काठमाडौं– हिन्दु नेपालीहरुको महान् चाड बडादशैं बिहीबारदेखि सुरु हुँदै छ । बिहीबार घटस्थापना रहेको छ । शक्तिको उपासक दुर्गामाताको ९ वटा स्वरुपको पूजाअर्चना गर्दै १० दिनमा टीका लगाउने परम्परा छ।
घटस्थापनामा कसरी पूजा गर्ने र जमरा कसरी राख्ने ? यस विषयमा पञ्चांग निर्णायक समितिका पूर्व अध्यक्ष डा माधव भट्टराईले नेपाल लाइभलाई विस्तृत जानकारी दिएका छन् । प्रस्तुत छ भट्टराईले बताएको पूजाविधि:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।