• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, वैशाख १४, २०८३ Mon, Apr 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

वडा अध्यक्षमा कुन पार्टी कति ठाउँमा विजयी? (अपडेट)

64x64
नेपाल लाइभ आइतबार, मंसिर १५, २०७६  ०६:५७
1140x725

काठमाडौं- तीन तहमा ५२ पदका लागि शनिबार भएको उपनिर्वाचनको मत परिणाम आउनेक्रम जारी छ। पछिल्लो मत परिणाम अनुसार अधिकांश ठाउँमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विजयी भएको छ।

कांग्रेस र समाजवादी पार्टीले पनि केही ठाउँमा जित हासिल गरे पनि उनीहरु कमजोर देखिएका छन्।

वडा अध्यक्षहरु निर्वाचितहरुको पछिल्लो सूची यसप्रकार छः

फिदिम नगरपालिका- १ (पाँचथर)
गजाधर भट्टराई- १४४६ (नेकपा/विजयी)

हिलिहाङ्ग गाउँपालिका- ७ (पाँचथर)
तिलविक्रम इधिङ्गो- ८४२ (कांग्रेस/विजयी)
गेहनाथ रिजाल- ८१२ (नेकपा)
तुलप्रसाद पंथाक/लिम्बु- १२ (राप्रपा)

खाँदबारी नगरपालिका-३ (संखुवासभा)
भरतकुमार घिमिरे- ७१६ (नेकपा/विजयी)
विक्रम गुरुङ- ४६७ (कांग्रेस)

साकेला गाउँपालिका-३ (खोटाङ)
शिवकला राई- ३९१ (नेकपा/विजयी)
शुक्रबहादुर तामाङ- ३७४ (कांग्रेस)
रमेश राई- १५ (समाजवादी पार्टी)

पौवादुङमा गाउँपालिका- १ (भोजपुर)
जीतेन्द्र राई ६९१ नेकपा विजयी 
सम्मर बहादुर कार्की कांग्रेस

nimb
nimb
Ncell 2
Ncell 2

छिन्नमस्ता गाउँपालिका-७ (सप्तरी)
प्रमिलादेवी यादव- ५४० (राजपा/विजयी)
अच्छेलाल यादव- ५२९ (नेकपा)
शिवनारायण मण्डल- १५ (कांग्रेस)

कल्याणपुर नगरपालिका- १२ (सिरहा)
दिलिपकुमार यादव- ८२५ (नेकपा/विजयी)
प्रदिप कुमार महतो- ६५४ (राजपा)
राजकुमार मुखिया- ६१५ (कांग्रेस)

बलवा नगरपालिका-२ (महोत्तरी)
विपिन पजियार सुडी- ४६१ (कांग्रेस/विजयी)
वृजलाल साह सुडी- ३५२ (राजपा)
वीरेन्द्र कुमार साह- २२३ (जनमत पार्टी)

मटिहानी नगरपालिका-६ (महोत्तरी)
रामबाबु नायक- ३७५ (राजपा)
मोहम्मद जाकिर अंसारी- ३५५ (नेकपा)
संजयकुमार महतो- २४ (कांग्रेस)

हरिपुर्वा नगरपालिका- १ (सर्लाही)
श्यामबाबु राय- ३४७ (समाजवादी/विजयी) 
राम विश्वास- ३२८ (राजपा)
दोस मोहमद अंसारी- (नेकपा) 

गढिमाई नगरपालिका-२ (रौतहट)
दीपेन्द्र श्रेष्ठ- ७७१ (कांग्रेस/विजयी)
जवार मिया- ५९६ (नेकपा)
दिनेश दास- १२२ (समाजवादी पार्टी)

सखुवा प्रसौनी गाउँपालिका- ५ (पर्सा)
रुपलाल कुमार यादव – १०३१ (समाजवादी पार्टी / विजयी)
असेशर प्रसाद यादव – ८१९ (कांग्रेस)
उदयशंकर प्रसाद रौनियार- २३२ (नेकपा)

उमाकुण्ड गाउँपालिका-५ (रामेछाप)
कुलबहादुर बस्नेत- ७६९ (नेकपा/विजयी)
सावित्री सुनुवार- ३८० (कांग्रेस)
राजकुमार सुनुवार- १० (समाजवादी पार्टी)

