• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

किम जोङ उनले भने–दुई कोरियाको एकीकरणमा इतिहास रचिनेछ

64x64
नेपाल लाइभ मंगलबार, फागुन २२, २०७४  ०३:०३
1140x725

प्योङयाङ– उत्तर कोरियाली नेता किम जोङ उनले कोरियाली प्रायद्धिपको राष्ट्रिय एकीकरणमा नयाँ इतिहास लेख्न चाहेको बताएका छन्। 

दक्षिण कोरियाली राष्ट्रपति मुन जाइ इनको विशेष दुतको रुपमा उत्तर पुगेको टोलीसँग भेट गर्दै नेता उनले दुई कोरियाबीचको निकट सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन चाहेको बताएका उत्तर कोरियाली सरकारी समाचार एजेन्सी केसिएनएले जनाएको छ। 

नेता उनले दक्षिणको टोलीका लागि स्थानीय समयानुसार साँझ ६ बजे विशेष रात्रीभोजको समेत आयोजना गरेका थिए। 

सन् २०११ मा शक्तिमा आएपछि नेता उनले दक्षिणका उच्च अधिकारीसँग भेटेको यो पहिलो अवसर हो। 

यसअघि शीतकालीन ओलम्पिकको उद्घाटन सत्रमा उत्तर कोरियाको विशेष प्रतिनिधि मन्डल दक्षिण पुगेको थियो। प्योङचाङमा गत फेब्रुअरीको ९–२५ मा सम्पन्न शीतकालीन ओलम्पिकमा उत्तरले सहभागिता जनाएपछि दुई कोरियाबिचको सम्बन्धमा सुधार आएको छ। 

दक्षिण कोरियाली राष्ट्रपतिका प्रमुख सुरक्षा सल्लाहकार चुङ इवुइ योङको नेतृत्वमा रहेको टोलीमा ५ जना उच्च सरकारी अधिकारी तथा ५ जना सहयोगी कर्मचारी रहेको बताइएको छ।

सो टोलीमा योङका अलावा दक्षिया कोरियाको राष्ट्रिय गुप्तचर सेवा(एनआइएस)का निर्देशक सुह हुन, सहायक एकता मन्त्री चुङ हेइ सुङ, एनआइएसका दोस्रो कार्यकारी निर्देशक तथा राष्ट्रपति कार्यालय ब्लु हावसका उच्च अधिकारी युन कुन योङ सम्मिलित छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

नेता उनसँगकाे भेटअघि पत्रकारहरुसँग कुरा गर्दै सहायक एकता मन्त्री सुङले वार्ता र दुई कोरियाबीचको सम्बन्धलाई सुदृढ गर्न तथा कोरियाली प्रायद्धिपमा शान्ति कायम राख्न राष्ट्रपति इनले प्रेषित गरेको सन्देशलाई नेता उनसमक्ष पुर्याउने बताएका थिए। 

भेटपश्चात् दक्षिण कोरियाली टोलीले नेता उनले आफुहरुलाई न्यानो स्वागत गरेका र दिल खोलेर कुराकानी गरेका बताए। 

भेटका बारेमा केसिएनएले लेखेको छ–‘दुई कोरियाली प्रमुखबीचको भेटवार्ताका लागि दक्षिणका राष्ट्रपतिले राखेको चाहनालाई नेता उनले सुरुवातमा सुनेका थिए। त्यसपश्चात् दक्षिणको विशेष दुतको टोलीसँग आफ्ना धारणा साटासाट गर्दै नेता उनले एक विश्वासिलो सम्झौता गरेका छन्।’ 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

नेता उनले दुई प्रमुख नेताको भेटवार्ताका लागि आवश्यक पर्ने प्रयोगात्मक कदमहरु चाल्ने विषयमा सम्बन्धित क्षेत्रका अधिकारीलाई महत्वपूर्ण सुझावहरु दिएका थिए। 

यसअघि उत्तर कोरियास्थित सुनान आन्तराष्ट्रिय विमानस्थलमा सोमबार दिउसो २ः५० मा उत्रिएको दक्षिणको टोलीले सत्तारुढ वोर्कर्स् पार्टीको केन्द्रिय कमिटिमा उपाध्यक्ष किम योङ चोलसहितको टोलीसँग भेटवार्ता गरेको थियो। 

