• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असार ४, २०८३ Thu, Jun 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

२ वर्षपछि घरेलु मैदानमा सिटीको हार, च्यम्पियन्स लिगको अन्तिम ८ मा पुग्ने ४ टोलीको टुंगो

64x64
नेपाल लाइभ बिहीबार, फागुन २४, २०७४  ०२:५६
1140x725

एजेन्सी– च्याम्पियन्स लिगमा गएराति भएको खेलमा म्यान्चेष्टर सिटी पराजित भएको छ। अन्तिम १६ अन्तर्गत दोस्रो लेगको खेलमा स्विस टोली एफसी बसेलबाट २–१ को हार बेहोरे पनि म्यान्चेस्टर सिटी क्वार्टरफाइनलमा प्रवेश गरेको छ। 

बसेलको घरेलु मैदानमा भएको पहिलो लेगमा ४–० ले नतिजा आफ्नो पक्षमा पारेको सिटीले आफ्नै मैदान इतिहाद स्टेडियममा भने बसेललाई खेल सुम्पिएको हो। समग्रमा ५–२ को नतिजा निकाल्दै सिटीले अन्तिमा ८ मा प्रवेश पाएको छ। 

सिटीले सन् २०१६ पछि घरेलु मैदानमा हार बेहोरेको यो पहिलो अवसर हो। बर्नान्डो सिल्भाको क्रसमा गाब्रियल जीससले ८ मिनेटमा गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाए। गोलीगाँठोको चोटबाट ग्रसित जीससको गत नोभेम्बर १८ पछि यो पहिलो गोल हो।

त्यसको मात्र ९ मिनेटपछि नै बसेलका मोहमेद इल्योनौसीले खेल बराबरीमा ल्याए। दोस्रो हाफको ७१ मिनेटमा मिचेल ल्याङले निर्णायक गोल गरेर बसेललाई जिताए। तर त्यो जित बसेलका लागि प्रतियोगिताको अन्तिम ८ मा पुग्नका लागि पर्याप्त बन्न सकेन।

सिटी च्याम्पियन्स लिग अर्थात युरोपियन लिगको क्वार्टरफाइनलमा प्रवेश गरेको यो दोस्रो पटक हो। यसअघि सन् २०१५÷०१६ सिजनमा उसले रियल मड्रिडलाई हराएर क्वार्टरफाइनलमा प्रवेश पाएको थियो। 

सो हारसँगै सिटीले घरेलु मैदानमा लगातार १३ खेलमा निकालेको जितको यात्रामा बिराम लागेको छ। त्यस्तै इतिहाद स्टेडियममा सिटी पछिल्लो ३६ खेलपछि मात्रै पराजित भएको हो। उसले पछिल्ला २९ खेलमा जीत तथा ७ खेलमा बराबरी खेलेको छ।

च्याम्पियन्स लिगको पछिल्लो १६ खेलमा उसले लगातार हार बेहोर्दै आएको छ।  

यसैबिच गएराति नै भएको अर्को खेलमा जुभेन्टसले इंग्लिस टोली टोटनह्याम हट्सपरलाई समग्रमा ४–३ गोल अन्तरले पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश पाएको हो। पहिलो लेग २–२ को बराबरीमा सकिएको भएपनि दोस्रो लेगमा भने हट्सपर जुभेन्टससँग २–१ ले पछि पर्यो। 

nimb
nimb
Ncell 2
Ncell 2

वेम्ब्लीमा पहिलो हाफ सकिन ६ मिनेट बाँकि रहँदा टोटनह्यामका सोन हेयुङ मिनको गोलबाट सुरुवाती अग्रता लिएको टोटनह्यामले दोस्रो हाफमा २ गोल खाएको थियो। 

३ मिनेटको अन्तरमा जुभेन्टसका गोन्जालो हिग्वुइन र पौलो डाइबालाले गोल गरेपछि जुभेन्टस पछिल्लो ४ मध्ये ३ सिजनमा च्याम्पियन्स लिगको अन्तिम ८ मा पुगेको हो। पछिल्लो ५ भेटमा पहिलो पटक इंग्लिस टोलीलाई हराएर जुभेन्टस क्वार्टरफाइनलमा पुगेको यो पहिलो अवसर हो। 