इन्द्रावती गाउँपालिका-८  (सिन्धुपाल्चोक)
केदारनाथ आचार्य- ७२१ (नेकपा/विजयी) 
अशोक तामाङ- ४३९ (कांग्रेस)

धुलिखेल नगरपालिका- २ (काभ्रेपलाञ्चोक)
देवप्रसाद कोइराला- ८६७  (नेकपा/विजयी)
दर्णबहादुर खत्री- ५८२ (कांग्रेस)

दक्षिणकाली नगरपालिका- ३ (काठमाडौं)
शिवभक्ति बलामी- ६१८ (नेकपा)
जयशंकर केसी- २७८ (कांग्रेस)
रुपा बलामी- १०४ (राप्रपा संयुक्त)

खैरहनी नगरपालिका-४ (चितवन)
देवबहादुर बस्नेत- ११३८ (कांग्रेस/विजयी)
बेद बहादुर अधिकारी- ९८६ (नेकपा)

खैरहनी नगरपालिका-५ (चितवन)
प्रतिमा कार्की- ८४२ (कांग्रेस/ विजयी)
कूल नारायण प्रधान- ७५६ (नेकपा)

भरतपुर नगरपालिका- १६ (चितवन)
अमृतराज हमाल- ३१८३ (कांग्रेस)
भक्तराज हमाल- २८७६ (नेकपा)
धनप्रसाद घले- ३९ (राष्ट्रिय नागरिक पार्टी)

सुन्दरबजार नगरपालिका- २ (लम्जुङ)
नवीनकुमार श्रेष्ठ- ९८९ (नेकपा/विजयी)
प्रकाश सेढाई- ४८४ (कांग्रेस)
पवनराज बसौला- १६ (राप्रपा)

बडिगाड गाउँपालिका- २ (बाग्लुङ)
ढालप्रसाद शेरचन- ७०४ (नेकपा/विजयी)
डिलबहादुर राना- ४१२ (कांग्रेस)

बुंदीकाली गाउँपालिका वडा नम्बर ५ नवलपुर
खिमबहादुर थापा खरु मगर- ३६७ (नेकपा/विजयी)
तुलबहादुर राना मगर- २३१ (कांग्रेस)

रुरु क्षेत्र गाउँपालिका-  ६ गुल्मी
गिरीप्रसाद सिंजाली  ८०२ नेकपा विजयी 
वेदप्रसाद दर्लामी- ७२७ (कांग्रेस)

मालारानी गाउँपालिका- ३ (अर्घाखाँची)
शोभाखर खनाल- ११५९ (कांग्रेस/विजयी)
यमलाल खनाल- १०५३ (नेकपा)
रणबहादुर खनाल- ४ (राप्रपा)

प्युठान नगरपालिका- २ (प्युठान)
मुक्ति पोखरेल- ११२७ (नेकपा/विजयी)
मोहनसिंह विष्ट क्षेत्री- ८४३ (कांग्रेस)

थवाङ गाउँपालिका- १ (रोल्पा)
जनकबहादुर बुढा मगर- १७४ (नेकपा/विजयी) 
कलमबहादुर रोका मगर- २६ (कांग्रेस)

घोराही उपमहानगरपालिका-१६ (दाङ)
ताराबहादुर डिसी- १२१८ (कांग्रेस/निर्वाचित)
सुरेशबहादुर केसी- १११७ (नेकपा)
जगलाल चौधरी- ७२० (स्वतन्त्र)

कोहलपुर नगरपालिका- ६ (बाँके)
रामशरण थारु- ८०० (नेकपा/विजयी)
श्रीकृष्ण थारु- ७३६ (कांग्रेस)
श्रीधर सुवेदी- ६१ (राप्रपा)

कुमाख गाउँपालिका- ५ (सल्यान)
धर्मे बुढाथोकी (ज्वाला)- ७९२ (नेकपा/विजयी) 
खड्कबहादुर बोहरा- २५१ (कांग्रेस)

त्रिवेणी नगरपालिका-१ (बाजुरा)
मनराजे बुढा (मिलन)- ३६७ (नेकपा/विजयी)
खगेन्द्र चदारा- ३४७ (कांग्रेस)
मिनबहादुर ढोली- २ (राप्रपा)

