• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, फागुन १९, २०८२ Tue, Mar 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
इन्टरटेनमेन्ट लाइभ

शाहरुख खान जब एक दिन जेल बसे...

64x64
नेपाल लाइभ मंगलबार, कात्तिक १९, २०७६  ०५:२५
1140x725

एजेन्सी- फिल्मका माध्यमबाट शाहरुख खान हरेक पटक यो साबित गर्ने प्रयासमा हुन्छन् तर नेटफ्लिक्समा चलिरहेको डेबिड लेटरम्यानको शो मा यो प्रमाणित गराए।

यो शोमा  शाहरुख खानले आफ्ना फ्यानहरुले हेर्न पाउने गरी किचनमा खाना बनाए। खानले डेबिडको शोमा आफ्नो,परिवार, करिअर र बच्चाको बारेमा खुलेर कुराकानी गरेका थिए।

डेबिडले उनलाई केही वर्ष पहिले एक पत्रिकामा छापिएको लेखबारे जिज्ञासा राखे। 

किन उनी जेल जान परेका थिए भनेर उनले सोधेका थिए। शारुखले उक्त समयममा भएको घटना स्मरण गर्दै सुनाए। उनले भने, 'त्यो एक मजाकमा लेखिएको थियो।' तर उक्त घटनापछि आफू निकै रिसाएको उनले बताए।

‘यो म्याग्जिनमा छापिएको कुरा पढेपछि मैले सिधै उक्त लेख छाप्ने सम्पादकलाई फोन गरेँ, म एकदम रिसाएको थिएँ,’ उनले भने, ‘तर सम्पादकले हाँसेर मलाई जवाफ दिए- यो लेख मजाक थियो। यसलाई सोही रुपमा लिनु होला।’

तर उनी त्यसमा सहमत हुन सकेनन्। म्याग्जिनको कार्यालयमा पुगे र रिसमा गालीगलौजमा उत्रे।

सन् १९९३ मा निर्माण भएको फिल्म ‘मेम साहब’को सिनलाई आधारित बनाएर लेख लेखिएको थियो। यो घटनापछि शाहरुख साँच्चै पुलिसको चक्करमा परे। एक दिन सुटिङ सेटमै रहेका समयमा प्रहरी आए।

Ncell 2
Ncell 2

उनलाई प्रहरी चौकीसँगै जान भने। खानले उनीहरु पनि आफ्नो फ्यान भएको सम्झेर गाडीमा बस्न भने। तर प्रहरीले जब आफूहरु पक्राउ गर्न आएको जानकारी दिए, अनि मात्र उनी झस्के। सम्पादकलाई गालीगलौज गरेपछि आफूलाई प्रहरी लिन आएको उनलाई महसुस भयो।

‘त्यसपछि म उनीहरुको साथ लागेर प्रहरी चौकी पुगेँ, मैले त्यहाँ पहिलो पटक प्रहरी हिरासत देख्न पाएँ,’ शाहरुख खानले भने, ‘सारै साँघुरो स्थान। धेरै नै फोहोर गन्ध आइरहेको र मलमुत्रसमेत देख्न पाइने थियो।’

शाहरुख खानले एक दिन हिरासतैमा बिताउनु परेको थियो। भोलिपल्ट उनी तारेखमा छुटेका थिए। प्रहरी चौकीबाट छुटेपछि उनी त्यही सम्पादकको घर हुँदै फिर्ता आए।

फिल्म ‘माया मेमसाहब’ ९० को दशकमा निर्माण भएको बोल्ड फिल्म मानिन्थ्यो।

१९९३ मा आएको यो फिल्ममा शाहरुख खानले फिल्म निर्देशककी श्रीमतीका साथ एक लभ सिन गर्नुपर्ने थियो।

