• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

प्लेयर्स टु वाच : नेपालका युवा स्पिनर सन्दीप लामिछाने विरुद्ध जिम्बावेका कप्तान

64x64
नेपाल लाइभ शनिबार, फागुन १९, २०७४  १२:११
1140x725

काठमाडौं– एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको पहिलो दिन भोलि नेपालले आयोजक जिम्बावेसँग प्रतिस्पर्धा गर्दैछ।

आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ मा सनसनीपूर्ण गरेको प्रदर्शन र वार्म अप खेलमा युएईलाई हराउनु नेपालको बलियो पक्ष हो। यद्यपी टेस्ट  तथा घरेलु टिम जिम्बावेसँग खेल्नु नेपालका लागि कठिन हुने पक्का छ।

आइतबार बुलावायो मैदानमा दिउँसो सवा १ बजेदेखि सुरु हुने खेलमा दुवै टिमका केहि खेलमा सवैको नजर हुनेछ। ती खेलाडीले खेलमा आफ्नो प्रभाव जमाउन सक्नेछन्।

सिकन्दर राजा (ब्याटिङ अलराउन्डर–जिम्बावे) 
३१ वर्षीय सिकन्दर राजा जिम्बावेका अलराउन्डर हुन्। मध्यक्रमका भरपर्दा ब्याटसम्यान उनले जिम्बावेका लागि ७९ एकदिवसीय खेल खेल्दै २१ सय रन पूरा गरिसकेका छन्। ३ एकदिवसीय शतक प्रहार गरिसकेका उनको स्ट्राइक रेट ८०.९२ र औसत रन स्कोर ३४.१४ रहेको छ। बलिङतर्फ पनि योगदान दिन सक्ने ५३ इनिङ बलिङ गरेर ३८ विकेट लिएका थिए। अफगानिस्तान विरुद्धका पछिल्ला ५ खेल मध्ये दोस्रो खेलमा ९२ रन जोडेका उनले अन्यमा उल्लेख्य रन जोड्न सकेका थिएनन्।

ग्रिम क्रेमर  (बलर– जिम्बावे) 
३१ वर्षीय क्रेमर जिम्बावेका कप्तान तथा भरपर्दा बलर हुन्। स्पिनर क्रेमरसँग घरेलु भूमिको मैदान बारे जानकारी हुनु बलियो पक्ष हो। जिम्बावेको पिचमा स्पिनरलाई फाइदा पुग्ने भएकाले केमरले त्यसको फाइदा उठाउन सक्छन्। केमरले अहिलेसम्म ९० एकदिवसीय खेल खेल्दै १ सय ९ विकेट लिइसकेका छन्। एकदिवसीय खेलमा उनको उत्कृष्ट प्रदर्शन ६ विकेट लिएर ४६ रन दिँनु हो।

Ncell 2
Ncell 2
nimb
nimb

पारस खड्का (ब्याटिङ अलराउन्डर–नेपाल)
कप्तान पारस खड्का नेपालका लागि हरेक खेलमा आशाका केन्द्रविन्दु बन्ने गरेका छन्। ठूला सर्ट प्रहार गर्न माहिर पारस चाहिएको बेला विकेट निकाल्न पनि सक्छन्। ३० वर्षीय पारसले लिस्ट 'ए' का २८ खेल खेलिसकेका छन्। जसमा उनले ९ सय ५१ रन बनाउँदा ‍२ शतक र ६ अर्धशतक प्रहार गरिसकेका छन्। यस्तै उनले लिस्ट 'ए'मा २३ इनिङमा १७ विकेट लिएका छन्। पछिल्लो पटक परसले यूएई विरुद्ध शतक प्रहार गरेका थिए।  

सन्दीप लामिछाने (बलर– नेपाल) 
१७ वर्षीय सन्दीप लामिछानेलाई आइसिसीले विश्वकप छनोटको हेर्न लायक १० स्टार खेलाडीमा राखेको थियो। आइपिएल र सिपिएलमा छनोट हुँदै पछिल्लो एक महिना विश्व क्रिकेटमा तहल्का मच्चाएका सन्दीपको स्पिन आक्रमण जिम्बावेमा प्रभावकारी बन्ने आशा गरिएको छ। दुई साताअघि नामिबियामा भएको आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ मा १७ विकेट लिएका सन्दीप म्याच अफ दि सिरिज बनेका थिए। दुई वर्षअघि नेपाली टिममा डेब्यु गरेका सन्दीपले लिस्ट 'ए' का १५ खेल खेल्दै २९ विकेट लिइसकेका छन्। 

नेपाली टिम 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, शक्तिप्रसाद गौचन, बसन्त रेग्मी, शरद भेषावकर, सोमपाल कामी, करण केसी, आरिफ शेख, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, दिलीप नाथ, ललित भण्डारी, अनिलकुमार साह, रोहितकुमार पौडेल र ललितनारायण राजवंशी। 

जिम्बावे टिम 

ग्रिम क्रेमर (कप्तान), टेन्डाइ चातारा, टेन्डाइ चिसोरो, क्रियाग इर्भिन, केल जर्भिस, हामिल्टन मासाकाड्जा, सोलोमन मिरे, पिटर मूर, सिकन्दर राजा, ब्रेन्डर टेलर (विकेटकिपर), ब्रियन भिटोरी, म्याकलम बलर, सिन विलियन्स, चेपास जुआओ। 

विश्वकप छनोटमा नेपालको खेल
फागुन २० गते – जिम्बावेविरुद्ध – क्विन्स स्पोर्ट्स क्लब 
फागुन २४ गते– स्कटल्यान्डविरुद्ध – क्विन्स स्पोर्ट्स क्लब 
फागुन २६ गते–  अफगानिस्तानविरुद्ध – बुलावायो एथ्लेटिक क्लब
फागुन २८ गते – हङकङविरुद्ध – क्विन्स स्पोर्ट्स क्लब

प्रकाशित मिति: शनिबार, फागुन १९, २०७४  १२:११

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन
सम्बन्धित सामग्री
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार दिउँसो इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलस्थित बुलबुल यादवको घरमा खानतलासी गर्दा ९१५ किलो ६८० ग्राम गाँजा बरामद भएको जिल्ला प्रह... आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला जिल्ला प्रहरी कार्यालय प्यूठानका अनुसार गौमुखी गाउँपालिका–३ घर भएका घर्ती आइतबार दिउँसो करिब २ बजे कारागारको बाथरुममा झुण्डिएको अवस्... आइतबार, कात्तिक १, २०८३
रौतहट जाँदै गरेको माइक्रोबस भीमफेदीमा दुर्घटनाग्रस्त हुँदा ११ घाइते, एकको अवस्था गम्भीर दुर्घटनामा परेको गाडीका चालक फरार छन् । आइतबार, कात्तिक १, २०८३
ताजा समाचारसबै
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
भारी वर्षपछि कोलकाताको पूजा पण्डालमा भएको भागदौडमा १९ को मृत्यु, २५ घाइते आइतबार, कात्तिक १, २०८३
गृहमन्त्रीले गरे बुढीगण्डकी बाढी प्रभावित क्षेत्रको निरीक्षण आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्