• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २, २०८३ Mon, Oct 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

२०१७ का उत्कृष्ट ११ युवा फुटबलर

64x64
नेपाल लाइभ बिहीबार, फागुन १७, २०७४  ०४:२९
1140x725

जुरिच– दक्षिण कोरियामा आयोजना भएको फिफा यू–२० विश्वकप फुटबल प्रतियोगिताको उपाधि इंग्ल्यान्डले जित्यो। ११ जुनमा भएको फाइनलमा इंग्ल्यान्डले भेनेजुएलालाई १–० गोलले पराजित गर्दै पहिलो पटक उपाधि जितेको थियो। लगत्तै भएको यू–१७ विश्वकपको उपाधि पनि इंग्यान्डले नै बाजी मार्‍यो। स्पेन विरुद्धको फाइनलमा २–० ले पछि परेको स्थिति उल्टाउँदै इंग्ल्यान्डले ५–२ गोलले यू–१७ विश्वकपको उपाधि जितेको थियो। 

दुई उमेर समूहका विश्वकपमा तथा  फिफा कन्फेडेरेसन कपमा गरेको प्रदर्शनका आधारमा फिफाले सन् २०१७ का उत्कृष्ट ११ युवा फुटबलर छानेको छ। जहाँ इंग्ल्यान्डका पाँच खेलाडी समावेश छन्। फिफाले सन् २०१७ मा छनोट गरेका उत्कृष्ट ११ युवा खेलाडी यस्ता छन् :

डोमिनिक सोलंके (इंग्ल्यान्ड, स्ट्राइकर)

 
इंग्ल्यान्डका २० वर्षीय सोलंके यही वर्ष लिभरपुलमा आबद्ध भए। इंग्ल्यान्डलेफिफा यू–२० विश्वकप जित्दा उनले सेन्ट्रल फरवार्ड भूमिकामा प्रभावशाली प्रदर्शन देखाए। उनले यू–२० विश्वकपमा उत्कृष्ट खेलाडीको अवार्ड जितेका थिए। 

फेडेरिको भाल्भेर्डे (उरुग्वे, मिडफिल्डर) 


१९ वर्षीय भाल्भेर्डे स्पेनिस क्लब रियल म्याड्रिडको बी टिमबाट डिपोर्टिभो लाकोरुनामा लोनमा आबद्ध छन्। युवा विश्वकपमा उरुग्वले चौथो स्थान हात पार्दा उनले उत्कृष्ट प्रदर्शन गरेका थिए। उनलाई फिफाले सिल्भर बल प्रदर्शन गर्दै युवा विश्वकपको उत्कृष्ट खेलाडीको दोस्रो नम्बरमा राखेको थियो। उनले उरुग्वेको राष्ट्रिय टिममा डेब्यु गरिसकेका छन्।

जोशुवा सर्जेन्ट (अमेरिका, स्ट्राइकर)


१७ वर्षीया सर्जेन्टले सन् २०१७ मा दुई वटा उमेर समूहका विश्वकप खेले। उनी कोरियामा आयोजना भएको यू–२० तथा भारतमा भएको यू–१७ विश्वकपमा अमेरिकाको टिममा थिए। यू–१७ विश्वकपमा उनी सर्वाधिक गोल गर्ने खेलाडीको दोस्रो स्थानमा रहे। स्ट्राइकर सर्जेन्ट अमेरिकाको राष्ट्रिय टिमको क्याम्प परिसकेका छन्। सन् २०१८ देखि उनी जर्मन बुडेन्स लिगा क्लब वेइडर ब्रेमनमा आबद्ध हुनेछन्। 

Ncell 2
Ncell 2
nimb
nimb

जिन केभिन अगस्टिन (फ्रान्स, स्ट्राइकर) 


२० वर्षीय अगस्टिन यू–२० विश्वकपमा बढी गोल गर्ने खेलाडीको तेस्रो स्थानमा रहे। युवा विश्वकपमा गरेको उत्कृष्ट प्रदर्शनको आधारमा उनी बुडेन्स लिगा क्लब आरबी लेइपजिगमा आबद्ध भए। त्यसअघि उनले फ्रेन्च क्लब पिएसजीबाट खेलेका थिए। उनले जर्नम क्लब लेइपजिगका क्लबका लागि र एसिस्टमा भूमिका निर्वाह गर्दै सबैको मन जितिसकेका छन्।

लेविस कुक (इंग्ल्यान्ड, मिडफिल्डर)  


कुक अहिले प्रिमियर लिग क्लब बर्नमाउथबाट खेलिरहेका छन्। इंग्यान्डले यू–२० विश्वकप जित्दा २० वर्षीय कुकले कप्तानको जिम्मेवारी निर्वाह गरे। प्रिमियर लिगमा निरन्तर खेलिरहेका उनी इंग्ल्यान्डको राष्ट्रिय टिमको प्रारम्भिक टिमका परेका छन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