सिटी र जुभेन्टससँगै च्याम्पियन्स लिगमा प्रवेश गर्ने ४ टोलीको टुंगो लागेको छ। हालसम्म म्यानचेस्टर सिटी, लिभरपुल, रियल मड्रिड तथा जुभेन्टसले क्वार्टरफाइनलमा आफ्नो स्थान पक्का गरेका हुन्।

प्रकाशित मिति: बिहीबार, फागुन २४, २०७४  ०२:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
युद्ध अन्त्य गर्न अमेरिका र इरानबीच १४ बुँदे सम्झौता
राप्रपाको कार्यसम्पादन समिति बैठक धुम्बाराहीमा
इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
सम्बन्धित सामग्री
खुकुरी देखाई युवती कुटपिट गरेको भिडियो पोस्ट गर्ने युवक लागुऔषधसहित पक्राउ जिल्ला दाङ, तुलसीपुर उपमहानगरपालिका–२ भंके बस्ने २४ वर्षीय रमेश ठाडा मगरले तीन महिना अघि एक युवतीलाई जंगल क्षेत्रमा लगेर खुकुरी देखा... बुधबार, असार ३, २०८३
चितवनबाट अपहरणमा परेका बालकको उद्धार, ५ भारतीय पक्राउ काठमाडौं उपत्यका अनुसन्धान कार्यालय, टेकुले अपहरणमा परेका ती बालकको सकुशल उद्धार गरेको हो । मंगलबार, असार २, २०८३
२१ किलो गाँजासहित एक जना पक्राउ जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रमेशबहादुर पालका अनुसार धनगढीमाई नगरपालिका-१४ का उमेशकुमार मगरलाई शनिबार पक्राउ गरिएको हो । आइतबार, जेठ ३१, २०८३
ताजा समाचारसबै
युद्ध अन्त्य गर्न अमेरिका र इरानबीच १४ बुँदे सम्झौता बिहीबार, असार ४, २०८३
राप्रपाको कार्यसम्पादन समिति बैठक धुम्बाराहीमा बिहीबार, असार ४, २०८३
इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित बिहीबार, असार ४, २०८३
कंगोसँग बराबरीमा रोकियो पोर्चुगल बिहीबार, असार ४, २०८३
व्यवसायी सुलभ अग्रवाल र दिपक भट्टलाई पुर्पक्षका लागि जेल चलान बुधबार, असार ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कंगोसँग बराबरीमा रोकियो पोर्चुगल बिहीबार, असार ४, २०८३
खुकुरी देखाई युवती कुटपिट गरेको भिडियो पोस्ट गर्ने युवक लागुऔषधसहित पक्राउ बुधबार, असार ३, २०८३
व्यवसायी सुलभ अग्रवाल र दिपक भट्टलाई पुर्पक्षका लागि जेल चलान बुधबार, असार ३, २०८३
समस्याग्रस्त सहकारीबाट ऋण उठाउँदै साना बचतकर्ताको रकम फिर्ता प्रक्रिया तीव्र बुधबार, असार ३, २०८३
इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित बिहीबार, असार ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
फिफा विश्वकप : उद्घाटन खेलमै तीन खेलाडीलाई रातो कार्ड शुक्रबार, जेठ २९, २०८३
फिफा विश्वकप : ब्राजील र मोरक्को भिड्दै, अहिलेसम्मको हेड टू हेड यस्तो छ शनिबार, जेठ ३०, २०८३
हतियारसहित सुस्ता प्रवेश गरेका भारतीय सुरक्षाकर्मीविरुद्ध स्थानीयको प्रतिरोध शुक्रबार, जेठ २९, २०८३
बालसैन्य प्रयोगमा प्रचण्ड-बाबुरामविरुद्ध अभियोजन गर्नु नपर्ने सर्वोच्चको ठहर शुक्रबार, जेठ २९, २०८३
कंगोसँग बराबरीमा रोकियो पोर्चुगल बिहीबार, असार ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्