आदर्श गाउँपालिका- २ (डोटी )
रामबहादुर बोहरा ६६५ नेकपा विजयी
महादेब साउदले ६५६ कांग्रेस

पुनर्वास नगरपालिका- ३ (कञ्चनपुर)
कृष्णबहादुर तामाङ- ५२८ (नेकपा/विजयी)
दिलबहादुर लामा- ३१० (कांग्रेस)

पुर्चौडी नगरपालिका- ४ (बैतडी)
शैलेन्द्र धानुक- ६६३ (नेकपा/विजयी)
गोबिन्द बहादु धामी- ५५८ (कांग्रेस)
चन्द्रबहादुर बोहरा- ३५ (स्वतन्त्र)

सुर्नया गाउँपालिका- १ (बैतडी)
धनबहादुर चन्द- २१९ (कांग्रेस/विजयी)
गजेन्द्रबहादुर चन्द- २१५ (नेकपा)

दोगडाकेदार गाउँपालिका- ४ (बैतडी)
सुरेन्द्रप्रसाद भट्ट- ५८४ (कांग्रेस/विजयी)
नरेन्द्र प्रसाद भट्ट- ४८४ (नेकपा)
देवसिंह खत्री- ६ (राप्रपा संयुक्त)

शिवराज नगरपालिका- १० (कपिलवस्तु) 
मन्जु मिश्र- ८६८ (राजपा/विजयी)
देव भारती- ४६५ (कांग्रेस)
अदालत मनिहार- १४७ (नेकपा)

प्रकाशित मिति: आइतबार, मंसिर १५, २०७६  ०६:५७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मन्त्रिपरिषद् बैठक बस्दै
स्वास्थ्यमा जनशक्ति संकट: तीन दशकको ‘डेडलक’ बालेन नेतृत्वको सरकारले तोड्ला?
आजदेखि कक्षा १२ को परीक्षा सुरु
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
मन्त्रिपरिषद् बैठक बस्दै सोमबार, वैशाख १४, २०८३
स्वास्थ्यमा जनशक्ति संकट: तीन दशकको ‘डेडलक’ बालेन नेतृत्वको सरकारले तोड्ला? सोमबार, वैशाख १४, २०८३
आजदेखि कक्षा १२ को परीक्षा सुरु सोमबार, वैशाख १४, २०८३
अहिलेसम्म १२ सय ७२ सुकुम्वासीका घर टहरा भत्काइए सोमबार, वैशाख १४, २०८३
आजको मौसम लुम्बिनी र सुदूरपश्चिमका तराईमा तातो दिन सोमबार, वैशाख १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारतीय विदेश सचिव मिस्री नेपाल आउने आइतबार, वैशाख १३, २०८३
समस्याग्रस्त सहकारीको पैसा फिर्ता गर्न सरकारले ल्यायो नयाँ कार्यविधि आइतबार, वैशाख १३, २०८३
देश र कांग्रेसको अवस्थाबारे शेखरले गरे बुद्धिजीवीहरूसँग छलफल आइतबार, वैशाख १३, २०८३
सरकार संसद्‌बाट भाग्ने होइन : ज्ञानबहादुर शाही आइतबार, वैशाख १३, २०८३
अहिलेसम्म १२ सय ७२ सुकुम्वासीका घर टहरा भत्काइए सोमबार, वैशाख १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
सरकारको अभियानलाई समर्थन गर्दै मनोहराका ७ सय ७७ सुकुम्बासी परिवारले बस्ती छाड्दै शनिबार, वैशाख १२, २०८३
पक्राउ परे पूर्वमन्त्री विक्रम पाण्डे शुक्रबार, वैशाख ११, २०८३
सुकुमबासी नेता परियारकी श्रीमतीको नाममा शान्तिनगरमा १६ कोठाको तीनतले घर शुक्रबार, वैशाख ११, २०८३
सुकुम्बासी बस्ती खाली गर्न महानगर प्रहरीको माइकिङ, वास्तविक सुकुम्बासीलाई १५ दिनभित्रै अर्को व्यवस्था गरिने बिहीबार, वैशाख १०, २०८३
गृहमन्त्री सुधन गुरुङविरुद्ध पक्राउ गरी अनुसन्धान गर्न जेन-जी मुभमेन्टले दियो प्रहरीमा उजुरी मंगलबार, वैशाख ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्