लियोन गोरेट्ज्का (जर्मनी, मिडफिल्डर)


गोरेट्ज्का हाल जर्मन क्लब साल्केबाट खेल्छन्। २२ वर्षीय गोरेट्ज्काले जर्मनीलाई फिफा कन्फेडेरेसन कप जिताउन उत्कृष्ट प्रदर्शन गरेका थिए। जारी बुन्डेसलिगामा दोस्रो स्थानमा रहेको साल्केका लागि गोरेट्ज्काले प्रभावशाली प्रदर्शन गरिरहेका छन्। 

हिर्भिङ लोजानो (मेक्सिको, विंगर) 


फिफा कन्फेडेरेसन कपमा युवा खेलाडी हिभिङ लोजानोको प्रदर्शन लोभलाग्दो थियो। २२ वर्षीय लोजनाको टिम मेक्सिकोले रसियमा भएको कपमा चौथो स्थान हात पार्न सफल भयो। यही सिजन डच क्लब पिएसभी इन्डोभेनमा आबद्ध भएका उनीले क्लबले गरेका १६ गोलमा प्रत्यक्ष योगदान दिइसकेका छन्। उनले एक वर्षअघि राष्ट्रिय टिम डेब्यु गरेका थिए। 

फिलिप फोडेन (इंग्ल्यान्ड, मिडफिल्डर)


यू–१७ विश्वकपको उपाधि इंग्ल्यान्डलाई जिताउन मिडफिल्डर फोडेनले उत्कृष्ट प्रदर्शन गरे। यू–१७ विश्वकपमा उत्कृष्ट खेलाडी घोषित भएका उनलाई स्पेनिस मिडफिल्डर आन्द्रेस इनिष्टासँग तुलना गरिएको छ। हाल प्रिमियर लिग लिडर म्यानचेस्टर सिटीमा आबद्ध १७ वर्षीय फोडेनले प्रिमियर लिग र युरोपियन च्याम्पियन्स लिगमा डेब्यु गरिसकेका छन्। 

रिहान ब्रेउस्टर (इंग्ल्यान्ड, स्ट्राइकर)


१७ वर्षीय रिहान इंग्लिस क्लब लिभरपुलमा आबद्ध छन्। उनले यू–१७ विश्वकपमा सबैभन्दा बढी ८ गोल गरेका थिए। १७ वर्षीय रिहान इंग्लिस लिभरपुलमा आबद्ध छन्। 

जान फिइटे अर्प (जर्मनी, स्ट्राइकर)


जर्मनीका जान बुन्डेसलिगा क्लब हामवर्गमा आबद्ध छन्। उनले यू–१७ युरो कपमा छिटो ह्याट्रिक गरेर कीर्तिमान बनाएका थिए। यू–१७ विश्वकपमा पनि गोल गरेका १७ वर्षीय जानलाई शताब्दीका नयाँ स्टारको रुपमा लिइएको छ। 

जडोन साञ्चो (इंग्ल्यान्ड, फरवार्ड)


१७ वर्षीय सान्चो यु–१७ युरो कपमा उत्कृष्ट खेलाडी घोषित भएका थिए। फरवार्ड लाइनमा उत्कृष्ट खेल्ने यू–१७ विश्वकपमा पनि ३ गोल गर्दै सबैको ध्यान खिँचे। जसका कारण उनलाई रकेट उपनाम समेत दिइएको थियो। हाल उनी जर्मन क्लब बोरुसिया डर्टमुन्डमा आबद्ध छन्। 

प्रकाशित मिति: बिहीबार, फागुन १७, २०७४  ०४:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना
सम्बन्धित सामग्री
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार दिउँसो इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलस्थित बुलबुल यादवको घरमा खानतलासी गर्दा ९१५ किलो ६८० ग्राम गाँजा बरामद भएको जिल्ला प्रह... आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला जिल्ला प्रहरी कार्यालय प्यूठानका अनुसार गौमुखी गाउँपालिका–३ घर भएका घर्ती आइतबार दिउँसो करिब २ बजे कारागारको बाथरुममा झुण्डिएको अवस्... आइतबार, कात्तिक १, २०८३
रौतहट जाँदै गरेको माइक्रोबस भीमफेदीमा दुर्घटनाग्रस्त हुँदा ११ घाइते, एकको अवस्था गम्भीर दुर्घटनामा परेको गाडीका चालक फरार छन् । आइतबार, कात्तिक १, २०८३
ताजा समाचारसबै
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्