महोत्तरी- दुई दशकपछि भएको स्थानीय तहको निर्वाचनमा तराईका बासिन्दा निकै उत्साहित छन् । मतदानमा महिलाहरुको सहभागिता पनि उत्तिकै उत्साहजनक देखिएको छ।
हेर्नुस् महोत्तरीको बर्दिबास र औरही मतदान केन्द्रका केही तस्बिर:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।