• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असार ४, २०८३ Thu, Jun 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

उत्कृष्ट लयमा रहेको स्कटल्यान्डलाई रोक्न नेपाललाई चुनौती

64x64
नेपाल लाइभ बुधबार, फागुन २३, २०७४  १०:३५
1140x725

नेपाल भर्सेस स्कटल्यान्ड 
स्थान– क्विन्स स्पोट्स क्लब, बुलावायो, जिम्बावे
प्रतिस्पर्धा–  एकदिवसीय विश्वकप छनोट, म्याच ११
मिति– फागुन २४ गते बिहीबार, दिउँसो : १:१५ बजे

काठमाडौं– आइसिसी एकदिवसीय विश्वकप छनोटको सुरुवाती दुई खेलमा जित निकाल्दै समूह 'बी' को शीर्ष स्थानमा रहेको स्कटल्यान्डसँग नेपालले बिहीबार प्रतिस्पर्धा गर्दैछ।

गत संस्करणको छनोटको विजेता स्कटल्यान्डले पहिलो खेलमा सानदार जित निकाल्यो। पछिल्लो समय उत्कृष्ट फर्ममा रहेको अफगानिस्तानमाथि ७ विकेटको जित निकालेको स्कटल्यान्डले पहिलो दिन आफु बलियो भएको सन्देश दिएको थियो। दोस्रो खेलमा पनि हङकङसँग स्कटल्यान्डको फर्म उस्तै देखियो। पहिले ब्याटिङ गरेको हङकङलाई स्कटल्यान्डले ९१ रनमै अलआउट गरेको थियो। यद्यपी झिनो लक्ष्य भएपनि स्कटल्यान्डले ६ विकेट गुमाएर पार गरेको थियो।

अफगानिस्तान विरुद्धको खेलमा नटआउट १ सय ५७ रन प्रहार गरेका कोलुम म्याकलियोर्ड स्कटल्यान्डका भरपर्दा ब्याट्सम्यान हुन्। यस्तै हङकङ विरुद्ध टम सोल र एलास्डयर इभान्सले उत्कृष्ट बलिङ गरे। ४ विकेट लिन १५ रन मात्र खर्चिएका सोल खेलको म्यान अफ दि म्याच बनेका थिए। पहिलो खेलमा चुकेका कोइटर पनि स्कटल्यान्डको ब्याटिङ लाइनअपका खम्बा हुन्। यी खेलाडीले नेपालका लागि बाधक बन्न सक्छन्।

अर्को तर्फ स्कटल्यान्डले सुरुवातै दुवै खेल सहज रुपमा जितेको थियो। ब्याटिङतर्फ मध्यक्रम राम्रोसँग चल्नु र दुवै खेलमा फरकफरक बलर चम्कनु स्कटल्यान्डको बलियो पक्ष हो। 

पहिलो खेलमा जिम्बावेसँग १ सय १६ रनले पराजित भएको नेपालले चार दिन आराम गरेपछि दोस्रो खेल खेल्दैछ। पहिलो खेलमै टेस्ट मान्यता प्राप्त टिमसँग प्रतिस्पर्धा गरेको नेपालको बलिङ अपेक्षाकृत हुन सकेन। तर ब्याटिङमा भने नेपालले सुदृढ प्रदर्शन गर्‍यो। खेलमा आरिफ शेख र सरद भेषावकरले अर्धशत प्रहार गरेका थिए।

नेपालका प्रशिक्षक जगट टमाटा पनि पहिलो खेलबाट अनुभव प्राप्त गरेकाले दोस्रो खेलमा दबाबरहित खेल्नेमा विश्वस्त छन्। उनले दोस्रो खेलमा जितका लागि खेल्ने जिम्बावेबाट नेपाल लाइभलाई बताए।

आइसिसीले नेपाललाई ठूलो टिम विरुद्ध कसरी जित निकाल्ने थाहा भएको विश्लेषण गरेको छ। आइसिसीको विश्लेषणको आधारमा पहिलो दुई खेलमा सानदार जित निकालेको स्टकल्यान्डलाई नेपालले पराजित गरे त्यो सामान्य हुनेछ। 

nimb
nimb
Ncell 2
Ncell 2

मैदानको अवस्था 
बुलावायो मैदानमा जिम्बावेले पहिलो खेलमा ३ सय ८० रन बनाएको थियो। यही मैदानमा जिम्बावेले १ सय ९७ रनको लक्ष्य पछ्याएको अफगानिस्तानलाई रोक्न सफल भयो। त्यसैले पीचको अवस्थाको पूर्वानुमान गर्न कठिन छ। तर दुवै खेलमा स्पिनरले राम्रो प्रदर्शन गरेका छन्। नेपाल र स्कटल्यान्डबीचको खेलमा पनि स्पिनरले राम्रो प्रदर्शन गर्न सक्नेछन्। 
‍
प्लेयर्स टु वाच 

