• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ ६, २०८३ Sat, Aug 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

अकुपाई टुँडिखेल : फर्काउला खुलामञ्चको पुरानो साख?

64x64
नेपाल लाइभ शनिबार, कात्तिक २३, २०७६  १८:००
1140x725

टुँडिखेलमा दरबार हाइस्कुल निर्माण गरिरहेको चिनियाँ कम्पनी सांघाइ कन्सट्रक्सन ग्रुपले राखेको निर्माण सामग्री। टुँडिखेल अतिक्रमणमा परेपछि अभिन्ताहरू जुर्मुराएका छन्। तस्बिरः निमेषजंग राई


काठमाडौं- ‘खुला ठाउँलाई खुल्लै राखौं’, ‘पुर्खाको नासो जनताको हक’, ‘टुँडिखेल कसको विर्ता?  अब जनताले लिनेछ फिर्ता' । 

शनिबार ‘अकुपाई टुँडिखेल’अभियानको मानवसाङ्लोमा घन्किएका नारा हुन् यी। तर, टुँडिखेल (खुलामञ्च)को विगत ठ्याक्कै उल्टो हो। 

ठूला-ठूला राजनीतिक आन्दोलनदेखि हेपिएका, दबिएकाहरुले आफ्नो आवाज शासकका कानसम्म ठोक्काउने थलो हो, खुलामञ्च। 

हुन त अहिले डिजिटल प्लेटफर्मले परम्परागत पब्लिक स्फेयर (सार्वजनिक वृत्त)को ठाउँ ओगटिरहेका छन्। तर, कुनै पनि मुलुकमा प्रजातन्त्र कत्तिको बलियो छ भनेर मापन गर्ने आधारहरुमध्य यस्ता सार्वजनिक ठाउँहरु हुन्। 

अरुको अधिकारका लागि सधा खडा भएको खुलामञ्च अहिले आफैं अधिकार खोसिएको अवस्थामा छ। विभिन्न बहानमा अहिले खुलामञ्च छियाछिया पारिएको छ। 

खुलामञ्चको एउटा कुनातिर अस्थायी वषपार्क भन्दै स्थायी संरचना खडा गरिएको छ। अर्को कुनातिर दरबार हाइस्कुल निर्माण गरिरहेको चिनियाँ कम्पनी सांघाइ कन्सट्रक्सन ग्रुपले अड्डा जमाएर बसेको छ। उसले त्यहाँ स्थायी खालका संरचना बनाएको। बीचको भागमा पनि मजदूरहरुले सटर खडा बनाएर आफ्नो बासस्थान खडा गरेका छन्। 

nimb
nimb
Ncell 2
Ncell 2

खुलामञ्चको बाँकी भाग पनि फोहोरको डंगुरले भरिएको छ। समग्रमा भन्दा खुलामञ्च अहिले खुला छैन। खुलामञ्चले आफ्नो पहिचान गुमाएको छ। 

काठमाडौंको ‘प्राकृतिक फोक्सो’को काम गरिरहे खुलामञ्च भूखण्डहरमा बदलिएपछि अहिले अभियन्ताहरु जुर्मुराएका छन्। अकुपाई टुँडिखेलका नाममा सुरु भएको तीन महिने अभियानको पहिलो साता मानाव सांङ्लो बनाएर प्रदर्शन गरिएयो। 

अभियानलाई साथ दिन सम्पदा संरक्षणकर्ता, कलाकार, पत्रकार, राजनीतिज्ञ, प्राध्यापक, चिकित्सक लगायत शनिबार बिहान ८ बजे खुलामञ्चमा पुगेँ। खुलामञ्चलाई हेर्ने मानव साङ्लोमा जोडिए। खुलामञ्च खाली गर्न आग्रह गरे। 

निरन्तर तीन महिना
अभियानकर्तामध्येका एक आलोकसिद्ध तुलाधरले अकुपाई टुँडिखेल अभियान निरन्तर तीन महिना चल्ने घोषणा गरे। उनका अनुसार साताको प्रत्येक शनिबार फरक—फकर कार्यक्रम गरेर यो अभियानलाई अघि बढाइने छ। 

तीन महिना भित्रै खुलामञ्च भित्र बनेका संरचना खाली गराउने उदेश्यसहित अभियानमा कुनै साता कविहरूलाई खुलामञ्च केन्द्रित कविता भन्न लगाइनेछ। कुनै साता टुँडिखलेका पुराना तस्बिर प्रदर्शन गरिने छ भने कुनै साता चित्रकारलाई बोलाएर पेन्टिङ गर्न लगाइने छ। 