उक्त फिल्मका बारेमा ‘सिन ब्लिट्ज’ म्याग्जिनले लेखेको छ- निर्देशक केतन मेहताले आफ्नो श्रीमती (दीपा साही)सँग एक रातसंँगै बस्न आग्रह गरे। यसको कारण उनीहरुलाई भोलिपल्ट हुने लभ सिनको बारेमा खिच्न एक अर्कालाई जान्न सक्ने निर्देशकको तर्क थियो। यो लेख छपिएपछि खान निकै आवेशमा आए र म्याग्जिनकै कार्यालयमा पुगेर सम्पादकलाई ज्यान मार्ने धम्की दिएका थिए।

000

तपाईंले शाहरुख खानलाई फिल्ममा रोमान्स गर्दै गरेको प्रशस्त देख्न सक्नुहुन्छ। कयौं एक्सन फिल्ममा पनि उनले काम गरेका छन् तर घोडाचढी भने ‘अशोका’ फिल्ममा मात्र देख्नु भएको छ। त्यसअघि र पछि उनी उक्त रोलमा देखिएका छैनन्।

शुरुमा उनी घोडा चढ्न निकै डराएका थिए तर उनको एक्सन निर्देशकले उनलाई घोडामा चढेर आफ्नो अभिनयमा मात्र ध्यान दिन सहमत गराएपछि तयार भएका थिए।

‘अशोक द ग्रेट’मा एक्सन निर्देशकले उनलाई घोडा आफै दौडने भएकाले अभिनय मात्र गर्न आश्वस्त तुल्याएका थिए। यसरी आश्वस्त भएका खान तयार भएर घोडामा चढे र एक्सन भने लगत्तै घोडा दौडनु पर्नेमा दौडेन। अनि निर्देशकले घोडाको पछाडि चाबुक मारेपछि घोडाले दौडन सुरु गर्‍यो।

‘जब घोडाले दौडन शुरु गर्‍यो, त्यसले रोकिने छाँटकाँट देखाएन। सिर्फ दौडिई नै रह्यो,’ उनले भने, ‘जब म फर्केँ अनि निर्देशकसँग किन घोडा रोकिएन भनेर सोधेँ। उनले सहज जवाफ दिए-मैले दौडन्छ मात्र भनेको थिएँ। कहिले रोकिन्छ त के था र।’

त्यस फिल्मपछि खान घोड सवारीको सिनदेखि परै रहँदै आएका छन्।

को हुन् शाहरुखका गुरु?
शाहरुख खान हलिवुड अभिनेता माइकल जे फक्सलाई गुरु मान्दछन्। माइकल जेको अभिनय देखेर अभियनको भुत चढेका खान उनका सबै स्टाइल कपी गर्दथे।

‘मलाई सानै उमेरदेखि यदि कसैले प्रेरित गरेको थियो भने ती हुन् हलिवुड अभिनेता माइकल जे  फोक्स,’ उनले भने, ‘उनको अभिनय गर्ने तरिका, स्टाइल र सोच नै मेरा लागि शिक्षा थियो, मैले कयौ उनका फिल्महरु रातभर हेरेको छु।’

जेठो छोरालाई अभिनय गराउन चाहँदैन
खानका तीन सन्तान छन्। पहिलो छोरा आर्यन खान २१ वर्षका भए। न्युर्योकमा फिल्मसम्बन्धी अध्ययन गरिरहेका आर्यनले धेरै राम्रो लेख्ने तर अभिनय नगर्ने उनको तर्क छ।

उनलाई एक दिन छोराले आफू अभिनय नगर्ने बताएको समेत खुलासा गरे।

‘आर्यनले मलाई एकदिन भनेको थियो कि ऊ अभिनयमा लाग्ने छैन,’ खानले भने, ‘यदि ऊ अभिनयमा लागेमा बाबुसँग तुलना हुनेछ।’

राम्रो गर्न सके वा नसके दुवै अवस्थामा आफू यहीभित्र फस्ने आर्यनको बुझाई छ।

खानले आफू बच्चाहरुसँग साथीजस्तै भएको बताउने गरेका छन्। तीन बच्चाहरुको केटा साथी र केटीसाथीको समेत आफूसँग सल्लाह हुने गरेको उनले बताए।