कोलुम म्याकलियोर्ड – स्कटल्यान्ड
स्कटल्यान्डका मध्यक्रमका ब्याट्सम्यान कोलुम म्याकलियोर्डले अफगानिस्तान विरुद्धको खेलमा सानदार शतक प्रहार गरेका थिए। उनले १ सय ४६ बल खेलेर नटआउट १ सय ५७ रन जोडेपछि स्कटल्यान्डले अफगानिस्तानमाथि सहज जित हात पारेको थियो। खेलमा उनले २३ चौका र १ छक्का प्रहार गरेका थिए। एकदिवसीय खेलका नम्बर एक बलर रसिद खानमाथि लगातार हाबी देखिएका २९ वर्षीय कोलुमले ५१ एकदिवसीय खेल खेलिसकेका छन्। जसमा उनले ६ शतक र ५ अर्धशतक प्रहार गरेका छन्। ३५ को औसत भएका कोलुमको स्ट्राइक रेट ८१.२५ छ।

सन्दीप लामिछाने – नेपाल 
१७ वर्षीय सन्दीप लामिछानेलाई आइसिसीले विश्वकप छनोटको हेर्न लायक १० स्टार खेलाडीमा राखेको थियो। आइपिएल र सिपिएलमा छनोट हुँदै पछिल्लो एक महिना विश्व क्रिकेटमा तहल्का मच्चाएका सन्दीपको स्पिन आक्रमण जिम्बावेमा प्रभावकारी बन्ने आशा गरिएको छ। दुई साताअघि नामिबियामा भएको आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ मा १७ विकेट लिएका सन्दीप म्याच अफ दि सिरिज बनेका थिए। दुई वर्षअघि नेपाली टिममा डेब्यु गरेका सन्दीपले लिस्ट 'ए' का १६ खेल खेल्दै ३० विकेट लिइसकेका छन्।

हेड टु हेड

स्कटल्यान्ड र नेपालबीच एकदिवसीय खेलमा पछिल्लो चार वर्षमा तीन पटक प्रतिस्पर्धा भएको छ। पछिल्ला तीन वटै खेलमा नेपालले पराजय भोगेको छ। 

सन् २०१४ को विश्वकप छनोटमा स्कटल्यान्डले नेपाललाई ९० रनको फराकिलो अन्तरले पराजित गरेको थियो। न्युजिल्यान्डको क्विन्सटाउनमा भएको खेलमा पहिले ब्याटिङ गरेको स्टकल्यान्डले ७ विकेटको क्षतिमा २ सय ४९ रन जोडेको थियो। २ सय ५० रनको लक्ष्य पछ्याएको नेपालले १ सय ५९ रन मात्र बनाउन सक्यो। नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ३४ रन बटुलेका थिए।

सन् २०१५ मा आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत नेपाल र स्कटल्यान्डबीच पहिलो चरणमा दुई खेल भएका थिए। स्कटल्यान्डमा भएको दुवै खेलमा नेपाल पराजित भयो। पहिलो खेलमा स्कटल्यान्डले नेपालमाथि ३ रनको झिनो अन्तरको जित निकाल्यो। ३६ ओभरमा झारिएको खेलमा पहिले ब्याटिङ गरेको स्कटल्यान्डले २ सय ३५ रन जोडेको थियो। जवाफमा नेपालले ५ विकेटको क्षतिमा २ सय ३२ रन मात्र जोड्न सक्यो। खेलमा नेपालका ओपनर अनिल मण्डलले शतक र कप्तान पारस खड्काले ७० रन जोडेपनि जितका लागि पर्याप्त हुन सकेन।

दोस्रो खेलमा नेपाल ९ विकेटले पराजि भयो। पहिले ब्याटिङ गरेको नेपाल १ सय ६७ रनमा अलआउट भयो। खेलमा नेपालका लागि शरद भेषावकले सवैभन्दा बढी ३० रन जोडेका थिए।  वर्षाले प्रभावित खेलमा स्कटल्यान्डका लागि १ सय ११ रनको लक्ष्य दिएको थियो। जुन लक्ष्य स्कटल्यान्डले १ विकेटको क्षतिमा पार गरेको थियो। 


