• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, माघ २३, २०८२ Fri, Feb 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

विश्वकप छनोट : बलियो जिम्बावे, उदीयमान नेपाल, कसले मार्ला बाजी?

64x64
नेपाल लाइभ शनिबार, फागुन १९, २०७४  १५:०६
1140x725

नेपाल भर्सेस जिम्बावे 
स्थान– क्विन्स स्पोट्स क्लब, बुलावायो, जिम्बावे
प्रतिस्पर्धा–  एकदिवसीय विश्वकप छनोट, म्याच ३ 
मिति– फागुन २० गते आइतबार, दिउँसो : १:१५ बजे

काठमाडौं– पछिल्लो समय नेपाली क्रिकेट टिमले उत्कृष्ट प्रदर्शन गरिरहेको छ। आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ को समूह चरणका पछिल्ला २ खेलमा सनसनीपूर्ण नजिता निकाल्दै नेपाल आइसिसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताका लागि छानियो।

डिभिजन–२ सकिएको तीन सातापछि विश्वकप छनोटको पहिलो खेलमा नेपालले आइतबार घरेलु टिम जिम्बावेसँग प्रतिस्पर्धा गर्दैछ। नेपालले जिम्बावेको सिनियर टिमसँग एकदिवसीय खेलमा पहिलो पटक प्रतिस्पर्धा गर्न लागेको हो। अर्कोतर्फ नेपालका लागि भोलि जिम्बावेमा पहिलो अौपचारिक खेल हुनेछ। 

प्रतियोगिताअघि भएको वार्मअप खेलमा नेपालले युएईलाई ५ विकेटले पराजित गरेको थियो। वर्षाले प्रभावित खेल २९ ओभरमा घटाइएको थियो। पहिले ब्याटिङ गरेको युएईलाई १ सय ७१ रनमा रोक्ने क्रममा नेपालका लागि तीब्र गतिका बलर ललित भण्डारीले ४ विकेट लिँदा करण केसीले ३ र ललित राजवंशीले २ विकेट हात पारेका थिए। खेलमा नेपालले पहिलो रोजाइका स्पिनरद्वय सन्दीप लामिछाने र बसन्त रेग्मीलाई आराम दिएको थियो।

५ विकेटको क्षतिमा ४ बल बाँकी छदा लक्ष्य पारेको नेपालका लगि शरद भेषावकर र दीपेन्द्रसिंह ऐरीले समान ४१–४१ रन जोड्दा कप्तान पारस खड्काले २८ र आरिफ शेखले १५ बलमा नटआउट २३ रन जोडेका थिए। 

राम्रो जित हात पारेपनि नेपालको समस्या ओपनिङमा देखियो। ओपनरद्वय ज्ञानेन्द्र मल्ल १२ र दिलीप नाथ ४ रनमा आउट भएका थिए।

वार्म अप खेलमा सहज जित निकालेपनि नेपालका लागि पहिलो खेल कठिन छ। घरेलु टिम जिम्बावे प्रतियोगिताको दाबेदार मध्येको एक टिम हो। सन् १९८३ देखि लगातार विश्वकप खेल्दै आएको जिम्बावेको यसपटक पनि लक्ष्य विश्वकप खेल्नु नै हो।

नेपालको हङकङ विरुद्धको दोस्रो खेल भने वर्षाका कारणले रद्द भएको थियो। जिम्बावेले पनि आयरल्यान्ड विरुद्धको पहिलो खेल वर्षाका कारण खेल्न पाएन। दोस्रो खेलमा भने  जिम्बावेले पपुवा न्युगिनीमाथि ५ विकेटको सहज जित निकालेको थियो। जहाँ दुई ब्याट्सम्याले रिटायर्ड आउट लिएका थिए।

Ncell 2
Ncell 2

अफगानिस्तानसँग खेलिएको पछिल्लो एकदिवसीय सिरिज जिम्बावेले ४–१ ले गुमाएको थियो। सिरिज गुमाएपनि जिम्बावेका केहि ब्याट्सम्यानले राम्रो प्रदर्शन गरेका थिए। ब्रेन्डन टेलर, सिकन्दर राजा र क्रियाग इर्भिनले अफगानिस्तान विरुद्ध राम्रो ब्याटिङ गरेका थिए। बलिङतर्फ तीव्र गतिका दायाँ हाते बलर टेन्डाइ चतरा र लेग स्पिनर तथा कप्तान ग्रेम क्रेमर पनि राम्रो फर्ममा दिए।

अफगानिस्तान विरुद्धको सिरिज गुमाएपनि जिम्बावेले नेपाल भन्दा बलियो टिम हो। त्यसैले जिम्बावे पहिलो खेलमा राम्रो सुरुवात गर्नेमा आत्मविश्वासी छ। आइसिसीले 'नयाँ अफगानिस्तान'को संज्ञा दिएको नेपाल पनि प्रतियोगितामा स्तब्धपूर्ण नतिजा निकाल्न सक्षम टिम हो। कप्तान पारस खड्काले आइसिसीलाई दिएको अन्तर्वार्तामा आश्चर्यजनक नतिजा निकाल्ने बताएका थिए। त्यो आश्चर्यजनक नजिता जिम्बावे विरुद्धको खेल पनि हुन सक्नेछ। 

