• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

फुटबलर विक्रमको अठोट : छिट्टै मैदान फर्कन्छु

64x64
नेपाल लाइभ बुधबार, फागुन २३, २०७४  ०९:२४
1140x725

विक्रम लामा, २८, नेपाली राष्ट्रिय टिमका भरपर्दा मिडफिल्डर हुन् । सन् २०१३ मा राष्ट्रिय टिममा डेब्यु गरेयता उनले निरन्तर राष्ट्रिय टिमबाट खेलिरहेका छन्।

राष्ट्रिय टिममा पर्नु अघिदेखि नै थ्रीस्टार क्लबबाट व्यावसायिक फुटबल खेलिलरहेका छन् विक्रमले । थ्रीस्टारले अखिल नेपाल फुटबल संघ (एन्फा) सँग असहमति जनाउँदै घरेलु फुटबल नखेल्ने घोषणा गरेपछि व्रिकम पनि घरेलु फुटबलमा देखिएनन् । एन्फाको लापरबाहीका कारण एएफसी कप खेल्नबाट वञ्चित भएपछि थ्रीस्टारले क्षतिपूर्तिको माग गर्दै घरेलु फुटबल नखेल्ने घोषणा गरेको थियो।

विक्रमसहितको टिमले मंगोलियामा भएको छनोटबाट थ्रीस्टारलाई एएफसी कपको छनोटमा पु¥याएका थिए । थ्रीस्टारले फुटबल नखेल्ने घोषणा गरेपछि विक्रम इन्डोनेसियाको लिग–३ खेल्ने क्लब मधुरा उतमामा आवद्ध भएका थिए।

जब थ्रीस्टारले १४ महिनापछि घरेलु फुटबलमा फर्कने निर्णय ग¥यो । विक्रम कप्तानको भूमिकामा देखिए । घरेलु फुटबलमा फर्किएको १४ महिनामा विक्रमको कप्तानीमा रहेको थ्रीस्टारले प्रतिस्पर्धा गरेको दोस्रो प्रतियोगिताको उपाधि नै जित्यो । लगत्तै भएको आहा रारा गोल्डकपको फाइनलमा स्थान बनाए पनि उपाधि भिडन्तमा पुलिससँग पराजित भयो।

माघ अन्तिम साता थ्रीस्टारले बुढा सुब्बा गोल्डकपमा पनि फाइनल यात्रा तय गर्‍यो। जहाँ पुलिससँग नै उपाधि भिडन्त थियो । फाइनल खेलको २७औं मिनेट विक्रमका लागि करिअरकै खराब पल सावित भयो । यद्यपि सो खेल जित्दै थ्रीस्टारले पुलिसलाई पराजित गरेर सिजनको दोस्रो उपाधि उचालेको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

पुलिसका खेलाडीले खराब ट्याकल गरेपछि विक्रम मैदानमै ढलेका थिए । ‘विपक्षी साथीले दाहिने खुट्टामा प्रहार गर्नु भएपछि मैदानमै ढलें,’ विक्रम सम्झन्छन्, ‘स्ट्रेचरमा बसेर मैदान बाहिर आउँदासम्म फेरि मैदानमा फर्कन्छु जस्तो लागेको थियो । तर, दुर्भाग्य दुखाइ बढ्दै गएपछि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना भएँ।’

तत्काल एक्सरे गरेपछि उनको दाहिने खुट्टा भाँच्चिएको थाहा भयो । एउटा खेलाडीका लागि सबैभन्दा ठूलो कुरा शरीरको फिटनेस हो । शारिरीक रुपमा तन्दुरुस्त भएपछि मात्र उसले आफ्नो क्षमता देखाउन सक्छ । ‘सुरुमा त छाँगाबाट खसेको जस्तो भएँ । तर यसअघि पनि शारिरीक चोटलाई जितेर मैदान फर्किसकेको हुनाले आत्मबल कमजोर हुन दिइनँ,’ विक्रमले भने। 

राम्रो उपचार गर्न सकियो भने फेरि खेलमा फर्कन सकिने बुझेका विक्रमले काठमाडौंमा उपचार गर्ने निर्णय गर्दै घाइते भएकै दिन हताहतार काठमाडौं आउने प्लेनको टिकट काटे । माघ २७ को मध्यरातमा उनको काठमाडौंको धापासीस्थित ग्रान्डी अस्पतालनमा शल्यक्रिया गरियो । वरिष्ठ अर्पेथोडिक सर्जन तथा ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालका मेडिकल डाइरेक्टर डा चक्रराज पाण्डेको टिमले उनको शल्यक्रिया गरेको थियो। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

