• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असार ४, २०८३ Thu, Jun 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

विश्वकप छनोट : नेपालले रोक्नुपर्ने स्कटल्यान्डका ३ खेलाडी

64x64
नेपाल लाइभ मंगलबार, फागुन २२, २०७४  ०४:२१
1140x725

काठमाडौं– आइसिसी एकदिवसीय विश्वकप अन्तर्गत नेपालले बिहीबार स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ।

पहिलो खेलमा बलियो मानिएको अफगानिस्तानलाई ७ विकेटको फराकिलो अन्तरले पराजित गरेको स्टकल्यान्डले नेपालसँग खेल्नुअघि मंगलबार हङकङसँग प्रतिस्पर्धा गर्नेछ। बिहीबार नेपालका लागि दोस्रो तथा स्कटल्यान्डका लागि तेस्रो खेल हुनेछ। यसअघि नेपाल पहिलो खेलमा आयोजन जिम्बावेसँग १ सय १६ रनले पराजित भएको थियो।

जिम्बावेसँग स्वभाविक हार बेहोरेको नेपालले सुपरसिक्समा पुग्न स्कटल्यान्डलाई पराजित गर्नु पर्ने अवस्था छ। जितका लागि नेपालले स्कटल्यान्डका उच्च फर्ममा रहकेा खेलाडी रोक्नु पर्नेछ। किनकी बलियो अफगानिस्तान विरुद्ध उत्कृष्ट प्रदर्शन गरेका खेलाडीमाथि हाबी हुने नसके नेपाललाई गाह्रो हुने पक्का छ। टिममा सबै खेलाडीको उतिकै भूमिका रहेने भएपनि फर्ममा रहेका स्कटल्यान्डका ३ खेलाडी नेपालले रोक्नु पर्ने देखिन्छ। 

कोलुम म्याकलियोर्ड – ब्याट्सम्यान 


स्कटल्यान्डका मध्यक्रमका ब्याट्सम्यान कोलुम म्याकलियोर्डले अफगानिस्तान विरुद्धको खेलमा सानदार शतक प्रहार गरेका थिए। उनले १ सय ४६ बल खेलेर नटआउट १ सय ५७ रन जोडेपछि स्कटल्यान्डले अफगानिस्तानमाथि सहज जित हात पारेको थियो। खेलमा उनले २३ चौका र १ छक्का प्रहार गरेका थिए। एकदिवसीय खेलका नम्बर एक बलर रसिद खानमाथि लगातार हाबी देखिएका २९ वर्षीय कोलुमले ५१ एकदिवसीय खेल खेलिसकेका छन्। जसमा उनले ६ शतक र ५ अर्धशतक प्रहार गरेका छन्। ३५ को औसत भएका कोलुमको स्ट्राइक रेट ८१.२५ छ।

nimb
nimb
Ncell 2
Ncell 2

रिची बेरिङटन– अलराउन्डर 

पहिलो खेलमा अफगानिस्तानलाई पराजित गर्ने क्रममा ३० वर्षीय बेरिङटनको प्रदर्शन महत्वपूर्ण रह्यो। बलिङमा अफगानिस्तानको सुरुवाती चार मध्ये ३ ब्याट्सम्यानलाई सिकार बनाएका उनले ब्याटिङमा तर्फ पनि उत्कृष्ट प्रदर्शन गरे। उनले ६७ रनको योगदान दिए। अफगानिस्तान विरुद्धको खेलमा उनले म्याकलियोर्डसँग तेस्रो विकेटका लागि २ सय ८ रनको सानदार साझेदारी गरेका थिए। दक्षिण अफ्रिकामा जन्मिएका उनले अहिलेसम्म ६४ एकदिवसीय खेल खेल्दै १ शतक र ११ अर्धशतक प्रहार गरेका छन्। तीव्र गतिका बलिर उनले एकदिववसीय खेलमा ४१ इनिङमा २८ विकेट लिएका छन्। 

