• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, माघ २३, २०८२ Fri, Feb 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

सन्दीप लामिछाने विश्वकप 'स्टार' १० खेलाडीमा

64x64
नेपाल लाइभ शुक्रबार, फागुन १८, २०७४  ११:३१
1140x725

काठमाडौं– फागुन २० देखि जिम्बावेमा सुरु हुने आइसिसी एकदिवसीय विश्वकप छनोटका १० 'स्टार' खेलाडीको नाम सार्वजनिक गरिएको छ। आइसिसीले बिहीबार सार्वजनिक गरिएको स्टार खेलाडीको सूचीमा नेपालका युवा लेग स्पिनर सन्दीप लामिछाने पनि परेका छन्।

स्टार १० खेलाडी यस्ता छन् :-

रोभ्मान पावेल (वेस्ट इन्डिज) 
वेस्ट इन्डिजका अलराउन्डर पावेलले १७ एकदिवसीय खेल खेलेका छन्। सन् २०१६ मा श्रीलंका विरुद्धको खेलमा डेब्यु गरेका उनले पहिलो खेलमै एक विकेट र अर्धशतक प्रहार गरका थिए। २४ वर्षीय पावेलले आन्द्रे रसेलको अनुपस्थितिमा वेस्ट इन्डिजमा प्रभाव पर्ने विश्वास गरिएको छ। क्यारेबियन प्रिमियर लिगमा उनले उत्कृष्ट प्रदर्शन गर्दै सबैको ध्यान खिँचेका थिए। डेथ ओभरमा उत्कृष्ट बलिङ गर्ने उनी ठूला सर्ट प्रहार गर्न माहिर मानिन्छन्। 

सन्दीप लामिछाने (नेपाल)
१७ वर्षीय लेग स्पिनर लामिछानेले गत महिना इन्डियन प्रिमियर लिग (आइपिएल) टिम दिल्ली डेयरडेभिल्समा आवद्ध हुँदै इतिहास बनाएका थिए। लगत्तै भएको आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ मा १७ विकेट लिँदै सन्दीप म्यान अफ दि सिरिज भएका थिए। प्रतियोगिताको युवा खेलाडी मध्ये सबैभन्दा बढी चर्चा पाएका सन्दीप नेपालको मुख्य हतियार हुन्। 

सन्दीपले आइसिसीलाई दिएको अन्तर्वार्तामा आफु नामको पछाडि नलाग्ने बताएका छन्। 'म नामको पछाडि लाग्दिन,' सन्दीपले आइसिसीलाई भनेका छन्,'जहाँ गएपनि म मिहिनेतमा विश्वास गर्छु।'  उनले आफ्नो यात्रा लामो भएकाले देशको नाम उच्च पार्न खेल्ने बताए। 

Ncell 2
Ncell 2

पाउल स्टलिङ (आयरल्यान्ड)
टप अर्डर ब्याट्सम्यान स्टलिङ भरपर्दा ब्याट्सम्यान हुन्। विशेषगरी उनी पावरप्लेमा रन बटुल्न माहिर मानिन्छन्। ३४.८० औषत भएका उनीले अहिलेसम्म ६ अन्तर्राष्ट्रिय सतक र १५ अर्धशतक प्रहार गरिसकेका छन्। स्ट्राइक रेट ९०.८७ भएका उनले अहिलेसम्म ९१ एकदिवसीय खेल खेलिसकेका छन्। उनले हङकङ विरुद्धको वार्मअप खेलमा १ सय २८ बलमा १ सय ५६ रन प्रहार गरेका थिए।

रसिद खान (आफगानिस्तान) 
 अफगानिस्तानका रसिद खान छनोट प्रतियोगिताका उच्च कोटीका खेलाडी हुन्। एकदिवसीय वरियताका नम्बर एक बलर खानले पछिल्ला ३७ खेलमा ८६ विकेट लिएका छन्। जिम्बावे विरुद्धको पछिल्लो सिरिज अफगानिस्तानले ४–१ ले जित्दा उनले उत्कृष्ट प्रदर्शन गरेका थिए। खानको गुग्ली बलिङ अगाडी संसारका दिग्गज ब्याट्मस्यान पनि डराउने गरेका छन्।‍

केल कोइटजर (स्कटल्यान्ड) 
स्कटल्यान्डका भरपर्दा ब्याट्सम्यान केल कोइटजरले ४३ एकदिवसीय खेल खेल्दा उत्कृष्ट ब्याटिङको नमुना प्रस्तुत गरिसकेका छन्। उनले ४३.०७ को औसतमा रन बनाएका छन्। सन् २०१५ मा बंगलादेश विरुद्ध उनले शतक बनाउने क्रममा १ सय ५६ रन बनाएका थिए। ३३ वर्षीय केलबाट छनोट प्रतियोगितामा पनि स्कटल्यान्डले ठूलै आसा गरेको छ। 

