• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

मेरो टीका लगाउने पालो १५१औं नम्बरमा

64x64
नेपाल लाइभ सोमबार, असोज २०, २०७६  १३:१०
1140x725

दसैंको दिन झापा जिल्लाको धुलाबारीबाट मुलघर शान्तिनगर जाने गर्थ्यौं। त्यो बेला सवारीसाधनको व्यवस्था थिएन। हामी हिँड्दै १७ किलोमिटर दुरीमा रहेको पुर्ख्यौली थलोमा पुग्थ्यौं। बाटोको अवस्था पनि राम्रो थिएन। त्यो दुरी पार गर्दा धेरै स्थानमा विश्राम लिन्थ्यौं। थाकेपछि विश्राम लिने, गीत गाउँदै रमाइलो गर्ने गर्थ्यौं। फेरि बिस्तारै दुरी घटाउन हिँड्थ्यौं। 

करिब पाँच घन्टा हिँडेपछि मुलघरमा पुगिन्थ्यो। हिँडाइको थकान भए पनि दसैंमा छुट्टै उमंग र हर्ष मनमा हुन्थ्यो। थकाइलाई पर्वले टाढा पुर्‍याइदिन्थ्यो।

गढीगाउँ भन्ने स्थानबाट अलिकति माथि पुगेपछि सन्तपुर पुगिन्छ। कुहिरोमा छोपिएको बस्ती, ठूलो फाँट भएको मनमोहक स्थान। शान्तिनगर खोलाको कलकल आवाज निरन्तर सुन्दा मन आनन्दित बन्थ्यो।

वृद्ध हजुरबा/हजुरआमालाई देखेपछि दसैंले थप रङ भर्थ्यो। 

हाम्रो परिवारको संख्या ठूलो थियो/छ। १३ भाइ छोरा र २ बहिनी छोरीको जन्मदिनुभएको थियो हजुरबा/हजुरआमाले। ठूलो परिवारका सबै जम्मा हुँदा मेरो टीकाको पालो १५१ औं स्थानमा थियो। 

टीकाको पर्खाइमा एक प्रकारको अत्यास भए पनि भिडको मज्जा छुट्टै थियो। त्यसै भिडमा सँगै खानु र रमाउनुको आनन्द बेग्लै। हजुरआमाहरु बुवाबाट प्राप्त हुने पाँच पैसा दक्षिणाको महत्वलाई अहिले तुलना गर्नै सकिन्न। त्यो पैसालाई कुन बेला खर्च गरौं भन्ने हुटहुटी जाग्थ्यो। मारवाडी समुदायमा प्रचलित कैयौं चकलेट खान हतार हुन्थ्यो। नजिकै रहेको शान्ति स्कुलमा लगाइएको पिङमा घन्टौं मच्चिएको हुन्थेँ।

दसैं आएपछि बाल्यकालमा सम्भवत: म सबैभन्दा बढी आनन्दित थिएँ कि झैं अहिले पनि लाग्छ। बाल्यकालीन मनोविज्ञान दसैंमा बजार जाने, नयाँ कपडा लगाउने, टीका ग्रहण गरी आशीर्वादसँगै दक्षिणा प्राप्त गर्नु हो। 

बाल्यकालमा मैले भोगेको समय र हालको परिवेशमा अनेक परिवर्तन आएको छ। ठूलो परिवार रहेको हामी भण्डारी खलकमा मैले जस्तै अनुभव सँगाल्न छोराछोरीले पाउने अवस्था छैन। परिवार विकेन्द्रित भएको अवस्था छ। हजुरबुवा/हजुरआमाको निधन भइसकेको छ। मेरै बुवाआमाले पनि धर्ती छोडिसक्नुभयो। तीन जना काका बुवा जीवित हुनुहुन्छ। फुपूहरु हुनुहुन्छ। परिवार धेरै ठाउँमा फैलिएको छ। शान्तिनगर, धुलाबारी, चन्द्रगढी, काठमाडौं, अमेरिका, युरोपसम्म हामी फैलिएका छौं। सबै एकत्रित हुने अवस्था पनि रहँदैन। जति सम्भव हुन्छौं सबैभन्दा ज्येष्ठ अभिभावक कहाँ भेला हुन्छौं।

Ncell 2
Ncell 2
nimb
nimb

दसैं तिहार, छठ, नेपाल सम्वत्, ल्होसार मनाउँदै गर्दा अचेल म आफ्नो कोणबाट होइन, छोरा र छोरीको मनोवैज्ञानिक कोणबाट आनन्दित हुने प्रयत्न गर्दछु। किनकि म अहिले बाल्यकालको स्मृतिमा पुग्न मात्रै सक्छु। मेरो छोराछोरी वा उनीहरुको पुस्ता स्वयं नै बाल्यकालमा छन्। र, अनुभूति गरिरहेका छन्।

हाम्रो उमेरको पुस्ताले भन्दा उनीहरुले बढी आनन्दित महसुस गरिरहेका हुन्छन्। उनीहरुको उमंग पनि बढी हुन्छ। मेरो १४ वर्षकी छोरी र ७ वर्षे छोराको पुस्ता पर्वहरुमा रमाउँदै गर्दा मेरो पुस्ताले रमाउनुमा निसन्देह फरक पर्छ। उनीहरुमा कुनै पनि प्रकारको तनाव हुँदैन। सांसारिक झन्झट र दायित्वबाट मुक्त हुन्छन्। 