ब्राड ह्विल– बलर 


तीव्र गतिका युवा बलर ब्राड ह्विलले अफगानिस्तान विरुद्धको खेलमा ३ विकेट लिए। अफगानिस्तान विरुद्ध पहिलो ओभरमा विकेट लिएका २१ वर्षीय ब्राडले ३ मध्ये २ ब्याट्सम्यानलाई क्लिन बोल्ड गरेका थिए। अफगानिस्तान विरुद्धको खेलमा सबैभन्दा कम इकोनोमीमा बलिङ गरेका उनले ९.४ ओभरमा ३६ रन खर्चिएका थिए। उनको बलमा अफगानिस्तानका खेलाडीले  २ चौका र १ छक्का प्रहार गर्दा ३८ बल डट खेलेका थिए। २ वर्षअघि राष्ट्रिय टिममा डेब्यू गरेका ब्राडले ६ एकदिवसीय खेल खेल्दै १० विकेट लिएका छन्। 

प्रकाशित मिति: मंगलबार, फागुन २२, २०७४  ०४:२१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
युद्ध अन्त्य गर्न अमेरिका र इरानबीच १४ बुँदे सम्झौता
राप्रपाको कार्यसम्पादन समिति बैठक धुम्बाराहीमा
इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
सम्बन्धित सामग्री
खुकुरी देखाई युवती कुटपिट गरेको भिडियो पोस्ट गर्ने युवक लागुऔषधसहित पक्राउ जिल्ला दाङ, तुलसीपुर उपमहानगरपालिका–२ भंके बस्ने २४ वर्षीय रमेश ठाडा मगरले तीन महिना अघि एक युवतीलाई जंगल क्षेत्रमा लगेर खुकुरी देखा... बुधबार, असार ३, २०८३
चितवनबाट अपहरणमा परेका बालकको उद्धार, ५ भारतीय पक्राउ काठमाडौं उपत्यका अनुसन्धान कार्यालय, टेकुले अपहरणमा परेका ती बालकको सकुशल उद्धार गरेको हो । मंगलबार, असार २, २०८३
२१ किलो गाँजासहित एक जना पक्राउ जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रमेशबहादुर पालका अनुसार धनगढीमाई नगरपालिका-१४ का उमेशकुमार मगरलाई शनिबार पक्राउ गरिएको हो । आइतबार, जेठ ३१, २०८३
ताजा समाचारसबै
युद्ध अन्त्य गर्न अमेरिका र इरानबीच १४ बुँदे सम्झौता बिहीबार, असार ४, २०८३
राप्रपाको कार्यसम्पादन समिति बैठक धुम्बाराहीमा बिहीबार, असार ४, २०८३
इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित बिहीबार, असार ४, २०८३
कंगोसँग बराबरीमा रोकियो पोर्चुगल बिहीबार, असार ४, २०८३
व्यवसायी सुलभ अग्रवाल र दिपक भट्टलाई पुर्पक्षका लागि जेल चलान बुधबार, असार ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कंगोसँग बराबरीमा रोकियो पोर्चुगल बिहीबार, असार ४, २०८३
खुकुरी देखाई युवती कुटपिट गरेको भिडियो पोस्ट गर्ने युवक लागुऔषधसहित पक्राउ बुधबार, असार ३, २०८३
व्यवसायी सुलभ अग्रवाल र दिपक भट्टलाई पुर्पक्षका लागि जेल चलान बुधबार, असार ३, २०८३
समस्याग्रस्त सहकारीबाट ऋण उठाउँदै साना बचतकर्ताको रकम फिर्ता प्रक्रिया तीव्र बुधबार, असार ३, २०८३
इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित बिहीबार, असार ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
फिफा विश्वकप : उद्घाटन खेलमै तीन खेलाडीलाई रातो कार्ड शुक्रबार, जेठ २९, २०८३
फिफा विश्वकप : ब्राजील र मोरक्को भिड्दै, अहिलेसम्मको हेड टू हेड यस्तो छ शनिबार, जेठ ३०, २०८३
हतियारसहित सुस्ता प्रवेश गरेका भारतीय सुरक्षाकर्मीविरुद्ध स्थानीयको प्रतिरोध शुक्रबार, जेठ २९, २०८३
बालसैन्य प्रयोगमा प्रचण्ड-बाबुरामविरुद्ध अभियोजन गर्नु नपर्ने सर्वोच्चको ठहर शुक्रबार, जेठ २९, २०८३
कंगोसँग बराबरीमा रोकियो पोर्चुगल बिहीबार, असार ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्