विक्रमलाई चोट लागेको पहिलोपटक भने होइन । जब उनी आफ्नो फुटबलर करिअर सुरु गर्दै थिए त्यही बेला चोटग्रस्त बन्नुपरेको थियो । २०६४ मा ढाडको नसा च्याप्पिएपछि शल्यक्रिया गरिएको थियो। शल्यक्रिया गरेको साढे २ वर्षपछि मैदान फर्किएका विक्रमले क्लब करिअरमा मात्र होइन राष्ट्रिय टिममा पनि आफ्नो प्रभाव छाड्न सफल भए । ‘यसअघि पनि साढे २ वर्षपछि मैदानमा फर्किएको अनुभव छ । त्यसैले राम्रो उपचार र सकारात्मक सोचकै कारण फेरि मैदान फर्कने विश्वास गरेको छु।’

पछिल्लो पटक घाइते भएपछि उनी कडा अनुशासनमा छन् ।  मद्यपान र धूमपान नछोएका उनी खानपानमा पनि विशेष ध्यान दिने गर्छन् । त्यस बाहेक सकारात्मक सोच र उच्च आत्मबल उनको बलियो पक्ष हो। 

‘मेरो त यो सामान्य चोट हो । मेरो भन्दा ठूला–ठूला शरीरिक समस्या भएका खेलाडी मैदान फर्किएका उदाहरण छन्,’ विक्रम भन्छन्, ‘कति खेलाडीको अनुभव पढेर तथा हेरेर आफूलाई सान्त्वना दिइरहेको छु।’ 

शल्यक्रिया गरेको चौथो दिन नै हिँड्न सक्ने भएका विक्रमले २ महिना फिजियो गर्नेछन् । उनी ६ देखि ८ महिनामा खेल मैदानमा फर्कने डा चक्रराज पाण्डेको भनाइ छ । चिकित्सकको भनाइ अनुसार नै विक्रमले ८ महिनाभित्र मैदान फर्कने अठोट लिएका छन् । ‘अप्रेसन त सफल भएको छ । अब फिजियो थेरापीसहित आफूलाई बलियो बनाउने काम गरिरहेको छु । शारिरीक अनुशासनमा रहँदै  फेरि मैदान फर्कनेछु,’ विक्रमले दृढता व्यक्त गरे। 

प्रकाशित मिति: बुधबार, फागुन २३, २०७४  ०९:२४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एमालेसँग सहकार्य गर्ने निर्णय भएको छैन : जसपा अध्यक्ष उपेन्द्र यादव
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
आज नवरात्रको आठौँ दिन : महागौरीको पूजा आराधना गरिँदै
सम्बन्धित सामग्री
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन पक्राउ गर्न एसएसपी सन्तोष खड्कासहितको प्रहरी टोली अहिले श्रेष्ठको घर नख्खु पुगेको छ। शनिबार, असोज ३१, २०८३
कर्णाली र महाकालीबाट दुई जनाको ज्यान जोगाउने प्रहरी पुरस्कृत ७१औँ प्रहरी दिवसका अवसरमा शुक्रबार गृहमन्त्री सुधन गुरुङले सहायक हवलदार राजेन्द्र चौधरी र प्रहरी कार्यालय सहयोगी प्रकाश सिंह महरालाई... शुक्रबार, असोज ३०, २०८३
नवलपरासीमा १४ लाख ८४ हजारको भन्सार छलीको मदिरा बरामद नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका–५ महलबारीस्थित भित्री सडकखण्डबाट प्रहरीले १४ लाख ८४ हजार रुपैयाँ बराबरको भन्सार छलीको मदिरा बराम... बिहीबार, असोज २९, २०८३
ताजा समाचारसबै
एमालेसँग सहकार्य गर्ने निर्णय भएको छैन : जसपा अध्यक्ष उपेन्द्र यादव आइतबार, कात्तिक १, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य आइतबार, कात्तिक १, २०८३
आज नवरात्रको आठौँ दिन : महागौरीको पूजा आराधना गरिँदै आइतबार, कात्तिक १, २०८३
काठमाडौंबाट खोटाङतर्फ आउँदै  गरेको सुमो सुनकोसीमा खस्यो आइतबार, कात्तिक १, २०८३
फ्रान्समा विद्यालयको दयनीय अवस्था र महँगीविरुद्धको प्रदर्शन हिंसात्मक, १२०० पक्राउ आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्