• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, साउन २१, २०८३ Thu, Aug 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

बालक्लब नै बालविवाहको माध्यम!

64x64
नेपाल लाइभ शनिबार, मंसिर १४, २०७६  १२:५३
1140x725

मुगु- मुगुको मुगुम कार्मारोङ गाँउपालिका–८ माङ्ग्रीस्थ्ति बुद्ध माविमा कक्षा ९ मा अध्ययनरत सीता कामी र छिरिङ कामी बालक्लबमा आबद्ध छन्। उनीहरु दुवै सरकारी तथा गैह्रसरकारी संस्थाका बालअधिकार संरक्षण तथा बालविवाह न्यूनीकरणसम्बन्धी तालीम, गोष्ठी, बैठक र छलफलमा पुगिरहन्छन्।

बालविवाह न्यूनीकरणसम्बन्धी सडक नाटक देखाउन गाउँ–गाउँमासँगै पुगेर उनीहरु बालविवाह नगर्न गाउँका धेरैलाई सचेतना दिँदै हिँडिरहेका हुन्छन्। अरुलाई सचेतना गर्न हिँडेका यी दुवै आखिर गएको चैतमा १४ र १५ वर्षकै उमेरमा बालविवाह गर्न पुगे।

कानूनविपरीत उमेर नपुग्दै विवाह गर्नुहुन्न थाहा पाएर पनि बालविवाहविरुद्ध सडक नाटक देखाउन गाउँतिर सँगै हिँडेका बेला माया बसेपछि मोबाइलमा कुराकानी हुँदै थाहै नपाई विवाह गर्ने सहमति भई आफूहरु घरबाट भागेको सीताले बताइन्। 'सडक नाटकको अभियानमा सँगै नहिँडेको भए सायद विवाह हुँदैन थियो कि?' छिरिङले भने।

विवाह गरेसँगै सीताले आफ्नो पढाइ छाडेर आमा बन्दै छिन् भने छिरिङले आफूले पढाइलाई निरन्तरता दिने बताएका छन्। अरुलाई बालविवाह गराउनु हुन्न भन्दै हिँडेका तिनै बालबालिकाको दुई/तीन दिनमै बिहे गर्न भनी भागेको सुनिएको यो मात्रै पहिलो घटना होइन।

पहिले पहिले सानै उमेरमा बाबुआमाले बिहे गरिदिएको देखिन्थ्यो, अहिले बाबुआमाले प्रायः विवाह गरिदिन छाडेका छन्। उनीहरु आफै जोडी बन्छन्। अहिले तालीम, गोष्ठी र सेमिनार नै बालबालिकाको जमघटको थलो र मायापिरतीको चौतारी बन्ने गरेको छ। मोबाइल र सामाजिक सञ्जाल फेसबुकले पनि बालविवाह बढेको मुगुम कार्मारोङ गाउँपालिका–८ माग्रीगाउँका पेमातोर्चे लामा बताउँछन्।

nimb
nimb
Ncell 2
Ncell 2

बालविवाह गर्ने जोडी प्रायः बालक्लबमा रहेका पदाधिकारी नै छन्। विद्यालय र समुदायमा आधारित दुई समूहमा गैरसरकारी सङ्घसंस्थाले बालक्लब गठन गरी उनीहरुलाई बालअधिकार, बालविवाह न्यूनीकरण र विभिन्नखाले क्षमता अभिवृद्धिका तालीम, गोष्ठी, समेनिर, छलफल, बैठक सञ्चालन गर्ने गरेको देखिन्छ। तर, गैरसरकारी संस्थाले गरेका यस्ताखाले क्रियाकलाप उनीहरुको निश्चित समयावधिका लागि औपचारिकता मात्र निभाएको पाइन्छ।

ती संस्थाहरु निश्चित समयमा कार्यक्रम गर्छन्, हिँड्छन् यस्ताखाले कार्यक्रमको नियमित अनुगमन र थप कार्यक्रममा जोड नदिँदा केही समयका लागि सञ्चालन गरेका तालीम, गोष्ठी, बैठक र विभिन्न खाले अभियानले बालविवाह न्यूनीकरणमा खासै प्रभाव नपरेको महाकाली नमूना माध्यमिक विद्यालयका प्रधानध्यापक देवबहादुर मल्लको भनाइ छ।

जिल्लाभर बालविवाह गर्ने जोडीको संख्या के–कति छ? भन्ने तथ्याङ्क सरकारी निकाय र बालबालिकासम्बन्धी काम गर्ने कुनै पनि गैरसरकारी संस्थासँग छैन। जिल्लाका चार स्थानीय तहमध्ये सबैभन्दा बढी बालविवाह हुने सदरमुकाममा रहेको छायाँनाथ रारा नगरपालिका मानिन्छ। त्यसपछि क्रमशः मुगुम कार्मारोङ, सोरु र खत्याड गाउँपालिकामा पनि बालविवाह हुने गरेको छ।

