काठमाडौं- हिन्दू नेपालीको महान् चाड बडादशैं सुरु भएको छ। बिहीबार घटस्थापना गरी घरघरमा जमरा राखिएको छ। शक्तिकी उपासक दुर्गामाताको ९ वटा स्वरुपको पूजाअर्चना गर्दै १० दिनमा टीका लगाउने परम्परा छ। बडादशैंको दोस्रो दिन शुक्रबार दुर्गामाताको स्वरुप ब्रह्मचारी भगवतीको पूजाआराधना गरिन्छ।
दोस्रो दिनको पूजा कसरी गर्ने र जमरालाई कसरी राम्रा बनाउने भन्नेबारे पञ्चांग निर्णायक समितिका पूर्व अध्यक्ष डा माधव भट्टराईले नेपाल लाइभलाई जानकारी दिएका छन् । प्रस्तुत छ भट्टराईले बताएको पूजाविधि:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।