• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

के तपाईंलाई माेबाइल फोनले निजी कुराकानी सुनिरहेकाे वा जासुसी गरिरहेकाे जस्ताे लाग्छ?

64x64
नेपाल लाइभ बुधबार, असोज २२, २०७६  १५:५३
1140x725

काठमाडाै- अक्सर मानिस दाबी गर्दछन् कि जुन सामग्रीका बारेमा आफ्ना परिवार र आफन्तसँग कुराकानी गरिन्छ त्यससँग जोडिएको विज्ञापन मोबाइलमा आउँछ। केही मानिस यो पनि दाबी गर्छन् कि यस्तो हुुनुको कारण हो उनीहरूले बोकेको मोबाइल। जसले उनीहरूको निजी कुराकानी सुनिरहेको हुन्छ। एक मोबाइल सुरक्षा कम्पनीले यस कुराको खोजी गरेको थियो।

कम्पनीले ठूला सूचना प्रविधि कम्पनी हाम्रो कुराकानी सुनिरहेको  छ कि छैन भन्ने कुरा पत्ता लगाउने प्रयास गरेको छ। 


सामाजिक सञ्जालमा यस्ता कयौं पोष्ट पढ्न पाइन्छ, जसमा आरोप लगाइएको हुन्छ कि फेसबुक र गुगलजस्ता कम्पनीहरूले  उनीहरूको जासुसी गरिरहेका छन्। यस्तो कार्य उनीहरूले विज्ञापन देखाउनका लागि गरिरहेको केहीको दाबी छ।

हालै सामाजिक सञ्जालमा कयौं यस्ता भिडियो भाइरल भएका थिए। जुन भिडियोमा सुरुमा मानिसहरू कुनै प्रोडक्ट्सका बारेमा कुराकानी गर्छन् र लगत्तै मोबाइलमा त्यही विज्ञापन देखिन्छ। मोबाइल सुरक्षा कम्पनी बान्डोराका साइबर सुरक्षा विशेषज्ञहरूले यसको सच्चाइ पत्ता लगाउनका लागि एक अनलाइन अध्ययन गरेका थिए।

उक्त अध्ययनमा मानिसहरूले गरेको शंका विल्कुल गलत देखिएको थियो। फोन र ऐपले कुनै पनि निजी कुराकानी सुन्न सक्दैन। अनुसन्धानकर्ताले स्यामसुङ र आइफोनलाई अनुसन्धानका लागि छानेका थिए।

यी दुई फोनलाई उनीहरूले ‘अडियो रुम’मा राखेका थिए। जहाँ ३० मिनेटसम्ममा कुकुर र बिरोलोको खानेकुराकानीसँग जोडिएको अडियो विज्ञापन बजाइयो। त्यस्तै अर्को एक सुनसान रुपमा दुई फोन राखियो।

सुरक्षा विशेषज्ञले यी फोनमा फेसबुक, इन्टाग्राम, क्रोम, स्नैपच्याट, युट्वुब र अमेजोन जस्ता सामाजिक सञ्जाललाई अनुमति दिए। जसका कारण अडियो,इन्टरनेट,क्यामेरा र ग्यालरीको प्रयोग गर्न सहज होस्। यो प्रक्रियापछि अनुसन्धानकर्ताले सबै एपस्टोर र वेभपेजमा घरपालुवा जनावरसँग जोडिएको खानेकुराको विज्ञापन खोजियो। 

Ncell 2
Ncell 2
nimb
nimb

अध्ययनपछि के नतिजा आयो ?


