• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असार ४, २०८३ Thu, Jun 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

एभरेष्ट आमन्त्रण भ्याली तेक्वान्दो : मनमैजु टिम च्याम्पियन

64x64
नेपाल लाइभ बिहीबार, फागुन २४, २०७४  १५:१६
1140x725

काठमाडौं– प्रथम एभरेष्ट आमन्त्रण भ्याली च्याम्पियनसिप तेक्वान्दोमा मनमैजु डोजाङ टिम च्याम्पियन बनेको छ।

एभरेष्ट वर्ल्ड क्लास तेक्वान्दो अमेरिकाको आयोजनामा भैसेपाटीस्थित गोलपोष्ट स्पोर्टस एण्ड ट्रेनिङ सेन्टरमा भएको एक दिने प्रतियोगितामा मनमैजु डोजाङ ७ स्वर्ण ३ रजत र ५ काश्यसहित टिम च्याम्पियन बनेको हो।

त्यस्तै ६ स्वर्ण ४ रजत र ७ काश्य जितेको चुनीदेवी डोजाङ टिम द्धितिय तथा ४ स्वर्ण ५ रजत र ३ काश्य जितेको माइती नेपाल टिम तृतिय भयो । शीर्ष तीन स्थानमा रहने टिमले क्रमशः २० हजार, १५ हजार १० हजार नगद पुरस्कार प्राप्त गरे।

एकदिने प्रतियोगिता जुनियरतर्फ छात्र र छात्राको १०÷१० बिधामा प्रतिस्पर्धा भएको थियो । प्रतियोगितामा महिलातर्फ ४० र पुरुषतर्फ ६२ खेलाडी सहभागी थिए।  

जुनियर छात्रतर्फ मनमैजूका राजेश खत्री र सिनियरतर्फ माइती नेपालका अर्जुन थापा उत्कृष्ट फाइटर बने । त्यस्तै छात्राको जुनियरतर्फ ईसीडीसीकी पुष्पा बादी र सिनियरतर्फ चुनिदेवीकी कविता मोक्तान उत्कृष्ट फाइटर बने।

प्रतियोगिताको पुरुषतर्फ २० केजीमूनि मनमैजुका अनुप तामाङले स्वर्ण जित्दा ईसीडीसी डोजाङका प्रशन्न बिकले राजत जिते । त्यस्तै २४ केजी मूनिमा चुनिदेवीका प्रितम ठाकुरलाई हराउँदै ईसीडीसीका दीपक बादी पहिलो भए।

२८ केजीमूनिमा मनमैजुका राजेश खत्रीले स्वर्ण जिते भने ३२ केजीमूनिमा पनि मनमैजुकै सुवास तिमल्सिना पहिलो भए । २८ केजीमा चुनीदेवीका बिराज कार्की र ३२ केजीमा न्यू जावलाखेलका सञ्जीव लामाले रजत जिते।

३६ केजी मूनि स्पर्धामा चुनीदेवीका कर्मा नोर्बु शेर्पाले स्वर्ण जित्दा आयोजक ए टिमका शिव रानाले रजतमा चित्त बुझाए। छात्र ४० केजीमूनि स्पर्धामा मनमैजुका सुजल कटुवारले स्वर्ण जित्दा चुनीदेवीका सुरज घिसिङले रजतमा चित्त बुझाए।

nimb
nimb
Ncell 2
Ncell 2

४४ केजीमूनि स्पर्धामा चुनीदेवीका बिशाल जिरेलले स्वर्ण जित्दा मनमैजुका रोविन सिंह ठकुरी फाइनलमा पराजित भए । माइती नेपालका गौरव तामाङलाई हराउँदै चुनीदेवीका प्रज्वल तामाङ ४८ केजीमूनिको स्पर्धामा पहिलो भए।

पुरुष ५२ केजीमूनिमा माइती नेपालका अर्जुन थापाले मनमैजुका सुजन मोक्तानलाई हराउँदै स्वर्ण जिते । ५६केजीमूनि तौलसमूहमा मनमैजुका रविन रुम्बाले स्वर्ण जित्दा माइती नेपालका करण विकले रजतमा चित्त बुझाए।

यता छात्रातर्फ २० केजीमूनि आयोजक ए टिमकी मेलिना थामीले आयोजक बी टिमकी झरना बुढाथोकीलाई हराउँदै उपाधि जितिन् । त्यस्तै २४ केजीमूनिमा ईसीडीसीकी पुष्पा बादीले स्वर्ण जित्दा आयोजक बी टिमकी योगिता सुतामीले रजत जितिन्।

छात्रा २८ केजी मूनि मनमैजुकी दिया रजकले ईसीडीसीकी विनुतामाङलाई हराउँदै स्वर्ण जितिन् । ३२ केजीमा माइती नेपालकी सञ्जीता कार्कीले स्वर्ण जितिन् । यस स्पर्धामा ईसीडीसीकीसरिता जैसीले रजत जितिन्।