क्विन्स स्पोट्स क्लबको तथ्यांक

पहिलो इनिङको औसत रन–  २३५ रन
दोस्रो इनिङको औसत रन– २०६ रन 
उच्चतम रन– ३९७/५
न्यूनतम रन– ११८/१०
उच्चतम लक्ष्य पार – ३२९/९ 
न्यूनतम लक्ष्य डिफेन्डेड– २११/६

नेपाली टिम 

पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, शक्तिप्रसाद गौचन, बसन्त रेग्मी, शरद भेषावकर, सोमपाल कामी, करण केसी, आरिफ शेख, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, दिलीप नाथ, ललित भण्डारी, अनिलकुमार साह, रोहितकुमार पौडेल र ललितनारायण राजवंशी। 

जिम्बावे टिम 

ग्रिम क्रेमर (कप्तान), टेन्डाइ चातारा, टेन्डाइ चिसोरो, क्रियाग इर्भिन, केल जर्भिस, हामिल्टन मासाकाड्जा, सोलोमन मिरे, पिटर मूर, सिकन्दर राजा, ब्रेन्डर टेलर (विकेटकिपर), ब्रियन भिटोरी, म्याकलम बलर, सिन विलियन्स, चेपास जुआओ। 

विश्वकप छनोटमा नेपालको खेल
फागुन २० गते – जिम्बावेविरुद्ध – क्विन्स स्पोर्ट्स क्लब 
फागुन २४ गते– स्कटल्यान्डविरुद्ध – क्विन्स स्पोर्ट्स क्लब 
फागुन २६ गते–  अफगानिस्तानविरुद्ध – बुलावायो एथ्लेटिक क्लब
फागुन २८ गते – हङकङविरुद्ध – क्विन्स स्पोर्ट्स क्लब

प्रकाशित मिति: शनिबार, फागुन १९, २०७४  १५:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
निर्वाचनमा ड्रोन प्रयोगमा प्रतिबन्ध लगाउने सुरक्षा समितिको निर्णय
चुनावको सुरक्षा तयारीबारे गृहमन्त्री अर्यालले लिए 'ब्रिफिङ'
पाकिस्तानमा शिया मस्जिदमा विस्फोट, ३१ जनाको मृत्यु
सम्बन्धित सामग्री
निर्वाचनमा ड्रोन प्रयोगमा प्रतिबन्ध लगाउने सुरक्षा समितिको निर्णय गृह मन्त्रालयमा आज शुक्रवार केन्द्रीय सुरक्षा समितिको बैठकमा मन्त्री अर्यालले सुरक्षाको मामलामा कुनै कमजोरी हुन नदिन हाई अलर्टमा रही... शुक्रबार, माघ २३, २०८२
घाँटीमा सिरिन्ज रोपेर झापामा एकजनाको हत्या ढकालको शव पोस्टमार्टमका लागि अस्पतालमा राखिएको छ । सिंहलाई सुइसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द... शुक्रबार, माघ २३, २०८२
बुढानीलकण्ठमा श्रोत नखुलेको १८ लाख ५० हजार रुपैयाँसहित एक जना पक्राउ उनलाई प्रहरी प्रभाग बूढानीलकण्ठबाट खटिएको टोलीले पक्राउ गरेको हो । बिहीबार, माघ २२, २०८२
ताजा समाचारसबै
निर्वाचनमा ड्रोन प्रयोगमा प्रतिबन्ध लगाउने सुरक्षा समितिको निर्णय शुक्रबार, माघ २३, २०८२
चुनावको सुरक्षा तयारीबारे गृहमन्त्री अर्यालले लिए 'ब्रिफिङ' शुक्रबार, माघ २३, २०८२
पाकिस्तानमा शिया मस्जिदमा विस्फोट, ३१ जनाको मृत्यु शुक्रबार, माघ २३, २०८२
२४ वटा दल र उम्मेदवारले बुझाए आयोगमा जवाफ शुक्रबार, माघ २३, २०८२
मौसम विभागसँग निर्वाचन आयोगले सोध्यो- फागुनमा पानी पर्छ कि पर्दैन? शुक्रबार, माघ २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुनको मूल्य घट्यो बिहीबार, माघ २२, २०८२
विनितालक्षित ज्ञानेन्द्र शाहीको जवाफ– मेरो उम्मेदवारी कुनै पार्टी र व्यक्तिका विरुद्धमा होइन बिहीबार, माघ २२, २०८२
घाँटीमा सिरिन्ज रोपेर झापामा एकजनाको हत्या शुक्रबार, माघ २३, २०८२
काठमाडौंमा १ करोडको गहना चोर्नेलाई प्रहरीले गोली हानेर समात्यो, ट्रमा सेन्टरमा उपचार हुँदै बिहीबार, माघ २२, २०८२
आज क्यानडाविरुद्धको वार्म अपमा दीपेन्द्रले कप्तानी गर्ने बिहीबार, माघ २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
इरानका सात सहरमा विस्फोट, पाँचको मृत्यु, १४ जना घाइते आइतबार, माघ १८, २०८२
१८ हजार ८०० सयले घट्यो सुन आइतबार, माघ १८, २०८२
सुनको मूल्य घट्यो बिहीबार, माघ २२, २०८२
दीपेन्द्र र आरिफको अर्धशतकमा यूएईविरुद्ध सात विकेटको जित मंगलबार, माघ २०, २०८२
बालेनको घरको गेट फुटाइयो शनिबार, माघ १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्