सधैका र्‍यालीहरु राजनीतिक आन्दोलनका लागि हुने समयबाट गुज्रिएको नेपालमा अब त्यसको विधिकरणतर्फ गइरहेको संकेत अकुपाइ टुँडिखेल हो। 

संम्पदा संरक्षण, वतावरण संरक्षण जस्ता विषयमा आन्दोलन, प्रदर्शन देखिनु समाजिक, राजनीतिक सेचतनाको सूचक हो। 

फर्किएला पुरानै साख?
सांस्कृतिक सम्पदाको धनी छ, काठमाडौं। विभिन्न पर्व, जात्रा ढुक्कले मनाइने थलो हो, खुलामञ्च। 

सांस्कृतिक गरिमा मात्रै होइन, खुलामञ्चले राजनीतिक गरिमा पनि बोकेको थियो विगतमा। ठूला-ठूला राजनीतिक आन्दोलनमा सगर्व लिइने नाम खुला मञ्चकै हो। 

२०४६ सालको परिवर्तनपछि गिरिजा, गणेशमानहरुले यहीँ आएर भाषण गर्थे। मदन भण्डारी खुलामञ्चमै गएर राजालाई लल्कार्थे। प्रचण्ड, बाबुरामलाई पनि साहायता गरेकै हो, खुला मञ्चले। धेरै परिवर्तनकामी आन्दोलनको साक्षी बनेर श्रद्धा कमाएको खुलामञ्चको अहिले बेहाल छ। खुलामञ्च बिर्सिरहेका छन्, राजनीतिज्ञहरु। 

गुमेको खुलामञ्चको पुरानो साख फर्किएला? यसको जवाफ भने राजनीतिज्ञहरुको संवेदनशिलता, अभियान्ताहरुको सक्रियता र सरकारको ‘एक्सन’ कस्तो देखिन्छ भन्नले देला।

सबै तस्बिरः निमेषजंग राई

प्रकाशित मिति: शनिबार, कात्तिक २३, २०७६  १८:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
‍कोशी, बागमती, गण्डकीका केही स्थानमा भारी वर्षाको सम्भावना
वर्षाका कारण देशका विभिन्न सडकखण्ड अवरुद्ध, बीपी राजमार्गमा रातिको आवागमन रोक
के तपाईंलाई अत्यधिक भोक लागिरहन्छ? हुन सक्छ यस्तो रोगको संकेत
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
कुवेतबाट उद्धार गरिएकी महिलामार्फत खुल्यो ममताको धन्दा, पठाउने तयारीमा रहेका अरु ९ महिलाको काठमाडौंबाट उद्धार शनिबार, भदौ ६, २०८३
‍कोशी, बागमती, गण्डकीका केही स्थानमा भारी वर्षाको सम्भावना शनिबार, भदौ ६, २०८३
वर्षाका कारण देशका विभिन्न सडकखण्ड अवरुद्ध, बीपी राजमार्गमा रातिको आवागमन रोक शनिबार, भदौ ६, २०८३
के तपाईंलाई अत्यधिक भोक लागिरहन्छ? हुन सक्छ यस्तो रोगको संकेत शनिबार, भदौ ६, २०८३
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर शनिबार, भदौ ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
खबरै नगरी मुस्ताङ जाँदै गरेका प्रधानमन्त्रीको भ्रमणबारे के भन्छन् मुस्ताङका सुरक्षा निकाय? शुक्रबार, भदौ ५, २०८३
ललितपुरका मेयर  र आशिकाबीच चर्काचर्की : मन्त्रीकै अगाडि झन्किएर हिँडिन्, भएको के थियो? शुक्रबार, भदौ ५, २०८३
प्रधानमन्त्री बालेनको मुस्ताङ यात्रा : शुक्रबार बिहानदेखि साँझसम्म शुक्रबार, भदौ ५, २०८३
अर्जेन्टिनी खेलाडीलाई फिफाले चलायो डन्डा, कुन खेलाडीलाई कस्तो कारबाही ? शुक्रबार, भदौ ५, २०८३
देउवा–खड्काको रिटमा सर्वोच्च प्रशासनले भन्यो– ‘सोमबार आउनुस्’ शुक्रबार, भदौ ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्