• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २२, २०८३ Thu, Oct 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

‘प्रचण्ड फेरि परे भुलभुलैयामा’

64x64
नेपाल लाइभ बुधबार, मंसिर ४, २०७६  २०:५२
1140x725

काठमाडौं- ‘प्रचण्डलाई कार्यकारी अध्यक्ष दिएर अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले पार्टीभित्र अर्को एउटा रणनीतिक पाइला चालेका छन्’,  सचिवालय बैठकको निर्णय बाहिर आएपछि बुधबार नेकपाका एक उच्च नेताले भने, ‘प्रचण्डले आफूलाई अत्यन्तै चतुर नेता ठान्नुहुन्छ तर उहाँ फेरि एकपटक भुलभुलैयामा पर्नुभयो।’

अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको हैसियतले सरकारको काममा केन्द्रित हुने र प्रचण्ड कार्यकारी अधिकार सहित पार्टीका काममा केन्द्रित हुने निर्णय भएपछि ‘अबका दिनमा यो निर्णयको प्रभाव पार्टीभित्र कस्तो होला?’ हामी यो प्रश्नको जवाफ खोज्दै थियौं। ‘राजनीतिक रुपमा पार्टी अध्यक्ष रहिरहेका प्रचण्डलाई कार्यकारी बनाउनु भनेको तिम्रो वरियता दोस्रो नै हो भनेर स्पष्ट पार्नु हो’, ती नेताले सुनाए, ‘केपी ओली आफैं पनि अध्यक्ष हुनुहुन्छ, उहाँको राजनीतिक स्वभाव र शैली सबैलाई थाहा छ। प्रचण्ड नजिकका नेता र मिडियाहरुमा अहिले जे जसरी प्रचार गरिएको छ, खास अन्तर्य त्यस्तो होइन।’

सरकारको नेतृत्व आलोपालो गर्ने सहमति छ भन्दै कहिले गुनसो र कहिले आक्रोश व्यक्त गर्दै आइरहेका अध्यक्ष प्रचण्डलाई अर्का अध्यक्ष केपी शर्मा ओलीसँग कि त यही कुरामा ‘लेनदेन’ गर्नु थियो, कि त आफ्नो पार्टीभित्र आफू शक्तिशाली रहेको देखाउनु थियो। यसको खास अर्थ चाहिँ, प्रचण्डलाई पार्टी एकिकरण गरेर पूर्व माओवादी पंक्तीलाई सधैं आश्वस्त पारिरहनु थियो। आफ्नो राजनीतिक र निर्णयको सामथ्र्य प्रमाणित गरिरहनु थियो।

Ncell 2
Ncell 2
nimb
nimb

त्यसका लागि प्रचण्डले मन्त्रीमण्डल पुनर्गठनको सेरोफेरोलाई ‘शक्ति सन्तुलन गराउने अवसर’ ठाने। त्यसैले उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँगका पछिल्ला भेटहरुमा ओलीका प्रस्तावहरुमा सहमतिको टाउको हल्लाएनन्। उनले केपी शर्मा ओलीका प्रस्ताव र प्रश्नहरुमा सरलभन्दा जटिल र घुमाउरा जवाफहरु तयार पारे। यो कुरा प्रधानमन्त्री ओलीले नबुझ्ने कुरै थिएन।  ‘प्रचण्डले मिडियाहरुमा मात्र होइन पार्टी पंक्तीमा पनि अभिव्यक्त गरेका गुनासाहरुबारे प्रधानमन्त्री ओली जानकार हुनुहुन्थ्यो’, ओली निकट अर्का एक नेताले भने, ‘अध्यक्ष ओलीले जसरी पनि अगाडि बढ्नुपर्छ भनिरहनुभएको थियो। तर प्रचण्डले भने शक्ति सन्तुलनका नाममा आफ्ना मतहरु राखिरहनुभएको थियो। यो एक प्रकारको राजनीतिक अड्चन थियो।’

