• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

पठन-पाठन बन्द गरी विद्यालयमा कवड्डी: नगरपालिका अनविज्ञ

प्रअ भन्छन्- समन्वय भएकाे छ
64x64
दिनेश शर्मा मंगलबार, मंसिर ३, २०७६  १०:३३
1140x725

राजविराज– कुनैवेला शिक्षामा निकै राम्रो मानिने सप्तरी जिल्ला अहिले पछाडि पर्दै गएको छ। अध्ययन-अध्यापनको सट्टा चिट चोर्ने/चोराउने प्रवृत्तिले जिल्लाको शैक्षिक अवस्था दिनप्रतिदिन खस्कदो छ।

चिट प्रवृत्ति यति मौलायो कि, सांसद तथा मन्त्रीहरू समेत मुख खोलेर भन्न थालेका छन्, ‘अब चिट प्रवृत्तिको अन्त्य गर्नुपर्छ।’ गत बैशाख १५ गते सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल हाताभित्र ‘रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान नर्सिङ कलेज’ भवनको शिलान्यास गर्न आएका उपप्रधान एमव् स्वास्थ्यमन्त्री उपेन्द्र यादवले भनेका थिए, ‘अब चिट चोराउने मास्टरको पनि काम छैन।’

गुणस्तरिय शिक्षा नभएको जनशक्तिले कुनै उपलब्धि हाँसिल गर्न नसक्ने भन्दै वर्षभरि पढाएर पनि चिट चोराएर विद्यार्थी पास गराउनु पर्ने अवस्थाको अन्त्य गर्न उनले आग्रह गरेका थिए। तर, सप्तरीको शैक्षिक अवस्थामा भने अहिले पनि खासै सुधार देखिएको छैन।

शिक्षक, कर्मचारी तथा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी नै शिक्षाको गुणस्तर सुधारमा जिम्मेवार देखिँदैनन्। विद्यार्थी र अभिभावकले समेत खासै चासो राख्दैनन्। जिल्लामै नमूनाकाे पहिचान बनाएको सदरमुकाम राजविराज स्थित एक माद्यमीक विद्यालय अहिले यसको उदाहरण बनेको छ।

पठनपाठन बन्द गरी कवड्डी
सप्तरीमा आधारभुत, माध्यमिक विद्यालय तथा मदर्सासहित करिब ४१५ विद्यालय छन्। सबै विद्यालय संचालनमा छन्, तर राजविराज– १६, वोरियास्थित नरेन्द्र मेमोरियल माविको पठन–पाठन यतिवेला बन्द छ। स्थानीय लक्ष्मी युवा क्लबले कवड्डी प्रतियोगिता संचालन गर्न थालेपछि कार्तिक २६ गतेदेखि मंसिर २ गतेसम्मका लागि विद्यालय बन्द गरिएको हाे।

Ncell 2
Ncell 2
nimb
nimb

क्लबले प्रतियोगिता संचालनका लागि लेखेको पत्रको वोधार्थ शिक्षा विकास तथा समन्वय इकाइ र राजविराज नगरपालिकामा पनि पठाइएको छ। तर, ति दुवै निकायले पनि पठन–पाठन बन्द गर्न नहुने विषयमा प्रतिक्रिया जनाएनन्।

प्रतियोगिताका कारण करिब १ हजार ८ सय बालबालिकाकाे पठन–पाठन प्रभावित छ। मंसिर महिनामै संचालन हुने अर्धवार्षिक परीक्षा तयारीमा जुट्नुपर्ने समयमा विद्यालयको पठन–पाठन अवरुद्ध पारेको भन्दै केहि अभिभावकले असन्तुष्टि व्यक्त गरेका छन्।

Xtrem
Xtrem

पठन-पाठन प्रभावित छैनः प्रअ
विद्यालयका प्रधानाध्यापक खिलानाथ गौतमले विद्यालयको पठन–पाठनमा कुनै बाधा नपरेको दाबी गर्छन्। प्रतिगोगिता संचालन भएको दिनको पठन–पाठन बिदा भएको दिनमा सारेर शैक्षिक क्यालेन्डर अनुसार पूर्ति गरिएको उनले दाबी छ।

‘प्रदेशस्तरिय भएकाले शिक्षा विकास तथा समन्वय इकाइ र राजविराज नगरपालिकाकै समन्वयमा प्रतियोगिता संचालन हुँदैछ’–गौतमले भने।

मुख्य जिम्मेवार विद्यालय र पालिका होः इकाइ प्रमुख
शिक्षा विकास तथा समन्वय इकाइ सप्तरीका प्रमुख फणिन्द्र खत्रीले स्थानीय सरकारको अनुमति लिएर विद्यार्थीको पढाइ र समयलाई ख्याल गरी त्यस्ता प्रतियोगिता संचालन गर्नुपर्ने बताए। ‘मुख्य जिम्मेवार भनेको विद्यालय र पालिका हो। हामीले त समन्वय गर्ने मात्रै हो’ उनले भने, ‘त्यो सबै गरे/नगरेको विषमा धेरै जानकारी भएन।’

जानकारी छैनः नगरपालिका
राजविराज नगरपालिकाका मेयर शम्भुप्रसाद यादवले विद्यालयको पठन–पाठन बन्द गरेर कवड्डी प्रतियोगिता संचालन भएको विषयमा जानकारी नभएको बताए। उनले भने ‘व्यक्तिगत रुपमा मसँग समन्वय छैन, कार्यालयलाई जानकारी हुनसक्छ।’ सूचना अधिकारी मनोजकुमार यादवले पनि सो विषयमा कार्यालयमा कुनै पत्राचार नभएको प्रतिक्रिया दिए।

प्रकाशित मिति: मंगलबार, मंसिर ३, २०७६  १०:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दिनेश शर्मा
दिनेश नेपाल लाइभका संवाददाता
लेखकबाट थप
राहतको चामलमा पनि जनप्रतिनिधिको अनियमितता, सोना मन्सुलीको बोरामा मोटा चामल
सप्तरी : राहतको चामल समितिकै मिलेमतोमा बिक्री गरेको आरोप
चोरी गर्ने 'पार्टनर'को हत्या गरेको आरोपमा तीन जना पक्राउ
सम्बन्धित सामग्री
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
सार्वजनिक बसबाट साढे ३२ किलो लागु औषधसहित पाँच भारतीय नागरिक पक्राउ शुक्रबार, असोज २३, २०८३
स्कुल बस दुर्घटनाको छानबिन गर्न समिति गठन शुक्रबार, असोज २३, २०८३
पेरिसडाँडामा नेकपाको कार्यसंयोजक समिति बैठक, झलनाथ गएनन् शुक्रबार, असोज २३, २०८३
सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले बढ्याे शुक्रबार, असोज २३, २०८३
कोरलानाकाबाट ५४३ टन फलफूल आयात शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
नाना पाटेकरको हृदयघातबाट निधन बिहीबार, असोज २२, २०८३
देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह शुक्रबार, असोज २३, २०८३
नेपालको फिफा वरीयता एक स्थान खस्कियो बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्