‘मलाई छोरी सुहाना केहिलेकाहीँ आफ्नो केटासाथीका लागि के उपहार दिदाँ उपयुक्त हुन्छ भनेर सोध्ने गर्दछिन्,’ खानले भने, ‘म यसमा उसलाई सक्दो सहज उपाय दिन्छु कहिले पनि उसको रोजाईमा हस्तक्षेप गर्दिनँ।’

बच्चाका लागि आफै खाना बनाउन सिक्दैछन्
पहिलो पटक यो 'सो'मार्फत किङ खान आफ्ना बच्चाहरुका लागि खाना बनाईरहेको देखिए। तर वास्तविकतामा उनी आजभोलि यो कार्य सिक्दै छन्।

उनले कहिलेकाहीँ रातको दुई/तीन बजे पनि बच्चाका लागि खाना बनाएका छन्।

शाहरुख खानले अहिले आफू इटालियन खाना पकाउन सिकिरहेको बताए।

(बीबीसी हिन्दीवाट नेपाल लाइभका लागि दुर्गा दुलालले गरेकाे भावानुवाद।)

प्रकाशित मिति: मंगलबार, कात्तिक १९, २०७६  ०५:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
इरानसँगको द्वन्द्वमा ६ अमेरिकी सैनिकको मृत्यु
साउदीको रियादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण
चुनावमा पनि इन्धन नियमित हुन्छ : आयल निगम
सम्बन्धित सामग्री
मेहन्दी समारोहमा मक्ख प्रियंका मंगलबार, फागुन १३, २०७६
कमेडी च्याम्पियनबाट बाहिरिए गौडेल सोमबार, फागुन १२, २०७६
जुत्ता पालिस गर्दै हिँड्ने सनी हिन्दुस्तानी बने इन्डियन आइडल आइतबार, फागुन ११, २०७६
ताजा समाचारसबै
इरानसँगको द्वन्द्वमा ६ अमेरिकी सैनिकको मृत्यु मंगलबार, फागुन १९, २०८२
साउदीको रियादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण मंगलबार, फागुन १९, २०८२
चुनावमा पनि इन्धन नियमित हुन्छ : आयल निगम मंगलबार, फागुन १९, २०८२
तराई मधेशमा आज होली पर्व मनाइँदै मंगलबार, फागुन १९, २०८२
मौन अवधि सुरु : केके गर्न पाइँदैन ? मंगलबार, फागुन १९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
इरानमा आक्रमणका लागि आफ्नो देशमा रहेको अमेरिकी सैन्य अड्डा प्रयोग गर्न बेलायतले दियो अनुमति सोमबार, फागुन १८, २०८२
खामेनेईको हत्या विरोधमा अमेरिकी वाणिज्य दूतावासमा प्रदर्शनका क्रममा २३ जनाको मृत्यु सोमबार, फागुन १८, २०८२
साउदीमा रहेको विश्वकै ठुलो तेल रिफाइनरीमा इरानको हमला सोमबार, फागुन १८, २०८२
लेबननबाट हिजबुल्लाहले गर्‍यो इसराइलमा आक्रमण सोमबार, फागुन १८, २०८२
रामेछापमा निर्वाचन अधिकृत बोकेको गाडी दुर्घटना सोमबार, फागुन १८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
खामेनीको हत्याको बदला लिने राष्ट्रपति पेजेस्कियानको उद्घोष आइतबार, फागुन १७, २०८२
मध्यपूर्वमा अमेरिकी बेसमा इरानद्वारा आक्रमण, कहाँ कहाँ बनाइयो निशाना? शनिबार, फागुन १६, २०८२
इरानी आक्रमणमा अबुधाबीमा एक जनाको मृत्यु शनिबार, फागुन १६, २०८२
अमेरिका–इजरायलको संयुक्त आक्रमणपछि इरानले पनि गर्‍यो जवाफी आक्रमण शनिबार, फागुन १६, २०८२
खामेनीको मृत्युको खबरपछि इरानका पूर्व युवराजको प्रतिक्रिया: अब राष्ट्रिय उत्सवको समय आयो आइतबार, फागुन १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्