्तानले १ सय ९ ५ रन मात्र बनाउन सक्यो। यस्तै अफगानिस्तानले स्कटल्यान्डविरुद्ध पहिले ब्याटिङ गरेर २ सय ५० रन कटाएको थियो। यो लक्ष्य स्कटल्यान्डले सहज रुपमा पछ्याएको थियो। शनिबार २९ सेन्टिग्रेड हुने अनुमान गरिएको छ। 
‍
प्लेयर्स टु वाच 

पारस खड्का– नेपाल 
स्कटल्यान्ड विरुद्धको खेलमा कप्तान पारस खड्काले 'लिस्ट ए' को खेलमा एक हजार रन पूरा गरेका थिए। सुरुवाती दुई खेलमा कप्तान पारसले नेपालको ब्याटिङ सम्हालिरहेका छन्। जिम्बावे विरुद्धको पहिलो खेलमा ४० रन बनाएक पारसले स्कटल्यान्डविरुद्ध ६३ रन बनाए। बलिङमा भने पारसले विकेट लिन सकेका छैनन्। कठिन परिस्थितिमा ब्याटिङलाई गति दिने पारसकै भरोसमा नेपाली टिम रहने गरेको छ। आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ शतकसहित सर्वाधिक रन प्रहार गरेका शनिबार पारस अफागानिस्तानका लागि पनि बाधक बन्न सक्छन्। 

मोहम्मद नाबी– अफगानिस्तान 
सुरुवाती ३ खेलमा अफगानिस्तान पराजित भए पनि मोहम्मद नाबीले अलराउन्ड प्रदर्शन गरिरहेका छन्। स्कटल्यान्डविरुद्ध नाबीले ९२ रन जोडेका थिए। जिम्बावेविरुद्ध उनले ५१ रन जोड्दा १ विकेट लिन सफल भए। हङकङविरुद्ध रनआउटको सिकार बन्नु उनका लागि दुर्भाग्यपूर्ण साबित भयो। उनी ३८ रनमा रनआउट भए। यद्यपि उनले बलिङतर्फ हङकङका ३ ब्याट्सम्यानलाई सिकार बनाएका थिए। टिमका अनुभवी खेलाडी नाबी पूर्व कप्तानसमेत हुन्। उनको उपस्थितिले टिममा आशाको सञ्चार हुने गरेको छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

नेपाली टिम 
पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, शक्तिप्रसाद गौचन, बसन्त रेग्मी, शरद भेषावकर, सोमपाल कामी, करण केसी, आरिफ शेख, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, दिलीप नाथ, ललित भण्डारी, अनिलकुमार साह, रोहितकुमार पौडेल र ललितनारायण राजवंशी।

अफगानिस्तान टिम 
रसिद खान (कप्तान), जाभेद अहमादी, इहसनुल्लाह जानत, नाजीबुल्लाह जार्डान, रहमात शाह, समिउल्लह शेनवारी, नासिर जमल, मोहम्मद नाबी, गुब्लादिन नइब, मुजिव उर रहमान, सराफुद्दिन असरफ, दाउलत जार्डान, सापूर जार्डान, अफ्सर जाजइ ।

प्रकाशित मिति: शुक्रबार, फागुन २५, २०७४  १०:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव
सम्बन्धित सामग्री
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन पक्राउ गर्न एसएसपी सन्तोष खड्कासहितको प्रहरी टोली अहिले श्रेष्ठको घर नख्खु पुगेको छ। शनिबार, असोज ३१, २०८३
कर्णाली र महाकालीबाट दुई जनाको ज्यान जोगाउने प्रहरी पुरस्कृत ७१औँ प्रहरी दिवसका अवसरमा शुक्रबार गृहमन्त्री सुधन गुरुङले सहायक हवलदार राजेन्द्र चौधरी र प्रहरी कार्यालय सहयोगी प्रकाश सिंह महरालाई... शुक्रबार, असोज ३०, २०८३
नवलपरासीमा १४ लाख ८४ हजारको भन्सार छलीको मदिरा बरामद नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका–५ महलबारीस्थित भित्री सडकखण्डबाट प्रहरीले १४ लाख ८४ हजार रुपैयाँ बराबरको भन्सार छलीको मदिरा बराम... बिहीबार, असोज २९, २०८३
ताजा समाचारसबै
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्