उनीहरूले यो प्रयोग तीनदिनसम्म गरे। एकै समयमा उक्त प्रयोग गरियो र नतिजा अडियो रुममा राखिएको फोनले घरपालुवा जनावरसँग जोडिएको खानेसँग कुनै विज्ञापन देखाएन र ब्याट्रीको डाटाको धेरै खर्च भयो।

दुवै कोठामा राखिएको फोनमा समान विज्ञापन देखायो। बोन्डेराका सिस्टम इन्जिनियर जेम्स मैक भन्छन्, ‘अध्ययनका क्रममा पाइयो कि ३० मिनेटमा जति डाटा भर्चुअल असिस्टेन्ट एपमा खर्च भयो त्यसभन्दा कम खर्च फेसबुक,युट्युब लगायतमा भयो।’ यसबाट यो एपले लगातार अडियो रेकर्ड गरेन र त्यसलाई क्याउडमा अपलोड गरिरहेको पाइएको अध्ययनमा देखियो। ‘यदि यी कम्पनीहरू हाम्रो जासुस गरिरहेका थिए भने मोबाइलको डाटा भर्चुअल असिटेन्ट ऐपको भन्दा धेरै खपत हुनुपर्ने थियो, ’उनले भने।  

कम्पनीहरु के भन्छन्?
आइटी कम्पनीहरूले  यी दावाहरूलाई अस्वीकार गर्दै आएका थिए। उनीहरुले कुनै पनि व्यक्तिको जासुसीका लागि माइक्रोफोन प्रयोग हुन नसक्ने भन्दै आएका थिए। अघिल्लो वर्ष फेसबुक प्रमुख मार्क जुकरवर्ग  पनि यसमा फसेका थिए। उनले अमेरिकी संसदमा समेत यो सवाल सोधेका थिए। संसदमा जवाफ दिँदै यस्तो आरोप गलत भएको दाबी गरिएको थियो। तर, यी कम्पनीको दाबीमा मानिसहरूले विश्वास गर्न सकेका छैनन्। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

अध्ययनमा एक अचम्मको निष्कर्ष आयो कि शान्त रुममा राखिएको फोनको अधिकांश एन्ड्रोड एपले ‘अडियो रुम’ को आइफोनको तुलनामा अधिक डेटा प्रयोग गरेको थियो। कम्पनीहरूले जासुसी अन्य कुनै ठाउँबाट भएको हुनसक्ने बताउँदै आएका छन्। अध्ययनको यो निष्कर्षले उनीहरूको भनाइलाई मद्दत गरेको छ। अध्ययनबाट के पत्ता लागेको छ भने यी कम्पनीहरूलाई आम मानिसको निजी कुराकानी सुन्न आवश्यक छैन।  मोबाइल कम्पनीहरू विज्ञापन दिन अन्य वैज्ञानिक तरिका प्रयोग गरेर ग्राहकको बारेमा जान्न सक्नेछन्। लोकेसन, ब्राउजिङ, हिस्ट्री र पिक्सल्सको ट्याक गरेर यस बारेमा प्रयाप्त जानकारी पाउन सकिने अध्ययनमा देखिएको  छ।

विज्ञापन दिने कम्पनी सोसल मिडियामार्फत साथी बन्ने र उनीहरूको चाख केमा छ भन्नेबारे पत्ता लगाउन सक्ने अध्ययनमा पाइएको छ। सोटेरिन्ज दमित्रयु लन्डनको एक इन्पिरियल कलेजका मोबाइल विज्ञान एवम् सुरक्षा विशेषज्ञ हुन्। ‘हाम्रो मोबाइल कम्पनीमा देखिएको विज्ञापन यो कम्पनीसँग पहिल्यै नै जम्मा भएको हुन्छ,’ उनले भने।

पछिल्लो वर्ष जुनमा अमेरिकाका नर्थइष्टर्न युनिभर्सिटीका शोधकर्ताले दुनियाँभरको अलग अलग एन्ड्रोइड एपको स्टोरको १७ हजार मोबाइल फोनको टेष्ट गरेका थिए। यो अध्ययनबाट पनि जासुसी गरेको वा व्यक्तिको निजी कुराकानी गरेको पाइएन।

प्रकाशित मिति: बुधबार, असोज २२, २०७६  १५:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
चुकेमा सभापतिबाट हटाउन कांग्रेसलाई गगन थापाको आग्रह: ‘व्यक्ति पार्टीभन्दा ठूलो हुँदैन’ शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्