अन्य खेलाडी 
इभिन लेविस (वेस्ट इन्डिज) 
मुजिव उर रहमान (अफगानिस्तान)
रायन टेन डोजचाटे (नेदरल्यान्ड्स)
सिकन्दर राजा (जिम्बावे)
असद भाला (पपुवा न्युगिनी)

छनोट प्रतियोगितामा नेपाल समूह 'बी'मा छ। समूहमा नेपाल र आयोजक जिम्बावेसँगै स्कटल्यान्ड, अफगानिस्तान र हङकङ छन्।

डिभिजन–२ मा दोस्रो हुँदै एकदिवसीय विश्वकप क्रिकेटको छनोट प्रतियोगितामा स्थान बनाएको नेपालले पहिलो खेल फागुन २० गते आयोजक जिम्वाबेसँग खेल्नेछ।

प्रकाशित मिति: शुक्रबार, फागुन १८, २०७४  ११:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
निर्वाचनमा ड्रोन प्रयोगमा प्रतिबन्ध लगाउने सुरक्षा समितिको निर्णय
चुनावको सुरक्षा तयारीबारे गृहमन्त्री अर्यालले लिए 'ब्रिफिङ'
पाकिस्तानमा शिया मस्जिदमा विस्फोट, ३१ जनाको मृत्यु
सम्बन्धित सामग्री
निर्वाचनमा ड्रोन प्रयोगमा प्रतिबन्ध लगाउने सुरक्षा समितिको निर्णय गृह मन्त्रालयमा आज शुक्रवार केन्द्रीय सुरक्षा समितिको बैठकमा मन्त्री अर्यालले सुरक्षाको मामलामा कुनै कमजोरी हुन नदिन हाई अलर्टमा रही... शुक्रबार, माघ २३, २०८२
घाँटीमा सिरिन्ज रोपेर झापामा एकजनाको हत्या ढकालको शव पोस्टमार्टमका लागि अस्पतालमा राखिएको छ । सिंहलाई सुइसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द... शुक्रबार, माघ २३, २०८२
बुढानीलकण्ठमा श्रोत नखुलेको १८ लाख ५० हजार रुपैयाँसहित एक जना पक्राउ उनलाई प्रहरी प्रभाग बूढानीलकण्ठबाट खटिएको टोलीले पक्राउ गरेको हो । बिहीबार, माघ २२, २०८२
ताजा समाचारसबै
निर्वाचनमा ड्रोन प्रयोगमा प्रतिबन्ध लगाउने सुरक्षा समितिको निर्णय शुक्रबार, माघ २३, २०८२
चुनावको सुरक्षा तयारीबारे गृहमन्त्री अर्यालले लिए 'ब्रिफिङ' शुक्रबार, माघ २३, २०८२
पाकिस्तानमा शिया मस्जिदमा विस्फोट, ३१ जनाको मृत्यु शुक्रबार, माघ २३, २०८२
२४ वटा दल र उम्मेदवारले बुझाए आयोगमा जवाफ शुक्रबार, माघ २३, २०८२
मौसम विभागसँग निर्वाचन आयोगले सोध्यो- फागुनमा पानी पर्छ कि पर्दैन? शुक्रबार, माघ २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुनको मूल्य घट्यो बिहीबार, माघ २२, २०८२
विनितालक्षित ज्ञानेन्द्र शाहीको जवाफ– मेरो उम्मेदवारी कुनै पार्टी र व्यक्तिका विरुद्धमा होइन बिहीबार, माघ २२, २०८२
घाँटीमा सिरिन्ज रोपेर झापामा एकजनाको हत्या शुक्रबार, माघ २३, २०८२
काठमाडौंमा १ करोडको गहना चोर्नेलाई प्रहरीले गोली हानेर समात्यो, ट्रमा सेन्टरमा उपचार हुँदै बिहीबार, माघ २२, २०८२
आज क्यानडाविरुद्धको वार्म अपमा दीपेन्द्रले कप्तानी गर्ने बिहीबार, माघ २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
इरानका सात सहरमा विस्फोट, पाँचको मृत्यु, १४ जना घाइते आइतबार, माघ १८, २०८२
१८ हजार ८०० सयले घट्यो सुन आइतबार, माघ १८, २०८२
सुनको मूल्य घट्यो बिहीबार, माघ २२, २०८२
दीपेन्द्र र आरिफको अर्धशतकमा यूएईविरुद्ध सात विकेटको जित मंगलबार, माघ २०, २०८२
बालेनको घरको गेट फुटाइयो शनिबार, माघ १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्