उनका शब्दमा ‘अध्यक्ष केपी शर्मा ओलीले अन्तिम प्रहरमा प्रचण्डलाई भने, म तपाईंलाई पार्टीको काम दिन्छु। सरकारको काम म हेर्छु। सरकार सञ्चालन र मन्त्रिमण्डल पुनर्गठनमा कठोर नभइदिनुहोस्।’ ओलीको यो प्रस्तावपछि प्रचण्डले म साथीहरुसँग सल्लाह गर्छु भन्दै आफू निकट पूर्वमाओवादी नेताहरुलाई खुमलटार बोलाए। छुट्टाछुट्टै भएका यस्ता छलफलहरुमा पनि प्रचण्ड निकट नेताहरु आश्वस्त हुन सकेनन्। उनलाई उनी निकट नेताहरुले ‘केपी ओलीको कुनै भर नभएकोले एउटा भरपर्दो साक्षी राख्न या कुनै बलियो लिखतमा हस्ताक्षर गराउन’ सुझाव दिए।

Xtrem
Xtrem

पूर्वसभामुख कृष्णबहादुर महराको ‘किनारा’पछि अझै शक्तिशाली बनेका भनिएका वर्षमान पुन ‘अनन्त’ले त प्रचण्डलाई मुखै खोलेर, ‘यो प्रस्तावलाई राजनीतिक रुपमा परिपक्व बनाउन तपाईंले कुनै कसर राख्न हुँदैन’ भनेको स्रोतको भनाइ छ। आफू निकटहरुको सल्लाह अनुरुप प्रचण्डले ओलीको ‘कार्यकारी अध्यक्ष’ प्रस्तावको साक्षी स्वरुप राष्ट्रपतिलाई नै सबैभन्दा बलियो र भरपर्दो ठाने।

उनले टेलिफोनमै भए पनि आफू सन्निकट नेताहरुसँग सोधे, ‘राष्ट्रपतिलाई साक्षी राख्दा कस्तो होला?’ अन्ततः केपी ओली र प्रचण्डले बुधबार बिहान एउटा भद्र सहमति गरेर राष्ट्रपति भण्डारीकोमा गए। भण्डारीका अगाडि उनीहरुले दलभित्रको राजनीतिक शक्ति सन्तुलनको योजना सुनाए। र, अगाडि बढ्न तय गरिएको निकासको सूत्रबारे बताए। प्रचण्ड निकट स्रोतले भन्यो, ‘राष्ट्रपतिले दुबै नेताहरुलाई मिलेर अगाडि बढ्न सुझाव मात्र दिइनन्, यस्तो प्रक्रियाको साक्षी राखेकोमा आफू खुशी भएको पनि बताइन्।’

राष्ट्रपति आफ्नो पूर्व दलको आन्तरिक विषयमा साक्षी बसेको सन्दर्भ भने राजनीतिक रुपमा विवादित भएको छ। यद्यपी पछिल्लो सहमति अनुरुप प्रधानमन्त्री केपी ओलीले पूरा पाँच वर्ष आफू प्रधानमन्त्री पदमा आसिन हुने कुरा ‘ग्यारेन्टी’ गरेर पुरानो सहमतिलाई विलय गराइदिएका छन्। ‘जहाँसम्म कार्यकारीको कुरा छ, हेर्दै जानुहोला जुन दिन प्रचण्ड प्रभावशाली जस्तो देखिनेछन् त्यो दिन पार्टीभित्र अर्को गेम तय हुनेछ’, ती उच्च नेताले भने, ‘यो सबै ओली र प्रचण्डले एक अर्कोलाई प्रयोग गर्ने खेल हो। खेलको भित्र अर्कै स्वार्थ छ।’

प्रकाशित मिति: बुधबार, मंसिर ४, २०७६  २०:५२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
१७ अर्ब नाघ्यो प्रधानमन्त्री राहत कोषमा मौज्दात
बिर्तामोड नयाँ बसपार्कबाट १ हजार १ सय बोतल अमिलो बरामद गरी नष्ट
एग्रिमोका लागि आयो प्रस्तावित भारतीय राजदुतको नाम
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
१७ अर्ब नाघ्यो प्रधानमन्त्री राहत कोषमा मौज्दात बुधबार, असोज २१, २०८३
बिर्तामोड नयाँ बसपार्कबाट १ हजार १ सय बोतल अमिलो बरामद गरी नष्ट बुधबार, असोज २१, २०८३
एग्रिमोका लागि आयो प्रस्तावित भारतीय राजदुतको नाम बुधबार, असोज २१, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
कांग्रेसकाे नेता बन्न तम्सिए पत्रकार, काे कुन पदमा? बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्