३६ केजीमूनि स्पर्धामा माइती नेपालकी ललिता तामाङलाई हराउँदै चुनीदेवीकी दिक्षा घर्तीमगरले स्वर्ण जितिन् भने ४० केजी मूनिमा मनमैजुकी पुर्णिमा महर्जनले फाइनलमा माइती नेपालकी अम्बिका कटुवाललाई पराजित गरिन्।

त्यस्तै ४४ केजीमूनितर्फ चुनीदेवीकी कविता मोक्तानले न्याम्स एकेडेमीकी विपना गिरीलाई हराउँदै स्वर्ण जितिन् । ४८ केजीमूनिको स्पर्धामाा माइती नेपालकी सृजना माझीले स्वर्ण जित्दा मनमैजुकी ज्योति तामाङले रजतमा चित्त बुझाइन्।

५२ केजीमूनि चुनीदेवीकी आश्मा सुनुवारले मनमैजुकी रशिला तामाङलाई हराउँदै स्वर्ण जितिन् भने ५६ केजीमूनि चुनीदेवीकी छिरिङ गोलेले स्वण जित्दा माइती नेपालकी सविना श्रेष्ठले रजत जितिन्। नारी दिवसको उपलक्ष्यमा आयोजना गरिएको प्रतियोगिताको उद्घाटन नेकपा माओवादी केन्द्रकी नेतृ तथा सांसद पम्फा भुसालले गरेकी थिइन् ।

प्रकाशित मिति: बिहीबार, फागुन २४, २०७४  १५:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
युद्ध अन्त्य गर्न अमेरिका र इरानबीच १४ बुँदे सम्झौता
राप्रपाको कार्यसम्पादन समिति बैठक धुम्बाराहीमा
इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
सम्बन्धित सामग्री
खुकुरी देखाई युवती कुटपिट गरेको भिडियो पोस्ट गर्ने युवक लागुऔषधसहित पक्राउ जिल्ला दाङ, तुलसीपुर उपमहानगरपालिका–२ भंके बस्ने २४ वर्षीय रमेश ठाडा मगरले तीन महिना अघि एक युवतीलाई जंगल क्षेत्रमा लगेर खुकुरी देखा... बुधबार, असार ३, २०८३
चितवनबाट अपहरणमा परेका बालकको उद्धार, ५ भारतीय पक्राउ काठमाडौं उपत्यका अनुसन्धान कार्यालय, टेकुले अपहरणमा परेका ती बालकको सकुशल उद्धार गरेको हो । मंगलबार, असार २, २०८३
२१ किलो गाँजासहित एक जना पक्राउ जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रमेशबहादुर पालका अनुसार धनगढीमाई नगरपालिका-१४ का उमेशकुमार मगरलाई शनिबार पक्राउ गरिएको हो । आइतबार, जेठ ३१, २०८३
ताजा समाचारसबै
युद्ध अन्त्य गर्न अमेरिका र इरानबीच १४ बुँदे सम्झौता बिहीबार, असार ४, २०८३
राप्रपाको कार्यसम्पादन समिति बैठक धुम्बाराहीमा बिहीबार, असार ४, २०८३
इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित बिहीबार, असार ४, २०८३
कंगोसँग बराबरीमा रोकियो पोर्चुगल बिहीबार, असार ४, २०८३
व्यवसायी सुलभ अग्रवाल र दिपक भट्टलाई पुर्पक्षका लागि जेल चलान बुधबार, असार ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कंगोसँग बराबरीमा रोकियो पोर्चुगल बिहीबार, असार ४, २०८३
खुकुरी देखाई युवती कुटपिट गरेको भिडियो पोस्ट गर्ने युवक लागुऔषधसहित पक्राउ बुधबार, असार ३, २०८३
व्यवसायी सुलभ अग्रवाल र दिपक भट्टलाई पुर्पक्षका लागि जेल चलान बुधबार, असार ३, २०८३
समस्याग्रस्त सहकारीबाट ऋण उठाउँदै साना बचतकर्ताको रकम फिर्ता प्रक्रिया तीव्र बुधबार, असार ३, २०८३
इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित बिहीबार, असार ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
फिफा विश्वकप : उद्घाटन खेलमै तीन खेलाडीलाई रातो कार्ड शुक्रबार, जेठ २९, २०८३
फिफा विश्वकप : ब्राजील र मोरक्को भिड्दै, अहिलेसम्मको हेड टू हेड यस्तो छ शनिबार, जेठ ३०, २०८३
हतियारसहित सुस्ता प्रवेश गरेका भारतीय सुरक्षाकर्मीविरुद्ध स्थानीयको प्रतिरोध शुक्रबार, जेठ २९, २०८३
बालसैन्य प्रयोगमा प्रचण्ड-बाबुरामविरुद्ध अभियोजन गर्नु नपर्ने सर्वोच्चको ठहर शुक्रबार, जेठ २९, २०८३
कंगोसँग बराबरीमा रोकियो पोर्चुगल बिहीबार, असार ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्