नेपाली टिम 
पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, शक्तिप्रसाद गौचन, बसन्त रेग्मी, शरद भेषावकर, सोमपाल कामी, करण केसी, आरिफ शेख, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, दिलीप नाथ, ललित भण्डारी, अनिलकुमार साह, रोहितकुमार पौडेल र ललितनारायण राजवंशी।

स्कटल्यान्ड टिम 
केल कोइट्जर, रिची बेरिङटन, माथ्यु क्रस, एलास्डयर इभान्स, मिचेल जोन्स, मिचेल लेइस्क, कोलुम म्याकलियोर्ड, जर्ज मुन्सी, साफयान शरिफ, क्रिस सोल, टम सोल, क्रिस वालन्स, मार्क वाट, ब्राड ह्विल, स्टुवार्ड हिटिङघम। 
 

प्रकाशित मिति: बुधबार, फागुन २३, २०७४  १०:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
युद्ध अन्त्य गर्न अमेरिका र इरानबीच १४ बुँदे सम्झौता
राप्रपाको कार्यसम्पादन समिति बैठक धुम्बाराहीमा
इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
सम्बन्धित सामग्री
खुकुरी देखाई युवती कुटपिट गरेको भिडियो पोस्ट गर्ने युवक लागुऔषधसहित पक्राउ जिल्ला दाङ, तुलसीपुर उपमहानगरपालिका–२ भंके बस्ने २४ वर्षीय रमेश ठाडा मगरले तीन महिना अघि एक युवतीलाई जंगल क्षेत्रमा लगेर खुकुरी देखा... बुधबार, असार ३, २०८३
चितवनबाट अपहरणमा परेका बालकको उद्धार, ५ भारतीय पक्राउ काठमाडौं उपत्यका अनुसन्धान कार्यालय, टेकुले अपहरणमा परेका ती बालकको सकुशल उद्धार गरेको हो । मंगलबार, असार २, २०८३
२१ किलो गाँजासहित एक जना पक्राउ जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रमेशबहादुर पालका अनुसार धनगढीमाई नगरपालिका-१४ का उमेशकुमार मगरलाई शनिबार पक्राउ गरिएको हो । आइतबार, जेठ ३१, २०८३
ताजा समाचारसबै
युद्ध अन्त्य गर्न अमेरिका र इरानबीच १४ बुँदे सम्झौता बिहीबार, असार ४, २०८३
राप्रपाको कार्यसम्पादन समिति बैठक धुम्बाराहीमा बिहीबार, असार ४, २०८३
इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित बिहीबार, असार ४, २०८३
कंगोसँग बराबरीमा रोकियो पोर्चुगल बिहीबार, असार ४, २०८३
व्यवसायी सुलभ अग्रवाल र दिपक भट्टलाई पुर्पक्षका लागि जेल चलान बुधबार, असार ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कंगोसँग बराबरीमा रोकियो पोर्चुगल बिहीबार, असार ४, २०८३
खुकुरी देखाई युवती कुटपिट गरेको भिडियो पोस्ट गर्ने युवक लागुऔषधसहित पक्राउ बुधबार, असार ३, २०८३
व्यवसायी सुलभ अग्रवाल र दिपक भट्टलाई पुर्पक्षका लागि जेल चलान बुधबार, असार ३, २०८३
समस्याग्रस्त सहकारीबाट ऋण उठाउँदै साना बचतकर्ताको रकम फिर्ता प्रक्रिया तीव्र बुधबार, असार ३, २०८३
इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित बिहीबार, असार ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
फिफा विश्वकप : उद्घाटन खेलमै तीन खेलाडीलाई रातो कार्ड शुक्रबार, जेठ २९, २०८३
फिफा विश्वकप : ब्राजील र मोरक्को भिड्दै, अहिलेसम्मको हेड टू हेड यस्तो छ शनिबार, जेठ ३०, २०८३
हतियारसहित सुस्ता प्रवेश गरेका भारतीय सुरक्षाकर्मीविरुद्ध स्थानीयको प्रतिरोध शुक्रबार, जेठ २९, २०८३
बालसैन्य प्रयोगमा प्रचण्ड-बाबुरामविरुद्ध अभियोजन गर्नु नपर्ने सर्वोच्चको ठहर शुक्रबार, जेठ २९, २०८३
कंगोसँग बराबरीमा रोकियो पोर्चुगल बिहीबार, असार ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्