सो क्रममा प्योङयाङमा २ दिन रहँदा दक्षिण कोरियी टोलीको भ्रमण तालिका, नेता उनसँग राष्ट्रपति कार्यालय ब्लु हाउसमा हुने भेटवार्ता र रात्रिभोजका बारेमा छलफल भएको थियो। 

दुई दिन प्योङयाङमा रहँदा दक्षिण कोरियाली राष्ट्रपतिको विशेष दुतका रुपमा गएको टोलीले उत्तर कोरियाली आणविक कार्यक्रमलाई रोक्न आवश्यक रहेको त्रिपक्षिय वार्ताका लागि अवस्था तयार गर्ने तथा प्योङयाङ र अमेरिकाबीचको कुराकानीलाई पुनः सुचारु गर्न पहल गर्ने बताइएको छ। 

उता अमेरिकाले भने दुई कोरियाबीचमा भएको सम्बन्ध सुधारबाट केहि हदसम्म आशावादी भएको बताएको छ। तर उत्तरले आफ्नो आणविक कार्यक्रमलाई नरोकेसम्म प्योङयाङसँग औपचारिक वार्ता भने गर्न नहुने स्पष्ट पारेको छ। 

अमेरिकाको सो प्रस्तावलाई भने उत्तर कोरियाले अस्विकार गर्दै आएको छ। 

उत्तर कोरियाको भ्रमणका सम्बन्धमा चुङ र सुहले आगामि साता वासिंगटनका सरकारी अधिकारीलाई जानकारी गराउने बताइएको छ। 

ओलम्पिकअघि अमेरिका र उत्तर कोरियाबीचमा भएका कडा किसिमका वक्तव्यबाजीहरुले कोरियाली प्रायद्धिपमा संकटको स्थिती सिर्जना हुने खतरा पैदा भएको थियो। 

तर दुई कोरियाबिचमा २ वर्षपछि भएको उच्च स्तरको वार्ताले शीतकालीन ओलम्पिकमा संयुक्त झन्डामुनि मार्चपास गर्ने निर्णय गरेको थियो।

(एजेन्सीको सहयोगमा)

प्रकाशित मिति: मंगलबार, फागुन २२, २०७४  ०३:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
इआरएस टावर प्रयोग गरी २१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन
एमालेसँग सहकार्य गर्ने निर्णय भएको छैन : जसपा अध्यक्ष उपेन्द्र यादव
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
सम्बन्धित सामग्री
इआरएस टावर प्रयोग गरी २१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन नेपाल विद्युत् प्राधिकरणले आपत्कालीन पुनःस्थापना प्रणाली टावर प्रयोग गरी उक्त खण्डलाई अस्थायी रूपमा सञ्चालनमा ल्याएको हो। आइतबार, कात्तिक १, २०८३
आज नवरात्रको आठौँ दिन : महागौरीको पूजा आराधना गरिँदै यस अवसरमा नवदुर्गामध्येकी आठौँ देवी महागौरीको विधिपूर्वक पूजा आराधना गरिँदैछ । देशभरका शक्तिपीठ, देवी मन्दिर, दशैँघर तथा घरघरका पूजा... आइतबार, कात्तिक १, २०८३
काठमाडौंबाट खोटाङतर्फ आउँदै  गरेको सुमो सुनकोसीमा खस्यो मृतक र बेपत्ता भएका यात्रुको पहिचान खुल्न बाँकी रहेको छ । आइतबार, कात्तिक १, २०८३
ताजा समाचारसबै
इआरएस टावर प्रयोग गरी २१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन आइतबार, कात्तिक १, २०८३
एमालेसँग सहकार्य गर्ने निर्णय भएको छैन : जसपा अध्यक्ष उपेन्द्र यादव आइतबार, कात्तिक १, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य आइतबार, कात्तिक १, २०८३
आज नवरात्रको आठौँ दिन : महागौरीको पूजा आराधना गरिँदै आइतबार, कात्तिक १, २०८३
काठमाडौंबाट खोटाङतर्फ आउँदै  गरेको सुमो सुनकोसीमा खस्यो आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्