हाल मेरा छोराछोरीले जुन रुपमा दसैं अनि मामाघरलाई सम्झन्छन्। मेरो बाल्यकालमा पनि दसैं अनि मामाघर त्यही रुपमा आउने थियो। दसैंमा मुख्यतया टीकाको दिनको प्रतीक्षा बढी गर्थें।

बाल्यकालमा जस्तै उमंग उमेर बढेपछि हुँदैन। यो स्वाभाविक हो। आज मेरो छोराछोरीले जुन रुपमा कुनै उत्तरदायित्व लिनुपरेको छैन। म त्यही अवस्थामा बाल्यकालमा थिएँ। राजनीतिक, सामाजिक, सांस्कृतिक, आर्थिक, पारिवारिक जिम्मेवारी बहन गरिरहको छु। भोलिको पुस्ताले पनि यी जिम्मेवारी बहन गर्नुपर्छ। उमेरजन्य कुराहरुले पर्वको उमंगमा अन्तर ल्याउँछ। उमेरको सापेक्षतामा मात्रै हेर्नु हुँदैन। जीवनको समग्रतामा पनि हेर्नुपर्छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

बाल्यकालमा जुन रुपमा पर्वहरुमा रमाउँथेँ, त्यही रुपमा अहिले उमंग नहोला। हरसम्भव खुसी बन्ने माहोल म बनाउँछु। विवाह गरेपछि पर्वहरुमा रमाउने क्रममा वृद्धि भएको छ। विवाहको १५ वर्षे अवधिमा मैले पर्वहरुलाई थप उत्सवमय बनाएको छु। छोराछोरीको खुसीको लागि पनि म रमाउँछु। 

डेढ दशकअघि म होली खेल्दै गर्दा सामान्य रुपमा मनाउथेँ। हाल म होलीलाई विशेष तरिकाले मनाउँछु। किनकि छोरी होलीमा रमाउँदा म उनीको खुसीलाई कम हुन दिन्न। उनको शैलीमा म जान सकिनँ भने उनीहरुको खुसीमा कमि आउँछ। अर्को तथ्य, मेरो शैलीमा उनीहरु आउन उमेरजन्य कारणले असम्भव छ। तर,उनीहरुको शैलीमा म समाहित हुन त सक्छु नि!

आत्मीयता जगाउनका लागि मेरो बाल्यकालको दसैंको अनुभूति उनीसँग बाँड्छु। उनीहरुमा खुसीको अनुभूति हुँदा पर्वको सार्थकता थप बढ्छ। पारिवारिक खुसी थपिएपछि म पनि बाल्यकालकै स्मृतिमा पुग्छु। बाल्यकालकै सरहमा रमाउन नसके पनि उमंगमा कमी नहुने वातावरण सिर्जना गरेको हुन्छु। 

(लिलु डुम्रेसँग गरिएको वार्तामा आधारित)

प्रकाशित मिति: सोमबार, असोज २०, २०७६  १३:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक : बाढीपहिरो प्रभावितलाई मासिक १५ हजारसम्म राहत
भूमि सम्बन्धी अध्यादेशको विपक्षमा उभियो कांग्रेस
कांग्रेसका नवनिर्वाचित सभापतिको सपथ शनिबार
सम्बन्धित सामग्री
मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक : बाढीपहिरो प्रभावितलाई मासिक १५ हजारसम्म राहत सरकारले प्रभावित परिवारलाई अस्थायी बसोबास र जीविकोपार्जनका लागि मासिक राहत उपलब्ध गराउनेदेखि गहुँको न्यूनतम समर्थन मूल्य निर्धारण गर... शुक्रबार, असोज ३०, २०८३
भूमि सम्बन्धी अध्यादेशको विपक्षमा उभियो कांग्रेस अध्यादेशभन्दा संसदको सार्वभौम मञ्चबाटै वृहत छलफल गरी कानून निर्माण गर्नु उचित हुने उनको भनाई थियो । शुक्रबार, असोज ३०, २०८३
कांग्रेसका नवनिर्वाचित सभापतिको सपथ शनिबार अन्य पदाधिकारी तथा कार्यसमिति सदस्यहरुको सपथ भने दशैं लगत्तै हुने बताइएको छ । शुक्रबार, असोज ३०, २०८३
ताजा समाचारसबै
मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक : बाढीपहिरो प्रभावितलाई मासिक १५ हजारसम्म राहत शुक्रबार, असोज ३०, २०८३
भूमि सम्बन्धी अध्यादेशको विपक्षमा उभियो कांग्रेस शुक्रबार, असोज ३०, २०८३
कांग्रेसका नवनिर्वाचित सभापतिको सपथ शनिबार शुक्रबार, असोज ३०, २०८३
कर्णाली र महाकालीबाट दुई जनाको ज्यान जोगाउने प्रहरी पुरस्कृत शुक्रबार, असोज ३०, २०८३
प्रधानमन्त्री बालेनको अध्यक्षतामा चिकित्सा शिक्षा आयोगको बैठक सुरु शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्