जिल्लामा बालअधिकार र बालविवाह न्यूनीकरणका लागि जिल्लामा आधा दर्जनभन्दा बढी गैरसरकारी संस्था कार्यरत छन्। उनीहरुले आफ्नो कार्यक्रम निश्चित समयका लागि गर्छन्, त्यसपछिको अनुगन र निरन्तरता दिने काम स्थानीय सरकार तथा अन्य निकायले गर्नुपर्ने हो। गैरसरकारी संस्था महासङ्घ मुगुका शाखाका अध्यक्ष सुरेन्द्र मल्लले गैरसरकारी संस्थाले गरेका क्रियाकलापलाई स्थानीय तह र अन्य निकायले निरन्तरता नदिँदा बालविवाह घट्न नसकेको बताए। रासस

सांकेतिक तस्बिर

प्रकाशित मिति: शनिबार, मंसिर १४, २०७६  १२:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नेपाल लाइभको प्रधान सम्पादकमा दाहाल
ग्यासको कृत्रिम अभाव र कालोबजारी भए ९८५१११६७७३ मा उजुरी गर्न उद्योग मन्त्रालयकाे आग्रह
स्वास्थ्य बीमालाई व्यापारिक हिसाबले नहेर्न सरकारलाई प्रदीप पौडेलको आग्रह
सम्बन्धित सामग्री
आज ग्याल्पो ल्होसार, विभिन्न कार्यक्रम गरी मनाइँदै पर्वको अवसरमा शेर्पा समुदायमा आफ्नो गाउँघर, टोलमा रहेका बाटोघाटो तथा पानीका मूलहरूको सरसरफाइ गर्ने, नौ प्रकारको अन्न मिसाइएको परिकार... बुधबार, फागुन ६, २०८२
माघे सङ्क्रान्ति जस्ता पर्वले मेलमिलापको भावना अभिवृद्धि गर्न मद्दत पुग्ने राष्ट्रपतिको विश्वास माघे सङ्क्रान्ति एवम् माघी पर्व, २०८२ का अवसरमा आज स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र... बिहीबार, माघ १, २०८२
आज तमु ल्होसार पर्व मनाइँदै, सार्वजनिक बिदा ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । मंगलबार, पुस १५, २०८२
ताजा समाचारसबै
नेपाल लाइभको प्रधान सम्पादकमा दाहाल बिहीबार, साउन २१, २०८३
ग्यासको कृत्रिम अभाव र कालोबजारी भए ९८५१११६७७३ मा उजुरी गर्न उद्योग मन्त्रालयकाे आग्रह बिहीबार, साउन २१, २०८३
स्वास्थ्य बीमालाई व्यापारिक हिसाबले नहेर्न सरकारलाई प्रदीप पौडेलको आग्रह बिहीबार, साउन २१, २०८३
नेपाल आयल निगमको प्रबन्ध निर्देशकमा नागेन्द्र साह नियुक्त बिहीबार, साउन २१, २०८३
सरकारी नयाँ तलबमान स्वीकृत- न्यूनतम २९ हजारदेखि अधिकतम ९० हजारसम्म बिहीबार, साउन २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू बुधबार, साउन २०, २०८३
सरकारी नयाँ तलबमान स्वीकृत- न्यूनतम २९ हजारदेखि अधिकतम ९० हजारसम्म बिहीबार, साउन २१, २०८३
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी त्रिभुवन विमानस्थलबाट पक्राउ बुधबार, साउन २०, २०८३
निम्स दाइसहितको शव सङ्कलन गरी बेसक्याम्पमा ल्याइयो बुधबार, साउन २०, २०८३
सुनको मूल्य आठ हजारले बढ्यो, आज कतिमा हुँदैछ कारोबार ? बिहीबार, साउन २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल नेपाल लाइभ
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कश्मीरको कुलगाममा नाम सोधेर हिन्दू पाइएपछि भीडबाट अलग गराएर आतंकवादीद्वारा दुई युवकको हत्या शनिबार, साउन १६, २०८३
सिरहाको गोलबजारमा गोली लागेर एक युवकको मृत्यु, प्रहरीले गोली नचलाएको दाबी बिहीबार, साउन १४, २०८३
प्रदर्शन नियन्त्रणका लागि धनुषाका सिडियोले दिए सेनालाई गोली हान्ने अधिकार बिहीबार, साउन १४, २०८३
बूढानीलकण्ठमा प्रहरीले चलायो गोली, एक जना पक्राउ आइतबार, साउन १७, २०८३
सिरहामा दुई पक्षबीच झडप, दुई जना घाइते, प्रहरीले गोली चलायो, कर्फ्यु आदेश बिहीबार, साउन १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्